- Видео 26
- Просмотров 8 293
JB Nirajan KOREAN CLASS
Добавлен 27 июн 2023
FOR NEPALESE IN SOUTH KOREA.
~JB BANK 전북은행 EMPLOYEE
~KOREAN LANGUAGE-- TUTOR
NIRAJAN DHAKAL 📲 010-7499-3363
~JB BANK 전북은행 EMPLOYEE
~KOREAN LANGUAGE-- TUTOR
NIRAJAN DHAKAL 📲 010-7499-3363
New E7-4 visa Update - नेपालीमा Full Vidoe (by Nirajan Dhakal)
कोरियन सरकारले फेरि E7-4 भिजामा केही नयाँ नियम परिवर्तन गरी सूचना निकालेको छ।
मुख्य कुरा :
१. अब भाषा पास नगरेर पनि E7-4 भिजा एप्लाई गर्न पाउने तर दुई वर्षभित्र अनिवार्य पास गर्नुपर्ने र यदि नगरेको खण्डमा त्यस पछाडि छ महिनाको मात्र भिजा दिने ।
२. Family लाई भाषा पास गरेको खण्डमा मात्र बोलाउन पाउने ।
३ . 수도권 भन्दा बाहिरको एरियामा 광역지자체장 को 추천서 भए ३ वर्षमै E7-4 एप्लाई गर्न पाउने ।
Facebook : share/YZGXa2Ea1xeCFNy3/?mibextid=LQQJ4d
TikTok : Nirajan Dhakal

Просмотров: 1 328
Видео
TOPIK SPEAKING 토픽 말하기 평가 - exam prepare class by Nirajan Dhakal
Просмотров 16221 час назад
@NIRAJAN_DHAKAL_95
사회통합프로그램 4 단계 KIIP 4 LEVEL FINAL EXAM (नेपालीमा) BY Nirajan Dhakal
Просмотров 21914 дней назад
@NIRAJAN_DHAKAL_95 KIIP LEVEL 4 EXAM SAMPLE NEPALI मा by निराजन ढकाल Oli’s Education Center,South Korea. Exam file : drive.google.com/file/d/1dqeWJhzz9GqlHKh-QOqIrvmI-TQrwPl0/view?usp=drivesdk
사회통합프로그램 3 단계 KIIP 3 LEVEL FINAL EXAM (नेपालीमा) BY Nirajan Dhakal
Просмотров 1,3 тыс.2 месяца назад
@NIRAJAN_DHAKAL_95 KIIP 3 단계 LEVEL FINAL EXAM (NEPALI MA) BY Nirajan Dhakal by Oli's Education Center, South Korea.
과정 신청 नेपालीमा सजिलो तरिका Nirajan Dhakal
Просмотров 4944 месяца назад
과정 신청 नेपालीमा सजिलो तरिका Nirajan Dhakal
कोरियामा आईसके पछि ख्याल गर्नु पर्ने ५ कुराहरू
Просмотров 736 месяцев назад
कोरियामा आईसके पछि ख्याल गर्नु पर्ने ५ कुराहरू
Socinet 사회통합프로그램 / KIIP Id बनाउने तरिका
Просмотров 354Год назад
Socinet 사회통합프로그램 / KIIP Id बनाउने तरिका
Sir e9 ma aako kamdar le k garnu parxa?
त्यो 6 महिनामा पनि भाषा चै사전평가 ko 41 आए पनि हुने कि 2 लेभल क्लास लिएर पास नै हुन पर्ने? topik बाहेक topik त 2 level आए भयो होला।
सुरुमा change गर्दा level test अनिवार्य होकी कि के हो भाषा नभय नी हुंछ भन्नाले?
भिजा ६ महिनाको हो कि २ बर्षको दिने हो ? KIIP बिना २०० पुग्नुपर्ने हो कि १५० पोइन्टले एप्लाई गर्ने मिल्ने हो?
200 pugnu parxa/ 2 yr visa aauchha , but Paxi visa thapda Korean language chahinchha
수도권 bhitra Ko le 4yrs wait garnuparni ho?
Ho
2.5*28
aliencardma new company ko address haneko x vane 군머처 변경 ra 재류치 변경 vaisakeo hoki hoina sir ? rply please
Good information