- Видео 43
- Просмотров 51 435
OKHARBOTE MAILO ओखरबोटे माईलो
Добавлен 28 июл 2024
पंचेबाजामा Nepali Bhajan घन्केपछी भक्तहरु नाच्न तछाड मछाड
राधाकृष्ण मन्दिरमा राधा कृष्ण को मुर्ती प्राण प्रतिस्ठा उद्घाटन चौरासी पुजा ब्रतबन्ध दिप प्रज्वोलन आदि धार्मिक कार्यक्रममा भक्तहरुको ओइरो नाच्नेहरुको भिड उस्तै सोमादिमा आधात्मले सबैलाई फुलको माला झै जोड्दोरहेछ रमाइलोको सिमा रहेन जय सनातन।
Просмотров: 188
Видео
कस्तो रैछ बिदेशको नोकरी रुदा रुदा आसुको पोखरी अति मार्मिक गित।
Просмотров 1,2 тыс.Месяц назад
र्याइ र्याइ मिठ्ठो सारंगिको धुनमा गन्धर्भ भाइको मार्मिक गित बिदेसिदा युवाहरुको पिडाले भरियको कथा संग सम्बन्धित गित जति सुनेपनी सुनिरहु जस्तो।
Nepali Bhajan मौलिक लोक भजन कंसले मच्चायको आतंक हेर्नुस त
Просмотров 463Месяц назад
रैनादेवी छहरा २ सोमादी को मौलिक लोक भजन सुन्दा आनन्द सुनिरहु जस्तो अन्तिम संम्म हेर्नुहोला।
Panini tapobhumi पाणिनि तपोभूमिका बारेमा भक्तहरुले
Просмотров 62Месяц назад
प्रसिद्द धार्मिक तथा पर्यटकिय स्थल देश भरिमा १०० गन्तव्य मध्यमा पर्ने रमाइलो पुग्नैपर्ने ठाउँ जाहाबाट हिमाल पहाड तराईका रमाइला दृस्य देख्न सकिन्छ पाणिनि तपोभूमिमा आन्तरिक तथा बाह्य पर्यटक बिभिन्न भ्रमण तथा भक्तहरुको उपस्थिती चहल पहल बढ्दोछ।
पाल्पा जिल्ला रैनादेवी गाउपालिका छहरा ४ अमलाबासका भारद्वाज पोखरेल हरुको कुल पुजामा भान्जा सम्मानित।
Просмотров 451Месяц назад
Kul puja 2081 भारद्वाज पोखरेल को कुलपुजामा भान्जा सम्मान।
बुटवल औंधोगिक मेलामा पशुपती शर्माले गित मात्र गायनन नाचे नचाय।
Просмотров 142Месяц назад
आफुले गाय अरुलाई गाउन लगाय आफू नाछे अरुलाईपनी नचाय भब्री रमाइलो बनाय पसुपती शर्माले बुटवलमा।
प्रशिद्द धार्मिक स्थल कैलास आश्रमधाम नन्दनगर कपिल्बस्तु बारे छोटो जानकारी।
Просмотров 1972 месяца назад
हाम्रा प्रशिद्द धार्मिक मठ मन्दिर धामहरु भक्तजनहरु र आन्तरिक तथा बाह्य प्रयटक हरुको आक्रमण का केन्द्रबिन्दु बनेकाछन यिनिहरुको सरक्षण र सम्बर्द्धन गर्नु जरुरिछ।
Sorathi nach.पश्चिम पाल्पा रैनादेविमा रमाइलो सोरठी नाच नाच्दा नाच्दै....
Просмотров 1912 месяца назад
जति हेर्यौ हेरु सुनुलाग्ने रमाइलो सोरठी नाच।
Sorathi Thulo nach मौलिक सोरठी नाच पश्चिम पाल्पामा गाउने नाच्ने रमाइलो नाच हेर्नुस त कति छम्केका।
Просмотров 4272 месяца назад
सोरठी नाच साँस्कृतिक संरक्षणको लागि न्वागी मेला रैनादेवी मन्दिरमा।
Sorathi nach सोरठी ठुलोनाच पश्चिम पाल्पा भुवनपोखरि रनादेवी मंदिरमा।
Просмотров 3852 месяца назад
मौलिक सांस्कृतिक सोरठिनाच।
Gajendra mokkshy dhamप्रसिद्द गजेन्द्र मोक्क्षेधाम त्रीबेणी का बारेमा सुनौं
Просмотров 352 месяца назад
प्रसिद्द धार्मिक तथा पर्यटकिय पबित्र क्षेत्र गजेन्द्र मोक्षेधाम त्रीबेणी नवलपुरका बारेमा सुने बुझे अनुसार छोटो जानकारी एक पटक पुगने पर्ने रमाइलो ठाउँ।
१००८ चन्द्र दर्सन गरेर चौरासी पुजा तुलादान गर्दै हजारौंको उपस्थितिमा भब्य कार्यक्रम।
Просмотров 7 тыс.2 месяца назад
आदरणिय हाम्रा भान्जा दाजु भाउजु १००८ चन्द्र दर्सन पुरागरी चतुरासी पुजनमा तुलादान गर्नुहुदै।
अर्घाखाँची चिदिकाको भजन टोलि एकतारेको धुनमा कति रमाइलो भजन।
Просмотров 2,4 тыс.3 месяца назад
लोपोन्मु एकतारेको कति मिठ्ठो स्वर।
पश्चिम पाल्पा रैनादेवी छहरा ५ कटौजेपानी सराय वा ख्खै हो।
Просмотров 1863 месяца назад
वा ख्खै हो वा ख्खै हो ओ हो ओ हो ओ हो हो हो...रैनदेवी छहरा ५ पाल्पामा सराय नाच।
नेपाली लोक भजन मलाई बगाउला कि फुल बगाउने नदिले आहा कति रमाइलो हो।
Просмотров 3123 месяца назад
नेपाली लोक भजन मलाई बगाउला कि फुल बगाउने नदिले आहा कति रमाइलो हो।
अर्घाखाँची चिदिकाको एकतारे को तालमा भजन नाच झन कति मिलेको हेरौं हेरौं लाग्ने।
Просмотров 29 тыс.3 месяца назад
अर्घाखाँची चिदिकाको एकतारे को तालमा भजन नाच झन कति मिलेको हेरौं हेरौं लाग्ने।
सम्झेर लेउदा मन रामको भजन लोपोन्मुख एकतारे बाजामा अर्घाखाँची चिदिकाको भजन।
Просмотров 1,1 тыс.3 месяца назад
सम्झेर लेउदा मन रामको भजन लोपोन्मु एकतारे बाजामा अर्घाखाँची चिदिकाको भजन।
रैनादेवी छहरा ५ कटौजेपानी कालिका देवि मंदिर बाट निकालियको सराय नाच वाख्खै हो ओ ओ ओ....
Просмотров 1143 месяца назад
रैनादेवी छहरा ५ कटौजेपानी कालिका देवि मंदिर बाट निकालियको सराय नाच वाख्खै हो ओ ओ ओ....
Lok chudka vajan रास्ट्रीय देखि स्थानिय कलाकारको बेजोड प्रस्तुती भजन।
Просмотров 4633 месяца назад
Lok chudka vajan रास्ट्रीय देखि स्थानिय कलाकारको बेजोड प्रस्तुती भजन।
(Tij parwa)तिज पर्वको अवसरमा छहरामा बिभिन्न नाच्ने गाउने ग्रुपहरुले उधुम मच्चाय।
Просмотров 3555 месяцев назад
(Tij parwa)तिज पर्वको अवसरमा छहरामा बिभिन्न नाच्ने गाउने ग्रुपहरुले उधुम मच्चाय।
Nepali lok bhajan बजाउ मुरली कृष्ण बजाउ मुरली।
Просмотров 6025 месяцев назад
Nepali lok bhajan बजाउ मुरली कृष्ण बजाउ मुरली।
Lok bhajan सैना मैनाको चुड्का आयो टप्प टिपि लयो कोभयर केभयो?
Просмотров 1605 месяцев назад
Lok bhajan सैना मैनाको चुड्का आयो टप्प टिपि लयो कोभयर केभयो?
Lok bhajan पश्चिम पाल्पा सोमादी भजनमा भक्तहरु नाच्न तछाड मछाड भब्य रमाइलो।
Просмотров 735 месяцев назад
Lok bhajan पश्चिम पाल्पा सोमादी भजनमा भक्तहरु नाच्न तछाड मछाड भब्य रमाइलो।
Lok bhajan भजन जम्कदै जादा नाच्नेहरुको ओइरो लाग्यो पडेनाको भाइरल भजन।
Просмотров 935 месяцев назад
Lok bhajan भजन जम्कदै जादा नाच्नेहरुको ओइरो लाग्यो पडेनाको भाइरल भजन।
Lok Bhajan पाणिनि तपोभूमिमा अहिलेसम्मकै उत्कृस्ण भब्य भजन कृतन भक्तहरु भिडले जमिन भरियो।
Просмотров 1625 месяцев назад
Lok Bhajan पाणिनि तपोभूमिमा अहिलेसम्मकै उत्कृस्ण भब्य भजन कृतन भक्तहरु भिडले जमिन भरियो।
एकैचोटी दुइवटा शंख बजाउने बागलुङका मीन ब.दर्लामिजिको चमत्कारी कला।Shangkha dhun
Просмотров 2235 месяцев назад
एकैचोटी दुइवटा शं बजाउने बागलुङका मीन ब.दर्लामिजिको चमत्कारी कला।Shangkha dhun
नाचु नाचुलाग्ने अर्घाखाँची निगालिको भजन Organik Bhajan.
Просмотров 745 месяцев назад
नाचु नाचुलाग्ने अर्घाखाँची निगालिको भजन Organik Bhajan.
अर्घाखाँची निगालिको ॐ नमोभगवते वासुदेवाय मिठोस्वरमा भजन
Просмотров 1445 месяцев назад
अर्घाखाँची निगालिको ॐ नमोभगवते वासुदेवाय मिठोस्वरमा भजन
पश्चिम पाल्पा सोमदिको सुनौ सुनौं लाग्ने रहर लाग्दो भजन।Lok Bhajan
Просмотров 1675 месяцев назад
पश्चिम पाल्पा सोमदिको सुनौ सुनौं लाग्ने रहर लाग्दो भजन।Lok Bhajan
पोख्राथोकको भजनमा एक्कासी सबै भक्तजनहरु नाच्न थालेपछी...
Просмотров 1365 месяцев назад
पोख्राथोकको भजनमा एक्कासी सबै भक्तजनहरु नाच्न थालेपछी...
जय होस्
जय जय होस्,उत्कृष्ट भजन।
जय जय हो अति उत्कृस्ट राम्रो भजन
Kati vagaban mata pita 🙏🙏🙏🙏🙏
जय पाणिनी तपोभूमि 🙏🙏🙏🙏🌹🌹🌹
Wow nice ❤❤
सबै जनालाई नमस्कार ❤❤
Jaiho
❤❤❤
comments
Ramro
Ramro vajan
Jayahos
❤❤❤❤
Jay kul
It’s very hard to understand
Yo Bhajan ko lyrics rakhnu na
Jaya hos har har mahadev kasto romo xa good luck
जय,जयज,यज,हो,जयह,,,,,🎉🎉🎉🎉
🎉🎉🎉🙏🙏🙏🙏🙏👍👍
जय पाणिनि जय
❤❤🙏🙏🥰🥰🎉🎉
Jay jay ho
Jay Jay ho
❤❤❤❤🎉❤🎉🎉❤❤🎉
❤❤
यो हो नि हाम्रो कुलको भजन। जय श्री राम
हाम्रा लेखुदाई बैनीको बबाल नाच्👍️
आहा भजन कति राम्रो अंकल को नाच झन् राम्रो
उत्कृष्ट 🙏 भजन अनि नाच दुवै
अति सुन्दर❤
.
Mawrukha.maelo
❤❤❤
जय बिध्द्यातिर्थ पाणिनी 🙏🕉️🕉️🕉️
जय बोल बम
हरिबोल जय हो।
भजन राम्रो छ्🌹🕉️🕉️🕉️🕉️
🙏🙏🙏🙏🙏
🕺🕺🕺🕺🕺🕺
🙏🙏🙏🌹🌹🌹
ॐनमो सिबाय।।। जय भजन । जय पणिनी।।।
राधे राधे
आहा सारै मिठो भजन🙏🏻❤️
सहि गर्नुभयो ,बधाई छ हजुरलाई🙏💐
हरिबोल हरिबोल