Ghatana Ra Bichar
Ghatana Ra Bichar
  • Видео 487
  • Просмотров 197 863

Видео

"प्रारम्भिक तथा जीवनोपयोगी शिक्षा" सार्बजनिक
Просмотров 2621 час назад
"प्रारम्भिक तथा जीवनोपयोगी शिक्षा" सार्बजनिक pustak book bimochar
सरकार ढल्ने चर्चामा सत्यता कति ?
Просмотров 1,6 тыс.21 день назад
#ghatanarabichar #devaprakashtripathi #babitabasnet #nepalipolitics सरकार ढल्ने चर्चामा सत्यता कति ? Deva Prakash Tripathi With Babita Basnet
राजा ज्ञानेन्द्र कार्यकारी भएर आउँछन्,रुसले सनातनी धर्म अँगाल्छ Astrologer Udayraj Niraula
Просмотров 7 тыс.21 день назад
#ghatanarabichar #kuruchhetra #rajendrapathak #udayrajniraula सुविख्यात ज्योतिषी उदयराज निरौलाको भविष्यवाणी : राजा ज्ञानेन्द्र कार्यकारी भएर आउँछन् रुसले सनातनी धर्म अँगाल्छ Astrologer Udayraj Niraula
संघीयता र धर्मनिरपेक्षता नगए, राजसंस्था नआए बच्दैन मुलुक : केशरबहादुर विष्ट Keshar Bahadur Bist
Просмотров 538Месяц назад
#kesharbahadurbist #ghatanarabichar #kuruchhetra #rajendrapathak संघीयता र धर्मनिरपेक्षता नगए, राजसंस्था नआए बच्दैन मुलुक : केशरबहादुर विष्ट Keshar Bahadur Bist If federalism and secularism do not go, the country will not survive if the monarchy does not come
पुष्पलाल खान नपाएर बित्नुभयो, अहिलेका कम्युनिष्ट धेरै खाएर मर्ने भए : सुरेन्द्रबहादुर नेवा
Просмотров 6372 месяца назад
#ghatanarabichar #kuruchhetra #rajendrapathak पुष्पलाल खान नपाएर बित्नुभयो, अहिलेका कम्युनिष्ट धेरै खाएर मर्ने भए : सुरेन्द्रबहादुर नेवा KURUKSHETRA Pushpalal died without eating, today's communists would die after eating too much : Surendra Bahadur Newa
माओवादीको विद्रोह हिंसा नै हो, हामीले गरेको झापा काण्ड पनि हिंसा हो : CP Mainali
Просмотров 9972 месяца назад
#cpmainali#ghatanarabichar#rajendrapathak Maoist rebellion is violence, our Jhapa case is also violence: CP Mainaliमाओवादीको विद्रोह हिंसा नै हो, हामीले गरेको झापा काण्ड पनि हिंसा हो : CP Mainali
गोरखनाथको आशीर्वाद पाएको दिन राजा ज्ञानेन्द्रले फेरि श्रीपेच पहिरिनेछन् : ज्योतिषी उदयराज निरौला
Просмотров 2,7 тыс.2 месяца назад
#ghatanarabichar #kuruchhetra #udayrajniraula#rajendraprasadpathak गोरखनाथको आशीर्वाद पाएको दिन राजा ज्ञानेन्द्रले फेरि श्रीपेच पहिरिनेछन् : ज्योतिषी उदयराज निरौला
मान्छे बेच्नेहरू मन्त्री बन्ने देश नेपाल मात्रै हो : खेमराज सेढाईंKHEMRAJ SEDHAIN KURUKSHETRA
Просмотров 7952 месяца назад
#ghatanarabichar #kalidasan #kuruchhetra #khemrajsedhai मान्छे बेच्नेहरू मन्त्री बन्ने देश नेपाल मात्रै हो : खेमराज सेढाईंKHEMRAJ SEDHAIN KURUKSHETRA
नेपाल हिन्दुराष्ट्र थियो, हिन्दुराष्ट्र रहनेछ, कसैले रोक्न सक्दैन : कालीदास बाबा Kalidas Baba
Просмотров 2013 месяца назад
#kalidasan #kalidasbaba#ghatanarabichar नेपाल हिन्दुराष्ट्र थियो, हिन्दुराष्ट्र रहनेछ, कसैले रोक्न सक्दैन : कालीदास बाबा
म थाकेको छैन र, हारेको पनि छैन : पूर्वराष्ट्रपति भण्डारी I'm not tired and not defeated: B. Bhandari
Просмотров 5 тыс.5 месяцев назад
#bramhapath #devaprakashtripathi #bidhyadevibhandari #ghatanarabichar Deva Prakash Tripathi with Bidhya Devi Bhandari
अवस्था यस्तै रहे विदेशिएका कामदारका परिवारजनलाई पनि ‘माइग्रेट’ गर्नुपर्ने हुन सक्छ: Suryanath Mishra
Просмотров 1757 месяцев назад
अवस्था यस्तै रहे विदेशिएका कामदारका परिवारजनलाई पनि ‘माइग्रेट’ गर्नुपर्ने हुन सक्छ: Suryanath Mishra
शिक्षित बेरोजगारीको अभाव:- पूर्व राजदूत प्रा. डा. सूर्यनाथ मिश्र (Por. Dr. Suryanath Mishra)
Просмотров 488 месяцев назад
शिक्षित बेरोजगारीको अभाव:- पूर्व राजदूत प्रा. डा. सूर्यनाथ मिश्र (Por. Dr. Suryanath Mishra)
पाँच महिना कुर्नुपर्ने.. राजा वीरेन्द्रका कारण पाँचै दिनमा ‘एक्सेस’ ! Dr. Durgesh Man (पूर्व राजदूत)
Просмотров 578 месяцев назад
पाँच महिना कुर्नुपर्ने.. राजा वीरेन्द्रका कारण पाँचै दिनमा ‘एक्सेस’ ! Dr. Durgesh Man (पूर्व राजदूत)
पाँच महिना कुर्नुपर्ने... राजा वीरेन्द्रका कारण पाँचै दिनमा ‘एक्सेस’ : दुर्गेशमान सिंह
Просмотров 208 месяцев назад
पाँच महिना कुर्नुपर्ने... राजा वीरेन्द्रका कारण पाँचै दिनमा ‘एक्सेस’ : दुर्गेशमान सिंह
नेपाली राजदूतहरू बाह्यप्रभावमा काम गर्छन् भन्ने लाग्दैन : उदयराज पाण्डे (पूर्व राजदूत) Uday Pandey
Просмотров 1498 месяцев назад
नेपाली राजदूतहरू बाह्यप्रभावमा काम गर्छन् भन्ने लाग्दैन : उदयराज पाण्डे (पूर्व राजदूत) Uday Pandey
एउटालाई २० करोड बाँड्न दिए अर्कोलाई दिने कि नदिने त ? : दीपकुमार उपाध्याय Dipkumar Upadhya
Просмотров 1689 месяцев назад
एउटालाई २० करोड बाँड्न दिए अर्कोलाई दिने कि नदिने त ? : दीपकुमार उपाध्याय Dipkumar Upadhya
राष्ट्र र अन्तराष्ट्र नबुझेकालाई राजदूत बनाउनु घातक : पूर्वराजदूत डा. निर्मल विश्वकर्मा
Просмотров 1359 месяцев назад
राष्ट्र र अन्तराष्ट्र नबुझेकालाई राजदूत बनाउनु घातक : पूर्वराजदूत डा. निर्मल विश्वकर्मा
एनजीओ/आईएनजीओहरू नेपालमा द्वन्द्व बढाउन प्रयोग भए : डा. भरत प्रसाद बडाल
Просмотров 1599 месяцев назад
एनजीओ/आईएनजीओहरू नेपालमा द्वन्द्व बढाउन प्रयोग भए : डा. भरत प्रसाद बडाल
चीन सबै मिलौँ भन्छ, अमेरिका धम्की दिन्छ : नारायणमान बिजुक्छे Narayan Man Bijukchhe
Просмотров 1089 месяцев назад
चीन सबै मिलौँ भन्छ, अमेरिका धम्की दिन्छ : नारायणमान बिजुक्छे Narayan Man Bijukchhe
Narayan Kaji
Просмотров 4309 месяцев назад
Narayan Kaji
संसद् भवनअगाडि राष्ट्रनिर्माता पृथ्वीनारायणको सालिक बन्नुपर्छ : शंकर भण्डारी Shankar Bhandari
Просмотров 2510 месяцев назад
संसद् भवनअगाडि राष्ट्रनिर्माता पृथ्वीनारायणको सालिक बन्नुपर्छ : शंकर भण्डारी Shankar Bhandari
Dr Surendra Kc
Просмотров 2610 месяцев назад
Dr Surendra Kc
यतिबेला नेपाल कुपोषणको शिकार भएको छ : पूर्वसचिव देवेन्द्र सिटौला Debendra Sitaula
Просмотров 3110 месяцев назад
यतिबेला नेपाल कुपोषणको शिकार भएको छ : पूर्वसचिव देवेन्द्र सिटौला Debendra Sitaula
सुन्य लागतमा कामदार पठाउने कुरा वाहियात हो : मधुवन पौडेल (पूर्वराजदूत) MADHUBAN PAUDEL
Просмотров 4810 месяцев назад
सुन्य लागतमा कामदार पठाउने कुरा वाहियात हो : मधुवन पौडेल (पूर्वराजदूत) MADHUBAN PAUDEL
पचास वर्ष मन्त्री - सांसद भएपनि इमान्दारले काठमाडौमा एउटा घर बनाउन सक्दैन : उपप्रधानमन्त्री श्रेष्ठ
Просмотров 13510 месяцев назад
पचास वर्ष मन्त्री - सांसद भएपनि इमान्दारले काठमाडौमा एउटा घर बनाउन सक्दैन : उपप्रधानमन्त्री श्रेष्ठ
Bindu Budathoki Speech देशको सत्रु चिनौं
Просмотров 5410 месяцев назад
Bindu Budathoki Speech देशको सत्रु चिनौं

Комментарии

  • @BasantBhattarai-s2h
    @BasantBhattarai-s2h 2 часа назад

    साह्रै असल व्यक्तित्व

  • @rsdulal5295
    @rsdulal5295 5 дней назад

    लगभग सत्य नैं लाग्यो गुरुको भविष्य वाणि । तेती बेलाको २०७७ सालको त्यो लेख को लिंक कतै पढ्न पाइन्छ की गुरु ?

  • @starkfunindustries7429
    @starkfunindustries7429 6 дней назад

    सराहनिय विचार डाक्टर साब 👏👏

  • @DorbahardurBk
    @DorbahardurBk 13 дней назад

    बि,पि,सरलाई,धेरैधेरै, शुभकामना,तथ बधाई,छ।

  • @bandhuniraula6337
    @bandhuniraula6337 16 дней назад

    रोचक ।

  • @swasthakranti
    @swasthakranti 16 дней назад

    Great thought Dev Prakash Ji

  • @bandhuniraula6337
    @bandhuniraula6337 17 дней назад

    सत्यको नजिक जस्तो लाग्छ ।

  • @dibakarpant3390
    @dibakarpant3390 19 дней назад

    Thoughtful ! Jay Hos ! Jay Matribhumi !

  • @tripurapoudyal772
    @tripurapoudyal772 19 дней назад

    पठनीय र संग्रहणीय किताब ! भरसक सत्य र तथ्यपुर्ण रूपमा प्रस्तुत गरिएजस्तो लाग्यो !

  • @HstHst-x9u
    @HstHst-x9u 20 дней назад

    यि राजनितिकज्ञ होइनन यि दलाल हुन कसरीहन्छ चोर-चोर मिलेरलुट्ने ज्ञानभयकाबाट जन्ताले के आसगर्ने

  • @srijankhagi3138
    @srijankhagi3138 21 день назад

    good job🎉🎉🎉

  • @unitedtvnepal8881
    @unitedtvnepal8881 21 день назад

    Great 👍

  • @jeebanbaral3574
    @jeebanbaral3574 23 дня назад

    शुभकामना

  • @anilmalla8898
    @anilmalla8898 23 дня назад

    Yo mujhi gula jasto kura garcha only rajsantha santhako khacho cha

  • @ujk283
    @ujk283 23 дня назад

    उहाँ ले २०२९ सम्म भन्नु भयो सन २०५० सम्म सम्पूर्ण विश्व सनातनी हुनेछ

  • @bhupalthapa7012
    @bhupalthapa7012 24 дня назад

    गुरुकाे कुराे धैरै अर्थमा सही जस्ताे लाग्याे।

  • @Er.KBKarki
    @Er.KBKarki 24 дня назад

    ऋषि-मुनिहरुको समयकाल भनेको बढीमा १०-१५ हजार बर्ष भन्दा उताको हुन सक्दैन गुरुज्यू! अलिक तथ्यातथ्यमा आधारित भई बोलियो भने श्रोतागणलाई पनि पत्याउन सहज पर्छ! अन्यथा भएमा क्षमाप्रार्थो!

    • @laxmipandey383
      @laxmipandey383 24 дня назад

      गुरु ईश्वर अथवा भगवानकाे पद थियो ,उनको पद हडपेका गुरु?

  • @sitathapa33
    @sitathapa33 24 дня назад

    अदृश्य शक्ति शिव शक्ति लाई काेटि काेटि नमस्कार नमन गुरु हजुरलाइ नमन

    • @laxmipandey383
      @laxmipandey383 24 дня назад

      अदृश्य शक्ति शिव होइनन् ,ईश्वर वा भगवान मात्र हामी सबैकाे हृदय निवासी अदृश्य शक्ति हुन।सत्य गुरु पनि उनै हुन ,उनको पद दुरुपयोग भएको छ।दन्त्यकथाकाे अाधारमा राम र कृष्णकाे कल्पना गरेरमात्र धर्मको ब्याखा भैरहेको छ।उनलाई प्राप्त गर्ने विधि लाेप छ।

  • @ghanashyamacharya38
    @ghanashyamacharya38 24 дня назад

    Karyakari Rajshasstha Nepal Dess Bacchauna Karykari Rajshasstha Aaparihary Aabasyakta6 Jayahoss

  • @golebaba5765
    @golebaba5765 24 дня назад

    Pheri arko fatah gafadi ayo

  • @1tojoin
    @1tojoin 24 дня назад

    Yo bajy ko kura sarai ganayo.

  • @1tojoin
    @1tojoin 24 дня назад

    I have heard about russia being sanatan religion some 35 years ago

  • @devibahadurpandey8528
    @devibahadurpandey8528 24 дня назад

    Hom Nath Lami hhane

  • @rajendrakumarshrestha9457
    @rajendrakumarshrestha9457 24 дня назад

    म् वहाँ को। कुरामा सहमत छु। २०४२ सालमा धरान का एक ज्योतिष ले, भनेको जस्तै हाे। दीपेन्द्र को वर्तबन्ध को बेला कपाल खौरिन् नं मान्दा बीरेन्द्र राजाले किन् नं मानेको भन्दा दीपेन्द्रले बुबाहजुर के म् भविष्य मा यो देसको राजा हैन् ? भन्दा राजा वीरेन्द्रले हो। भने। त्येसो हो भनें मेरो कपाल खौरिँदा मेरा उमेरका देसभरीका केटा हरूको कपाल खौरिनु पर्छ। भन्दा धरानमा बुढा नीलकण्ठ को मेला घेरेर हाम्रो कपाल पुलिस ले समेट्दै काटिदिए त्यै बेला येक धराने ज्योतिषी ले याे दीपेन्द्र राजा बन्दैन र गोली लागेर मर्छ भनी दिँदा पुलिसले समातेर लगेर ६ महीना थुने तर ज्योत्शी ले भनेको १६ बर्ष पछि दरवारमा घटना घटेको जस्तै, हो। नपरी मानिस् चेट्दैन।

  • @laxmiadhikari-e3n
    @laxmiadhikari-e3n 24 дня назад

    उदयराजका तर्क अब परीक्क्षन धेरै नजिक आइपुग्न लागे ।

    • @rupesholee
      @rupesholee 24 дня назад

      ekdum najik aipugna lagey

  • @surajgautam4033
    @surajgautam4033 24 дня назад

    Bakamfuse

    • @ashishthapa825
      @ashishthapa825 24 дня назад

      Wait and watch buddy.. one can lie but every astrologer is prediciting same thing... do some research.. dont be dumb...

  • @Landlords-1234
    @Landlords-1234 24 дня назад

    Kasto hawadari pagal mujiharu😂

  • @thaneshorpaneru3439
    @thaneshorpaneru3439 24 дня назад

    भविष्य मालिका को आधारमा गरुले भविष्यवाणी गर्नुभएको जस्तो लाग्यो ।

  • @ghimirejee7971
    @ghimirejee7971 24 дня назад

    यो पत्रकार राजा विरेन्द्रको वंशनाश गर्ने आर्मिको सिआइडी जस्तो लाग्छ

  • @sunilpudasaini8743
    @sunilpudasaini8743 26 дней назад

    Great interview

  • @yamthapa4532
    @yamthapa4532 27 дней назад

    देवप्रकाश त्रिपाठीजीको दिपेन्द्र प्रतिको भूमिका जन्म देखि मृत्यु पर्यन्त सम्म पुरै नकरात्मक देखियो , यस्तो एक पक्षिय विश्लेषणको बिश्वास होला ?

  • @yamthapa4532
    @yamthapa4532 28 дней назад

    महानिशा हेर्ने / सुन्ने मौका मिल्यो , बरिष्ठ पत्रकार तथा बिश्लेषक देवप्रकाश त्रिपाठीजीले अत्यन्तै मिहिन रूपमा मेहनत गरेर तयार पार्नु भएको छ , तर यहाँ एउटा रहस्य अझै खुलेजस्तो लागेन त्यो के भने घटना घट्यो सबै महानिशामा उल्लेख गरिएको यथार्थलाई नै मानौ तर घटना पश्चात त्रिभुवन सदन ( जहाँ घटना घटेको थियो ) रहेको त्यो अलिशान संरचना लाई किन नष्ट गरेर खण्डहर बनाईयो यसमा कसको हात छ ? यो नष्ट गर्न लगाउने लाई छानबिन गर्न पर्थ्यो कि पर्थेन ?

  • @BasnetKarna-dn9zv
    @BasnetKarna-dn9zv 29 дней назад

    अनि त्येही कुकुरहरु जोराजा बिरेन्द्रका वरी परीका एडिसि लाई सोधेर ल्याएको सत्य हुन सक्दैन !!!🎉🎉🎉

  • @nisharijal3805
    @nisharijal3805 29 дней назад

    येा फटाहा हो रहिछ कथा कल्पना हो तर कस्तो खराव कल्पना

  • @ktmktm8792
    @ktmktm8792 Месяц назад

    Derai kuraharu mangadantee jasto lagcha

  • @nisharijal3805
    @nisharijal3805 Месяц назад

    यीनको किताब मा राजा ज्ञानेन्द्र लाई राजा बन्छन केहि बन्छु भन्ने आशा ले पाे लेख्दै गरेको जस्तै लाग्यो

  • @toothlessanaconda8719
    @toothlessanaconda8719 Месяц назад

    Kalpanik😂

  • @vijay.375
    @vijay.375 Месяц назад

    Yo kura rajtantra Badi le sune bash.

  • @nbchettri
    @nbchettri Месяц назад

    I always wait for your interview..you are the gem

  • @Kaljas
    @Kaljas Месяц назад

    Parash ramro Dipendra naramro re uff😢lier

  • @Kaljas
    @Kaljas Месяц назад

    Je payo tye .😡

  • @ishworsuyal8656
    @ishworsuyal8656 Месяц назад

    🎉🎉

  • @DinanathPokharel
    @DinanathPokharel 2 месяца назад

    आफ्नो पद संस्था जोगाउन नसक्ने राजा लाई गोरखनाथ बाट के आसा गर्नु

  • @dineshmaharjan1685
    @dineshmaharjan1685 2 месяца назад

    🙏🙏🙏🙏

  • @udayarajniroula-cr1xh
    @udayarajniroula-cr1xh 2 месяца назад

    🎉तपाईंले क्याप्सन गलत लेख्नुभएको छ।मंगलरा ज होइन दिव्य मंगल जोशी ।

  • @ajjoshi9232
    @ajjoshi9232 2 месяца назад

    Does this monkey hallucinate ???

  • @ajjoshi9232
    @ajjoshi9232 2 месяца назад

    This presentation further corroborates the general perception that this entire carnage is very very suspicious.

  • @yadavsapkota606
    @yadavsapkota606 2 месяца назад

    सिपि कं तपाईं के गर्नु भाछ बामदेउ जस्तो लफङ्गा भएर नबस्नु नेकपा एमाले मा छिटो सल्लाहामा बस्नु नेपाली जन्ताको हित मा हुन्छ नाई भनी कुरा मात्र गरेर झुन्ड झुन्ड नबनि एकीकृत हुनुप्रछ नेपालको प्रगति लाई तपाईं हरुले खालि झुन्ड खोलेर नेपाली जन्तालाई लात हान्नुभएकोछ

  • @ArtofLivingLife
    @ArtofLivingLife 2 месяца назад

    देव प्रकाश जी नम्ते। तपाईको तुषानल पुस्तक बढे सारै मन पर्यो । तपाई पाटन पढ्दा देखी हामी साथी हौ। मेरो नाम श्रीमन न्यौपाने हो मेरो घर दॅाग हो

  • @seetabhandari6514
    @seetabhandari6514 2 месяца назад

    राम्रो उत्कृष्ट सम्बाद गुरुलेे भने जस्तै याे देेशमा राजसंस्था पुनः स्थापना हाेस र देशले प्रगति गराेस।