Jtv Jaldhaka Highlight
Jtv Jaldhaka Highlight
  • Видео 215
  • Просмотров 33 412

Видео

सर्भिस बुक डे सफलतापूर्वक सम्पन्न
Просмотров 182 часа назад
सर्भिस बुक डे सफलतापूर्वक सम्पन्न
भागाेप्रमाेका नेताहरुले धमास नदिनु-बिक्रम सार्की
Просмотров 362 часа назад
भागाेप्रमाेका नेताहरुले धमास नदिनु-बिक्रम सार्की
Gairibas United v/s Dharan F. C Godak/Gairibas Manoranjan Samity/
Просмотров 622 часа назад
गैरीबास मनाेरञ्जन समितिद्वारा आयाेजित "इन्डिपेन्डेन्स कप" पहिलाे चरणकाे अन्तिम खेल आज गैरीबास युनाइटेड अनि धरान एफ. सि. गाेदक माझ खेलिएकाे थियाे । गाेदकले लगाएकाे एक गाेलकाे विरुद्ध गैरीबासले तीन गाेल लगाउदै आजकाे खेलमा बिजय हासिल गरेका छन् । गैरीबास युनाटेडका खेलाडी आलाेक राई बने म्यान अफ् दि म्याच । जलढका थाना प्रभारी मित्र देवानकाे बाहुलीबाट आलाेक राईलाई पुरस्कार प्रदान गरियाे ।
ALOK RAI Bane Man of the Match/Independence Cup/Gairibas Manoranjan Samity/Jtv
Просмотров 82 часа назад
गैरीबास युनाटेडका खेलाडी आलाेक राई बने म्यान अफ् दि म्याच । जलढका थाना प्रभारी मित्र देवानकाे बाहुलीबाट आलाेक राईलाई पुरस्कार प्रदान गरियाे । गैरीबास मनाेरञ्जन समितिद्वारा आयाेजित "इन्डिपेन्डेन्स कप" मा आजकाे खेल गैरीबास युनाइटेड अनि धरान एफ. सि. गाेदक माझ खेलिएकाे थियाे । गाेदकले लगाएकाे एक गाेलकाे विरुद्ध गैरीबासले तीन गाेल लगाउदै आजकाे खेलमा बिजय हासिल गरेका छन् ।
पन्बुमा जातिय कार्ड नखेल्नुहाेस्,तपाईहरुले हाम्राे ग्रामीण क्षेत्रमा Conspiracy नगर्नुहाेस-केशर थापा
Просмотров 464 часа назад
पन्बुमा जातिय कार्ड नखेल्नुहाेस्,तपाईहरुले हाम्राे ग्रामीण क्षेत्रमा आएर Conspiracy नगर्नुहाेस-केशर थापा
ARUNDHUWATI BASU/नानीहरुसंगको यो Tour म कहिले पनि भूल्ने छुइन/NIT TOUR-DELHI/JALDHAKA H.S.School@Jtv
Просмотров 734 часа назад
ARUNDHUWATI BASU/नानीहरुसंगको यो Tour म कहिले पनि भूल्ने छुइन/NIT TOUR-DELHI/JALDHAKA H.S.School@Jtv
NARENDRA TAMANG/त्यहाँकाे पञ्चायतहरुले मिस गाइड गर्दैछ/PANBU
Просмотров 167 часов назад
*गोर्खा जमिन बचाउ समितिको तत्वधानमा आज कालेबुङका विभिन्न संघ संस्था अनि सचेत नागरिकहरुलाई लिएर एक सभा कालेबुङमा आयोजना गरिएको थियो। पन्बुमा प्रदिप भुजेलको घर भत्काइएपछी बनिएको उक्त समितिले उनको न्यायको निम्ति र पहाडको गोर्खाहरुको जमिन बचाउनको निम्ति काम गर्ने भएको बताइएको छ भने सभाबारे समितिका सदस्य नरेन्द्र तामङले जानकारी दिएका छन् ।*
AJAY DAHAL/मानवताको आधारमा यहाँ INJUSTICE भएको छ
Просмотров 389 часов назад
AJAY DAHAL/मानवताको आधारमा यहाँ INJUSTICE भएको छ
PANBU/यिनीहरुले बङ्गाल सरकारलाई जमिन बेचिसकेकाे छ- प्रदीप भुजेल@Jtv
Просмотров 11812 часов назад
PANBU/यिनीहरुले बङ्गाल सरकारलाई जमिन बेचिसकेकाे छ- प्रदीप भुजेल@Jtv
पाँचजना ममता गरुङकाे खेमालाई Dr.Kamal Bhujel काे च्यालेञ्ज/अनित थापालाई पनि खेत्दैन, भन्न सक्दैनाै
Просмотров 15812 часов назад
पाँचजना ममता गरुङकाे खेमालाई Dr.Kamal Bhujel काे च्यालेञ्ज । अब चाहिँ हाम्राे नेताहरुलाई खेद्न नपराेस् । भाेलीकाे दिनमा अनित थापालाई पनि खेत्दैन भनेर भन्न सक्दैनाै ।
PANBU/PRADIP BHUJEL/काेर्ट जाने समय नदिइकन घर भत्काउनु गलत इन्टेन्सन हाे - नरेनद्र तामङ ।
Просмотров 3312 часов назад
प्रदीप भुजेललाई काेर्ट जाने समय पनि नदिइकन घर भत्काइदिनु गलत इन्टेन्सन हाे, मानवताकाे नाताले पनि त्यस्ताे हुनुहुन्थेन- नरेन्द्र तामङ ।
प्रदीप भुजेलकाे घर जसरी भत्काएकाेछ त्यसरी बनाउनुपर्छ- बिक्रम सार्की/Panbu
Просмотров 4912 часов назад
प्रदीप भुजेललाई भेट्न गाेर्खा स्वतन्त्र समुह पन्बु पुग्याे । समुहले जसरी प्रदीपकाे घर भत्काएकाे छ, त्यसरी नै बनाइनुपर्नेछ भनेर चेतावनी दिएका छन् ।यहाँ अत्यचारकाे हद पार भएकाे छ ।
NATIONAL INTEGRATION TOUR_DELHI बाट फर्केर आएपछि भ्रमण टोलीलाई Jaldhaka H.S. School द्वारा स्वागत
Просмотров 7612 часов назад
20 Mountain Division, Binnaguri को अगुवाइमा जलढाका हायर सेकेंडरी स्कूलका विद्यार्थीहरूलाई गत २१ जुलाई २४ देखि दश-दिवसीय राष्ट्रिय एकता यात्रामा सामेल गराएको थियो,जसको प्रमु उद्देश्य सीमावर्ती क्षेत्रहरू र देशको अन्य भागहरू बीचको गहिरो सम्बन्धलाई प्रवर्धन गर्नु र राष्ट्रिय एकताको भावनालाई मूर्त रूप दिनु थियो। यात्राको क्रममा, विद्यार्थीहरूले राष्ट्रपति भवनमा भारतका माननीय राष्ट्रपतिसँग भेट गरेर ...
भा.ने.ग.सा. समाज डा० ग्राहम होम्स शाखाद्धारा जल चढाउन आउँने भक्त जनहरूलाई भण्डारा वितरण
Просмотров 1114 часов назад
आज ०१, अगस्त २०२४, बिहार को दिन कालेबुङ बरमेक महादेव धाम‌‌‌मा भारतीय नेपाली गोर्खा सार्की समाज डा० ग्राहम होम्स शाखाका सदस्यहरु द्धारा सवन महिना मा जल चढाउने आउँने भक्त जन हरू को निम्ती भण्डारा बनाएर भोजन वितरण गरे ।।
विक्रम आदि राईले कालिम्पोङ आएर सरकार अघि राखे प्रश्न
Просмотров 4814 часов назад
विक्रम आदि राईले कालिम्पोङ आएर सरकार अघि राखे प्रश्न
GNLF KO KAALO JHANDA KARYAKRAM/MAN GHISING/@Jtv
Просмотров 23514 часов назад
GNLF KO KAALO JHANDA KARYAKRAM/MAN GHISING/@Jtv
FRANCHIS XAVIER RAI/EA-RONGO GPपञ्चायत कार्यलयमाDeputation आएपछि यसो भन्नु हुन्छ |
Просмотров 8014 часов назад
FRANCHIS XAVIER RAI/EA-RONGO GPपञ्चायत कार्यलयमाDeputation आएपछि यसो भन्नु हुन्छ |
आरक्षण सिक्किममा मात्र पाँउछ कि दार्जिलिङमा पनि पाँउछ
Просмотров 3114 часов назад
आरक्षण सिक्किममा मात्र पाँउछ कि दार्जिलिङमा पनि पाँउछ
होमस्टेलाई लिजमा नदिन नोर्देन एम लेप्चाको अनुरोध/JTV JALDHAKA HIGHLIGHT
Просмотров 3614 часов назад
होमस्टेलाई लिजमा नदिन नोर्देन एम लेप्चाको अनुरोध/JTV JALDHAKA HIGHLIGHT
प्रदिप भुजेलकाे घर भत्काइएकाे विराेधमा भुजेल सांस्कृतिक सङ्गठनद्वारा कालेबुङ जिल्लापाललाई ज्ञापनपत्र
Просмотров 5114 часов назад
प्रदिप भुजेलकाे घर भत्काइएकाे विराेधमा भुजेल सांस्कृतिक सङ्गठनद्वारा कालेबुङ जिल्लापाललाई ज्ञापनपत्र
टिस्टा बाढ पिडितहरुको निम्ति न्याय माग्दै टिस्टा संरक्षण मञ्चद्वारा कालेबुङमा पोष्टरिङ
Просмотров 1314 часов назад
टिस्टा बाढ पिडितहरुको निम्ति न्याय माग्दै टिस्टा संरक्षण मञ्चद्वारा कालेबुङमा पोष्टरिङ
रोँगो ग्राम पंचायत प्रधानको भागोप्रमो युवा मोर्चा सदस्यहरुको साथमा विभिन्न समस्याहरुबारे चर्चा |
Просмотров 7216 часов назад
रोँगो ग्राम पंचायत प्रधानको भागोप्रमो युवा मोर्चा सदस्यहरुको साथमा विभिन्न समस्याहरुबारे चर्चा |
𝐒𝐈𝐑 𝐌𝐈𝐓𝐑𝐀 𝐃𝐄𝐖𝐀𝐍 /𝐎.𝐂. 𝐉𝐀𝐋𝐃𝐇𝐀𝐊𝐀/𝐈𝐍𝐃𝐄𝐏𝐄𝐍𝐃𝐄𝐍𝐂𝐄 𝐂𝐔𝐏/𝐆𝐀𝐈𝐑𝐈𝐁𝐀𝐒@𝐉𝐭𝐯 𝐉𝐚𝐥𝐝𝐡𝐚𝐤𝐚
Просмотров 2016 часов назад
𝐒𝐈𝐑 𝐌𝐈𝐓𝐑𝐀 𝐃𝐄𝐖𝐀𝐍 /𝐎.𝐂. 𝐉𝐀𝐋𝐃𝐇𝐀𝐊𝐀/𝐈𝐍𝐃𝐄𝐏𝐄𝐍𝐃𝐄𝐍𝐂𝐄 𝐂𝐔𝐏/𝐆𝐀𝐈𝐑𝐈𝐁𝐀𝐒@𝐉𝐭𝐯 𝐉𝐚𝐥𝐝𝐡𝐚𝐤𝐚
𝐆𝐏 मा काम त भईरहेको छ तर 𝐂𝐨𝐦𝐩𝐥𝐚𝐢𝐧 बेसी, 𝐎𝐏𝐏𝐎𝐒𝐈𝐓𝐈𝐎𝐍 लाई अन्देखा गरिरहेको छ 𝐏𝐀𝐑𝐔 𝐑𝐀𝐈, 𝐌𝐄𝐌𝐁𝐄𝐑, 𝐑𝐎𝐍𝐆𝐎 𝐆𝐏
Просмотров 5716 часов назад
𝐆𝐏 मा काम त भईरहेको छ तर 𝐂𝐨𝐦𝐩𝐥𝐚𝐢𝐧 बेसी, 𝐎𝐏𝐏𝐎𝐒𝐈𝐓𝐈𝐎𝐍 लाई अन्देखा गरिरहेको छ 𝐏𝐀𝐑𝐔 𝐑𝐀𝐈, 𝐌𝐄𝐌𝐁𝐄𝐑, 𝐑𝐎𝐍𝐆𝐎 𝐆𝐏
𝐑𝐎𝐍𝐆𝐎 𝐆𝐏 𝐌𝐀 𝐃𝐄𝐏𝐔𝐓𝐀𝐓𝐈𝐎𝐍 𝐃𝐈𝐘𝐄 𝐏𝐀𝐂𝐇𝐈 - 𝐁𝐈𝐍𝐀𝐌 𝐑𝐀𝐍𝐀𝐏𝐀𝐇𝐄𝐋𝐈 𝐊𝐎 𝐁𝐀𝐘𝐀𝐍 𝐘𝐀𝐒𝐓𝐎 𝐀𝐀𝐘𝐎/𝐏𝐀𝐍𝐂𝐇𝐀𝐘𝐀𝐓 𝐎𝐅𝐅𝐈𝐂𝐄𝐌𝐀 𝐆𝐔𝐍𝐀𝐒𝐎
Просмотров 4816 часов назад
𝐑𝐎𝐍𝐆𝐎 𝐆𝐏 𝐌𝐀 𝐃𝐄𝐏𝐔𝐓𝐀𝐓𝐈𝐎𝐍 𝐃𝐈𝐘𝐄 𝐏𝐀𝐂𝐇𝐈 - 𝐁𝐈𝐍𝐀𝐌 𝐑𝐀𝐍𝐀𝐏𝐀𝐇𝐄𝐋𝐈 𝐊𝐎 𝐁𝐀𝐘𝐀𝐍 𝐘𝐀𝐒𝐓𝐎 𝐀𝐀𝐘𝐎/𝐏𝐀𝐍𝐂𝐇𝐀𝐘𝐀𝐓 𝐎𝐅𝐅𝐈𝐂𝐄𝐌𝐀 𝐆𝐔𝐍𝐀𝐒𝐎
𝐑𝐎𝐍𝐆𝐎 𝐆.𝐏.मा जति कार्यहरू हुन्छ पारदर्शी हुनु आवश्यक छ- 𝐀𝐍𝐔𝐏 𝐆𝐔𝐑𝐔𝐍𝐆,𝐘𝐎𝐔𝐓𝐇 𝐏𝐑𝐄𝐒𝐈𝐃𝐄𝐍𝐓 𝐆𝐎𝐑𝐔𝐁𝐀𝐓𝐇𝐀𝐍 𝐒.𝐃.
Просмотров 14916 часов назад
𝐑𝐎𝐍𝐆𝐎 𝐆.𝐏.मा जति कार्यहरू हुन्छ पारदर्शी हुनु आवश्यक छ- 𝐀𝐍𝐔𝐏 𝐆𝐔𝐑𝐔𝐍𝐆,𝐘𝐎𝐔𝐓𝐇 𝐏𝐑𝐄𝐒𝐈𝐃𝐄𝐍𝐓 𝐆𝐎𝐑𝐔𝐁𝐀𝐓𝐇𝐀𝐍 𝐒.𝐃.
"जब सम्म बीजेपी छ तब सम्म गोर्खाले केही पाउनेवाला छैन।-अनित थापा
Просмотров 719 часов назад
"जब सम्म बीजेपी छ तब सम्म गोर्खाले केही पाउनेवाला छैन।-अनित थापा
प्रदीप भुजेलले पुरानो भिडियो जारी गरेर ममता गुरुङको झुट पर्दाफास गरेका छन्।
Просмотров 18219 часов назад
प्रदीप भुजेलले पुरानो भिडियो जारी गरेर ममता गुरुङको झुट पर्दाफास गरेका छन्।
सिक्किमका अमर सुब्बा राष्ट्रिय च्याम्पियनसिपमा दोस्रो स्थान प्राप्त गरी रजत पदक जित्न सफल/@Jtv
Просмотров 3119 часов назад
सिक्किमका अमर सुब्बा राष्ट्रिय च्याम्पियनसिपमा दोस्रो स्थान प्राप्त गरी रजत पदक जित्न सफल/@Jtv

Комментарии

  • @ashimbhujel1082
    @ashimbhujel1082 5 дней назад

    Phone ta ghar ma pani use garda pani hunxa ta haw program ma attend gara na yasto ramro program

  • @birjalalsubba6424
    @birjalalsubba6424 7 дней назад

    अनित थापा र बहिनी ममता आमने-सामने भयेर टेबल टक गर्दा कस्तो वातावरण बनिनछ होला!श विश्लेषण गरौंन।

  • @karunachhetri1640
    @karunachhetri1640 7 дней назад

    sabailey siknu parney kura 😂

  • @user-ki3mi8ri9q
    @user-ki3mi8ri9q 8 дней назад

    स्थानीय जनता र गैरीवास वरपरका क्षेत्रहरूका लागि यो अत्यन्तै रमाइलो क्षणको रूपमा व्यवस्थित र पूर्ण समर्थन प्रदान गर्दछ। समिति र शुभचिन्तकहरू सबैलाई हार्दिक शुभकामना।

  • @arman7601
    @arman7601 8 дней назад

    We need more medical officers like this Doc in every PHCs

  • @SumanraiRai-hy9le
    @SumanraiRai-hy9le 8 дней назад

    Yeslai ta bhanxa bengal ko politics.arulaai khaney bagh le ekdin aafai laai panee khanxa hai sathi ho.tehi kaaran 5 decimal ko kura ma jyada interested hunu hudaina.

  • @mahendramukhia6772
    @mahendramukhia6772 9 дней назад

    Dhanee haru lay 7 talla ghar banai raa ko cha teo kukur lai Raam dhulai denu parcha

  • @nabinmazhi4588
    @nabinmazhi4588 9 дней назад

    BGPM ko panchayat haru khasa ko bhayera yo hudai xa

  • @AnushaKumal-pq5sw
    @AnushaKumal-pq5sw 10 дней назад

    Congratulations🎉🥳👏 baba

  • @binoytamang65
    @binoytamang65 11 дней назад

    प्रजातान्त्रिकले शहीद दिवसमापनि घिनलाग्दो कुटनीति गरेको छ - शहीद कसैको पेवा होइन । भाइहरूले आफ्नो निर्धारित कार्यक्रम गर्नुहोला ।

  • @pemkitlepcha8281
    @pemkitlepcha8281 12 дней назад

    ❤pemkit lepcha

  • @neruta12...
    @neruta12... 15 дней назад

    ❤❤❤

  • @abisekkatwal6344
    @abisekkatwal6344 15 дней назад

    सर्वप्रथम श्री श्री सिद्धेश्वरी धाम हो । अनि माता तर्फ पिठ्यूँ गर्नु हुँदैन थियो। दोस्रो चोटि ध्यान दिनुहोस् होला। राधे राधे 🙏🙏🙏

  • @GDGOYAL-xp5kq
    @GDGOYAL-xp5kq 16 дней назад

    Great job 🎉🎉🎉🎉

  • @GDGOYAL-xp5kq
    @GDGOYAL-xp5kq 16 дней назад

    Bahut Bahut badhai ho 🎉

  • @kudmalkalap4105
    @kudmalkalap4105 16 дней назад

    मीठो कविता । नानीलाई धेरै बधाई र शुभकामना

  • @drishtyphotography58
    @drishtyphotography58 17 дней назад

    😍😍😍😍😍😍😍

  • @maheshbaitha1313
    @maheshbaitha1313 18 дней назад

    RIP

  • @user-rw7kz7ut8c
    @user-rw7kz7ut8c 18 дней назад

    Lasso fyafulla tashi delek khenpo la 🌷🙏🙏🙏👍👍👍

  • @pradeeppradhan194
    @pradeeppradhan194 25 дней назад

    यसरी अघि अघि नै मनाउन थाले सहि जन्म अनि समारोहको कुनै औचित्य नरहला भविष्यमा । मेरो विचार..!

  • @सेवक-कोयू
    @सेवक-कोयू 26 дней назад

    हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु।

  • @pradeeppradhan194
    @pradeeppradhan194 27 дней назад

    अति उत्तम कार्य जनताको निम्ति, सम्पूर्ण टोलि अनि सभासदज्युलाई ।

  • @GopalGurung-g2u
    @GopalGurung-g2u 28 дней назад

    good initiative brothers 👍👍

  • @Naturecell.in5590
    @Naturecell.in5590 28 дней назад

    Thank you jtv jaldhaka for your kind support 🙏🙏🙏🙏

  • @drishtyphotography58
    @drishtyphotography58 Месяц назад

    Tapai ko bhajanharu sarai man parxa

  • @tenzingjimbabhutia6264
    @tenzingjimbabhutia6264 Месяц назад

    Very nice brief..

  • @user-yb1ym1cv9t
    @user-yb1ym1cv9t Месяц назад

    I❤ JALDHAKA

  • @samjhanabhujel724
    @samjhanabhujel724 Месяц назад

    So proud 👏 j t v 🎉

  • @drishtyphotography58
    @drishtyphotography58 Месяц назад

    Ramro bolnu hudo rahexa

  • @sathiboutiquesalbari8475
    @sathiboutiquesalbari8475 Месяц назад

    Thanku to all

  • @user-yb1ym1cv9t
    @user-yb1ym1cv9t Месяц назад

    बैनीको शीघ्र स्वास्थ्य लाभको कामना सहित पेदेनला परिवारलाई सलाम🙏

  • @poonamrai3254
    @poonamrai3254 Месяц назад

    Soooo beautiful 😊❤ Congratulations and best wishes for the fiture.🙏🙏🙏

  • @drishtyphotography58
    @drishtyphotography58 Месяц назад

    😍😍😍😍😍😍

  • @pradeeppradhan194
    @pradeeppradhan194 Месяц назад

    विश्वलाई चिनाउने हाम्रो जातिय हतियार ! गोर्खे हाट हाम्रो निम्ति एक असल मन्च जहाँ हामीले हाम्रो जातीय खान पान देखि लिएर हाम्रो जैविक खाद्य एवं स्वरोजगारको बाटो खोलीदिएको छ ।

  • @pratimabishwokarma2089
    @pratimabishwokarma2089 Месяц назад

    Congratulations di keep it up I like ur work ❤

  • @KanchanaRai-h1k
    @KanchanaRai-h1k Месяц назад

    Congratulations nana

  • @user-wt3dk7cs2o
    @user-wt3dk7cs2o Месяц назад

    ❤❤❤

  • @SujataGurung-bg9nw
    @SujataGurung-bg9nw Месяц назад

    Good work Nana 👍👍

  • @mamtapradhanchettri4377
    @mamtapradhanchettri4377 Месяц назад

    👌👌

  • @mamtapradhanchettri4377
    @mamtapradhanchettri4377 Месяц назад

    👌👌

  • @NeibuRupreo
    @NeibuRupreo Месяц назад

    Good job from kohima Nagaland

  • @radhikarai5407
    @radhikarai5407 Месяц назад

    Keep it up Nana and congratulations ❤️🙏

  • @parwatidewan1484
    @parwatidewan1484 Месяц назад

    ❤❤

  • @drishtyphotography58
    @drishtyphotography58 Месяц назад

    Great Work😍😍😍😍

  • @user-tu5jr8sj8i
    @user-tu5jr8sj8i Месяц назад

    Best sathi moh pani awney xu

  • @user-xf2lg4ks1s
    @user-xf2lg4ks1s Месяц назад

    Beautiful

  • @pematamang6500
    @pematamang6500 Месяц назад

    Well done guys 💪 I proud to be part of Pedenlha pariwar ❤

  • @sakunmoktan3333
    @sakunmoktan3333 Месяц назад

    So proud of you de I like your work 💐

  • @RupaChettri-c9y
    @RupaChettri-c9y Месяц назад

    Keep up the good work really proud of you.

  • @preetilama8380
    @preetilama8380 Месяц назад

    I like your work didi...