- Видео 3
- Просмотров 9 883
Puran Giri
Добавлен 23 сен 2024
YESARI NAI SADHAI TIMI.....
VOCALS : UDAY SOTANG.
MUSIC : DIBYA RATNA TULADHAR.
LYRICS : PURAN GIRI.
MUSIC ARRANGER : AJNISH RAI (MATRIX SOUND LAB).
CHOREOGRAPHY : BASANTI SHAH.
TABLA : KAUSHAL YONZON LAMA.
CINEMATOGRAPHY/EDITING : SRAWN LAMZEL (FOCUS CONTROL PICTURES).
CONCEPT/DIRECTION : PRASHANT WAIBA.
MUA : ALKA TAMANG AT HAIR & BEAUTY (MERRY VILLA).
MODELS : KRISHNA CHETTRI BASNET / SURAJ LIMBU.
Flute : Nagendra Rai
Guitar and bass: Sher Bahadur
Drums: Anuj Pradhan
Esraj: Ajnish Rai.
Recorded Mixed and Mastered at
Matrix Sound Lab Darjeeling
SPECIAL THANKS :
ISHOREY CHETTRI.
ESHIKA TAMANG.
HIMALAYA KALA MANDIR, DARJEELING.
MUSIC : DIBYA RATNA TULADHAR.
LYRICS : PURAN GIRI.
MUSIC ARRANGER : AJNISH RAI (MATRIX SOUND LAB).
CHOREOGRAPHY : BASANTI SHAH.
TABLA : KAUSHAL YONZON LAMA.
CINEMATOGRAPHY/EDITING : SRAWN LAMZEL (FOCUS CONTROL PICTURES).
CONCEPT/DIRECTION : PRASHANT WAIBA.
MUA : ALKA TAMANG AT HAIR & BEAUTY (MERRY VILLA).
MODELS : KRISHNA CHETTRI BASNET / SURAJ LIMBU.
Flute : Nagendra Rai
Guitar and bass: Sher Bahadur
Drums: Anuj Pradhan
Esraj: Ajnish Rai.
Recorded Mixed and Mastered at
Matrix Sound Lab Darjeeling
SPECIAL THANKS :
ISHOREY CHETTRI.
ESHIKA TAMANG.
HIMALAYA KALA MANDIR, DARJEELING.
Просмотров: 8 515
Видео
Yesari nai sadhai timi... Teaser
Просмотров 2403 месяца назад
Yeti Dherai Maya Kina....
Просмотров 1,1 тыс.3 месяца назад
Singer : Banika pradhan. Lyrics : Puran Giri. Music : Divya Ratna Tuladhar.
आहा मिठो शब्द
मिठा गीतका शाव्दिक भावहरुमा श्वर अनि सङ्गीतका उतिकै प्रभावकारी संयोजनले मन तरंगित वनायो।
उत्कृष्ट गीत।श्रोताप्रिय अनि कर्णप्रिय गीत
अति सुन्दर शब्द, संगीत अनि गायन, बधाई छl
अति सुन्दर भाव को साथ संगीत को तरंग र गायन साथै ali सर को संगीत एरेंजर अति असल सबै मा शुभ कामना 🌹🌹🙏
Congratulations!!! So beautiful & soothing!!!❤
Congratulations.
Wow nice song❤❤❤
One of THE FINEST compositions 👌👏👏❤️❤️
beautiful work of art ❤ congratulations sir
उत्कृष्ट शब्द रचना , सङ्गीत , स्वर अनि गीत सुहाउँदो अब्बल सङ्गीत संयोजन र भिडियोग्राफीले सजिएको गीत । सबै बाध्यबादक अनि सम्पुर्ण टोलिलाई बधाई शुभकामना 🙏❤
Beautiful
आधुनिक गीत-सङ्गीत, गजलका प्रखर गायक उदय सोताङको थप कोशेली नेपाली सङ्गीतको निम्ति गहन छ । गहन शब्दलाई न्याय गर्नेसक्ने गायक हुन उदय सोताङ भनिरहने आवश्यकता नै रहॅंदैन । शब्दशिल्पी पूरण गिरीको शब्दको गहनतामा हामी गहिरो डुब्छौं र कल्पनामा अग्लो उठछौॅं। आधुनिक गीत, गजलको प्राण नै शब्द हो भन्नमा अत्युक्ति नहोला । शब्दहरूको चमत्कारिताले हामीलाई अवाक बनाएको छ । हामीलाई ओजिलो शब्द नै चाहिन्छ । तर ओजिलो लेखेर कलाकारको उत्तरदायित्व पालन गर्ने थोरै मात्र छन , ती मध्ये शब्दकार पुरण गिरी विशेष छन । गहन शब्दका गायक जोड़ी उदय - मनिला सोताङ एक छन । सङ्गीतकार दिव्यरत्न तुलाधार, नेपाली भजन, ग़ज़ल र आधुनिक गीत सङ्गीतका धुरन्धर अजनिश राई प्रवृत्ति कलाकारहरू नेपाली सङ्गीत कलाक्षेत्रका गौरव हुन, यस सिर्जनाका निम्ति सबै बधाईका पात्र हुन । शास्त्रिय नृत्य, चलचित्र, छायाङ्कन, निर्देशन सबैले बौद्धिक अनि शारीरिक परिश्रम गरेको मीठो सफल फल देखिन्छ । सबैलाई पुनः हार्दिक बधाई साथै निकट भविष्यमा यस्तै उत्कृष्ट थप साङ्गीतिक कोशेली दिनुभई नेपाली गीत, सङ्गीत , नृत्य क्षेत्रलाई झलमल्ल बनाईदिन हुनेछ भन्ने कामना गर्दछौॅं ।
Beautiful composition.Melodious voice.
Congratulations to the entire team.Melodious voice . Beautiful composition.Keep it up!!! Outstanding!
Mithooo
मन को भाव पोख्न् संगीत सिवा छैन कुनै ठाउ। फेरी आधी चल्यो मुटू भित्र कसरी बुझाऊ।❤
Fruit of best talents of music fraternity of Darjeeling.. congratulations
हाम्रा गीतसङ्गीत धरोहरूबाट प्राप्त अति सुन्दर श्रुतिमधुर 'यसरी नै सधैँ तिमी' गीत उपहारका लागि धन्यवाद! अजस्र बधाई - - सर्वश्री शब्द शिखर पुरण गिरी, गायन चुली उदय सोताङ, देदीप्य सङ्गीतकार दिव्य रत्न तुलाधर, लयलीन नृत्य प्रस्तुति, अजनिश राई, प्रशान्त वाईबा, श्रवण लमजेल, कौशल योञ्जन, बासन्ती शाह,शेर बहादुर, अनुज प्रधान, नगेन्द्र राई सबै पारङ्गत समर्पणहरूलाई अनि शुभकामना! ♥️🌹कलावन्त हातसाथले टम्म मिलेको दामी टीम!! तिमी यसरी नै आउनू! यो मिठो गीतको उस्तै श्रुतिमधुर लश्कर भएर।यो नयाँ गीत सुन्दै सुन्दै, झुम्दै झुम्दै पर्खेका हुनेछौँ! शुभेच्छा।
tabala bajaunu najanepani taalle manai ramayo.
wah! Tabaljika kamaal ani basuriko dhun.
अत्यन्तै मीठो शब्द , संगीत एवं गायन साथै प्रस्तुति पनि । सबैलाई बधाई छ ।
Congratulations......stay blessed nd keep shining ❤❤❤
sabda suhaudo sor laya atinai mitho man ramaune badhai chha naani u.sotanglai bhagawanka aasis sadhai barsirahun,
अति मनमोहक शब्दहरू, स्वर अनि सङ्गीत। हजुर सबैलाई वधाई।
🙏🙏🙏🙏
अति मिठो शब्द रचना, स्वर, संगीत, छायाङ्कन। loved it from the core.. congratulations to entire team. 🎈🙏🙏💐💐💐 Best wishes for the grand success 🙌 ✅️
So soulful and touching.. Nepali song with classical touch is really a different taste.. spl love to kaushal.. keep going bro❤️
Superb
मीठो रचना मीठो गीत हार्दिक बधाई।
गीतकार पूर्ण गिरीज्युको अति नै मिठो गीत रचना, दिव्य रत्न तुलाधरको मार्मिक संगीत अनि वरिष्ठ गायक उदय सोताङको गहकिलो स्वरले गीतलाई साँच्चै मीठो बनाइदिएको पाइयो। गीतको संगीत संयोजना, छाँयाङ्कन अप्रतिम लाग्यो। गीत प्रथमपल्ट सुन्दै मनलाई छुने। यहाँहरू सम्पूर्णमा हार्दिक बधाई अनि शुभकामना।
बारम्बार सुन्दा पनि धितै नमेटिने गीत ! हृदयलाई नै तृप्त गराउने। फेरि पनि सम्पूर्ण टिमलाई हार्दिक बधाई अनि शुभकामना।
Congratulations to entire team...It is really melodious..Divya bhai.
Dherai antaral pachi euta geet sangeet sampurna bidhama utkrista bhaeko sunna paeyo badhai cha sampurna team lai
Sir अति सुन्दर
अति मिठो बुबुलाई congratulations छ है😢
everthing is awesome.......big shoutout to the whole team......congratulations 🎉🎊👍🏻
Congratulations to the entire team 🎉💐💐💐💐 what a lovely song ….Dibya dada lovely music ❤️
आहा ......! 🙏🙏🙏🙏🙏
Thanku chori ♥️🥰
अति नै उत्कृष्ठ गीति एल्बम! महिमा गर्ने कुनै शब्द नै छैन। शब्द, संगीत, स्वर, संगीत संयोजन,छायांकनको उत्कृष्ठ समन्वयन! यस उत्कृष्ठ भीडीयोका सम्पूर्ण टोलीलाई धेरै धेरै हार्दिक बधाई औ शुभकामना व्यक्त गर्दछु। भविष्यमा पनि यस्तै स्तरीय गीति कोशेलीको अपेक्षा राख्दछु।
❤❤❤❤❤
अब्बल सृजना....बधाई छ दाजु अनि टोलिमा...
अति नै मिठो शब्द, संगीत, स्वर, गायकी अनि सयोजनमा उस्तै सुन्दर छायांकन वाह एकै पल्टमा मनमा भिजने हृदयस्पर्शी गीतको सम्पूर्ण टोलीलाई हार्दिक बधाई एवं शुभकामना .....
A big congratulations to the entire team for this beautiful creation. Vocal,music composition, lyrics and dance all are amazing
Big congratulations 🎉
fantastic music 👍👍
❤❤❤आहा दामी
❤❤
🙏🙏👍
Beautiful music, excellent composition!