- Видео 18
- Просмотров 39 140
Basant Magar
Добавлен 22 мар 2024
अधिकार मागेर होइन खोसेर ल्याउनु पर्छ ।
ड्रागण फ्रुट फर्म थुर्पा माडी को सुरुवाती चरण को भिडियो ।
ड्रागण फ्रुट फर्म थुर्पा माडी को सुरुवाती चरण को भिडियो ।
Просмотров: 34
Видео
पौराणिक संस्कृति मा आधारित सरङ्गे नाच माडी ५ सरुवा ।
Просмотров 113Месяц назад
पौराणिक संस्कृति मा आधारित सरङ्गे नाच माडी ५ सरुवा ।
नेकपा माओवादी केन्द्र माडी को तेस्रो अधिवेशन को र्याली ।
Просмотров 8992 месяца назад
नेकपा माओवादी केन्द्र माडी को तेस्रो अधिवेशन को र्याली ।
ऐतिहासिक नवाङ मेला मा टोलटोल बाट झाँकी हरु सहभागि हुँदै ।
Просмотров 1,9 тыс.3 месяца назад
ऐतिहासिक नवाङ मेला मा टोलटोल बाट झाँकी हरु सहभागि हुँदै ।
रोल्पामा पनि फस्टाउदै गरेको बुद्दचित्त माला को खेती, एउटै बोटमा फल्यो १६ लाख को दाना ।
Просмотров 1,5 тыс.5 месяцев назад
रोल्पामा पनि फस्टाउदै गरेको बुद्दचित्त माला को खेती, एउटै बोटमा फल्यो १६ ला को दाना ।
घुँगी खानु भएको छ ! नखाएको भए यता हेरौँ ।
Просмотров 426 месяцев назад
घुँगी खानु भएको छ ! नखाएको भए यता हेरौँ ।
प्रथम घर्तिगाउँ महोत्सव २०८१ आज बाट सुरु
Просмотров 1 тыс.8 месяцев назад
प्रथम घर्तिगाउँ महोत्सव २०८१ आज बाट सुरु
माडी गाउँपालिका रोल्पा को ६ वटै वडामा नाचिने पैसेरु नाच एउटै भिडियो बाट ।
Просмотров 10 тыс.8 месяцев назад
माडी गाउँपालिका रोल्पा को ६ वटै वडामा नाचिने पैसेरु नाच एउटै भिडियो बाट ।
मगर संस्कृति को कार्यक्रम मा वडा अध्यक्ष ले जाँर 'जान' खाएपछी थप रमाइलो भयो माहोल ।
Просмотров 8 тыс.9 месяцев назад
मगर संस्कृति को कार्यक्रम मा वडा अध्यक्ष ले जाँर 'जान' खाएपछी थप रमाइलो भयो माहोल ।
रोल्पा जिल्ला मै पहिचान बनाएको पैसेरु नाच ! !
Просмотров 9 тыс.9 месяцев назад
रोल्पा जिल्ला मै पहिचान बनाएको पैसेरु नाच ! !
सैइ सक्क देउ पित्र सान्त हुन
परम्परागत धर्म रीतिरिवाज संस्कार र संस्कृतिलाई मान्नुपर्छ बिर्सिनुहुन्न अब नयाॅ आउने पुस्ताले पुरानो रीतिथिति बिर्सदै जाने हो की बरै नि...
परम्परागत धर्म रीतिरिवाज संस्कार र संस्कृतिलाई मान्नुपर्छ बिर्सिनुहुन्न धन्यवाद
युवाहरु जे हाेस जाेसिला छन् खुसी लाग्याे
साह्रै खुसी लाग्याे,गाउपालिकाले यी र यस्ता अमूल्य सम्पत्तिलाई गुणस्तरीय छायाङ्कन गरि आफ्नाे पाेर्टलमा राख्न सक्नुपर्छ ।
हाम्राे माडी ५ उत्कृष्ट भएछ,खुसी लाग्याे,गाउँ अनुसार चाल तथा धमकाहरु फरक हुन्छ,मुख्य कुरा संस्कृति भनेकाे मानव समाजकाे सभ्यतासंग जाेडिएकाे हुनाले यसकाे संरक्षण,पुष्टान्तरण जरुरी हुन्छ यस कुरालाई मनन गरि गाउपालिकाले गरेकाे प्रयास स्राहनिय छ । भिडियाे मार्फत मनाेरञ्जन गराएकाे मामा ज्युलाई धन्यवाद❤
Good Nepql ❤🎉🎉🎉
Lalsalam parchment janta KO LAGI Kam grne parchment
81 Salko pani rakhanu paryo dai
युवाहरू सकृय वडा नं ५ मा देखे खुसी लाग्यो❤
❤❤❤❤
Mero man khayo ho daju
Wow❤
साबिक को गाउँ जनाई दिनु भए अझै राम्रो हुनेथियो की
असाध्य राम्रो लाग्यो हेरी रहने रहर नमेतिदै समाप्त भयो अलि लामो सबै चला लाई समेट्नु भए अझै त्यही गाउँघर मा भए झै हुनेथियो क्यामेरा मा बस्नु हुने साथीले यति पनि बनाई दिनु भयो धन्यावाद छ
Good
But Kun thau ho kahan bata ho
Kala ra saskriti ko athaha pradashan ma dherai bhanda dherai josh bhayko jhalkeko chha bhai bahini harulai samman chha
❤❤❤❤❤❤❤
1 देखि 6 नम्बर सम्म हेरे तर खास ३/४ को भिडियो मा अन्तै को भिडियो रहेछ हाम्रो ४ नम्बर को चाला पनि छुटै छ मान्छे पनि हैन सम्पुर्ण टिम लाई शुभकामना 🌺🌺🌺🌺
कतिरमाईलो मेलाहो। कुनठाउहोला
मार्मिक छ मौलिक संस्कार र संस्कृतिलाई मान्नुपर्छ धन्यवाद ❤❤❤❤❤❤❤❤
उत्कृष्ट पैसेरु नाच
सर यो बिरुवा कसरी पाउन सकिन्छ जानकारी पाउन हजुर
Kathmandu ma painxa sur
म सग छ बिरुवा
@@JibanBasnet-m2v बिरुवा राम्रो फल दिने हुनुपर्छ नि सर
❤❤❤❤❤
Number dina saknu hunxara sir uhako
Ekdamai utkrist prastuti ´paiseru nach` yeha haru sabai lai dherai dherai samman bykta garda xu🎉🎉🙏🙏🙏
लौ है एक दम राम्रो छ नाचो हाम्रो भाबाङ को ❤❤❤❤❤❤
मीनेत को फल मिथो हुन्छ सर राम्रो फलेको रहेछ हामी पनि आउनु प्रला खान दैब को नजर मानप्रयोश ह्जुर ले गरेको मिनेत को राम्रो फाइदा मिलेश भन्ने काम्ना छ मेरो
यो होनि लाईत गज्प छ सर
धन्याबाद जेथान साब गाउ घरको सेरो फेरो देखाइदिनु भयो याद हरु नै ताजा भयो ❤❤❤
भिडियो हेर्न लाई खुबै आतुर थिए बल्ल बल्ल आयो धन्यवाद भेनाजु लाई🤗🤗🤗
मानव जीवन रहँदा सम्म हाम्रो संस्कृति जिवन्त राख्ने कोसिस जारी रहने छ
एक्दमै मन को कुरा पुसाइ 🙏 ❤
❤❤❤
Wow
धन्यवाद सम्पुर्ण अभियन करता लगायत यो अभियन मा शहयोग गरि आफनो अ्मुल्य गुन लगाउनु भयको मा र यो कारिक्रम को लागि पनि धन्यवाद
विशेष धन्यवाद अनि हार्दिक आभार ब्यक्त गर्दछु यहाँ हरु सबै अग्रज आदरनिय उपस्थिति ब्यक्तिवत्व प्रति र समकालीन सबैलाई 👏
🎉🎉