- Видео 21
- Просмотров 33 118
Sargam Gurukul
Непал
Добавлен 1 фев 2024
"Welcome to our channel, where music, motivation, and spiritual wisdom come together. Join us on a journey of inspiration, uplifting tunes, and profound insights, as we explore the depths of the soul and cultivate positive vibes. Tune in for a dose of enlightenment and harmony that will uplift your spirit and ignite your passion for life."
Thank you !!!
Thank you !!!
प्राचीन वेद: उत्पत्ति, ज्ञान र महत्त्व | Vedic Wisdom Unveiled
प्राचीन वेद: उत्पत्ति, ज्ञान र महत्त्व | Vedic Wisdom Unveiled
यस भिडियोमा, हामी प्राचीन हिन्दू ग्रन्थ वेदको उत्पत्ति, यसको विविध ज्ञान, र आधुनिक जीवनमा यसको महत्त्वको चर्चा गर्छौं। वेद के हो र यसले कसरी मानव सभ्यतालाई प्रभावित गरेको छ भन्ने बारे जान्नका लागि यो भिडियो अवश्य हेर्नुहोस्।
🌟 मुख्य विषयहरू:
- वेदको उत्पत्ति र इतिहास
- चार वेदहरूको संक्षिप्त परिचय
- वेदमा पाइने ज्ञान र शिक्षाहरू
- आधुनिक जीवनमा वेदको महत्त्व
यस भिडियोले तपाईंलाई वेदको गहिराइमा डुबाउनेछ र यसको शाश्वत ज्ञानलाई उजागर गर्नेछ।
👉 सब्सक्राइब गर्न नभुल्नुहोस् र बेल आइकन थिचेर नयाँ भिडियोहरूको जानकारी प्राप्त गर्नुहोस्।
#VedicWisdom #AncientTexts #HinduScriptures #Vedas #SpiritualKnowledge
#VedicKnowledge #AncientVedas #HinduPhi...
यस भिडियोमा, हामी प्राचीन हिन्दू ग्रन्थ वेदको उत्पत्ति, यसको विविध ज्ञान, र आधुनिक जीवनमा यसको महत्त्वको चर्चा गर्छौं। वेद के हो र यसले कसरी मानव सभ्यतालाई प्रभावित गरेको छ भन्ने बारे जान्नका लागि यो भिडियो अवश्य हेर्नुहोस्।
🌟 मुख्य विषयहरू:
- वेदको उत्पत्ति र इतिहास
- चार वेदहरूको संक्षिप्त परिचय
- वेदमा पाइने ज्ञान र शिक्षाहरू
- आधुनिक जीवनमा वेदको महत्त्व
यस भिडियोले तपाईंलाई वेदको गहिराइमा डुबाउनेछ र यसको शाश्वत ज्ञानलाई उजागर गर्नेछ।
👉 सब्सक्राइब गर्न नभुल्नुहोस् र बेल आइकन थिचेर नयाँ भिडियोहरूको जानकारी प्राप्त गर्नुहोस्।
#VedicWisdom #AncientTexts #HinduScriptures #Vedas #SpiritualKnowledge
#VedicKnowledge #AncientVedas #HinduPhi...
Просмотров: 141
Видео
"ॐ: उत्पत्ति, धार्मिक र वैज्ञानिक महत्व, उच्चारण विधि र फाइदाहरू"|| ॐ Chanting
Просмотров 108Месяц назад
"ॐ: उत्पत्ति, धार्मिक र वैज्ञानिक महत्व, उच्चारण विधि र फाइदाहरू"|| ॐ Chanting "यस भिडियोमा ॐ को उत्पत्ति, यसको धार्मिक र सांस्कृतिक महत्व, वैज्ञानिक दृष्टिकोण, सही उच्चारण विधि, र उच्चारण गर्दा हुने फाइदाहरूको बारेमा विस्तृत जानकारी प्रस्तुत गरिएको छ। ॐ को गहिरो अर्थ र यसको प्रभावलाई बुझ्नको लागि यो भिडियो अवश्य हेर्नुहोस्। #ॐ #धर्म #सांस्कृतिकमहत्व #वैज्ञानिकदृष्टिकोण #उच्चारण #फाइदा #मनोरञ्ज...
"भगवान गौतम बुद्धका अमूल्य उपदेशहरू | जीवन परिवर्तन गर्ने शिक्षा"|| दुख बाट मुक्ति कसरी पाउन सकिन्छ
Просмотров 622 месяца назад
"भगवान गौतम बुद्धका अमूल्य उपदेशहरू | जीवन परिवर्तन गर्ने शिक्षा"|| दु बाट कसरी मुक्ति पाउन सकिन्छ "यस भिडियोमा, हामी भगवान गौतम बुद्धका प्रमु उपदेशहरू प्रस्तुत गर्दैछौं, जसले तपाईंको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सक्छ। यी शिक्षाहरूले मानसिक शान्ति, करुणा, र ध्यानको महत्वलाई उजागर गर्छन्। कृपया पुरा भिडियो हेर्नुहोस् र आफ्नो विचारहरू कमेन्टमा साझा गर्नुहोस्। ध्यान केन्द्रित विषयहरू: - चार आर...
के हो अध्यात्म: सिधान्त, महत्त्व र जीवनमा यसको भूमिका|| What Is Spirituality
Просмотров 632 месяца назад
के हो अध्यात्म: सिधान्त, महत्त्व र जीवनमा यसको भूमिका|| What Is Spirituality भिडियोमा हामी अध्यात्म के हो भन्ने प्रश्नको उत्तर खोज्नेछौं। सिधान्तहरु, अध्यात्मको महत्त्व, र यसले हाम्रो दैनिक जीवनमा कसरी सकारात्मक प्रभाव पार्न सक्छ भन्ने बारेमा चर्चा गरेका छौं। पूरा भिडियो हेर्नुहोस् र आफ्ना विचारहरु कमेन्टमा बाँड्नुहोस्। - अध्यात्म के हो? - सिधान्तहरु - महत्त्व र लाभ - व्यक्तिगत अनुभवहरु धन्यवाद...
योग: उत्पत्ति, महत्व र फाइदाहरू | सम्पूर्ण मार्गदर्शन|
Просмотров 962 месяца назад
योग: उत्पत्ति, महत्व र फाइदाहरू | सम्पूर्ण मार्गदर्शन यो भिडियोमा हामी योगको उत्पत्ति, यसको ऐतिहासिक पृष्ठभूमि, जीवनमा यसको महत्व, र शारीरिक तथा मानसिक फाइदाहरूको बारेमा गहन चर्चा गर्नेछौं। योगले कसरी तपाईंको जीवन परिवर्तन गर्न सक्छ भन्ने जान्न यो भिडियो अवश्य हेर्नुहोस्। #योग #योगउत्पत्ति #योगफाइदा #योगमहत्व #योगगाइड #स्वास्थ्य #मानसिकस्वास्थ्य #योगाभ्यास"
सम्पुर्ण गीता सार 37 मिनेट मा || 20 वटा महत्त्वपूर्ण महाउपदेश हरु || Bhagavad Gita Teachings Nepali
Просмотров 5562 месяца назад
सम्पूर्ण गीता सार 37 मिनेट मा || 20 वटा महत्त्वपूर्ण महाउपदेश हरु || Bhagavad Gita Teachings Nepali यस भिडियोमा हामीले श्रीमद्भागवत गीता को महत्त्वपूर्ण २० उपदेशहरूको सार संक्षेपमा प्रस्तुत गरेका छौँ। गीता को सन्देशले हाम्रो जीवनलाई कसरी सकारात्मक तवरले प्रभावित गर्न सक्छ भन्ने कुरालाई बुझ्ने प्रयास गरेका छौँ। कृपया भिडियो हेर्नुहोस्, लाइक, सेयर, र सब्स्क्राइब गर्नुहोस्। #BhagavadGita #NepaliGi...
वेदको सार: २० महान उपदेशहरू जुन तपाईंले जान्नै पर्छ | वेदको ज्ञान | Hindu Dharma|बेदबाट महाउपदेश हरु
Просмотров 31 тыс.3 месяца назад
वेदको सार: २० महान उपदेशहरू जुन तपाईंले जान्नै पर्छ | वेदको ज्ञान | Hindu Dharma|बेदबाट महाउपदेश हरु नमस्कार दर्सक तथा श्रोता महानुभाब haru🙏🙏🙏 यो भिडियोमा हामीले हिन्दु धर्मको महान ग्रन्थ वेदको सारलाई प्रस्तुत गरेका छौं। वेदहरू हाम्रा प्राचीन ग्रन्थहरू हुन् जसले जीवन जीउनका लागि महत्वपूर्ण मार्गदर्शन दिन्छन्। यहाँ तपाईंले वेदबाट सिक्नसक्ने २० महत्वपूर्ण उपदेशहरूको बारेमा जान्ने मौका पाउनुहुनेछ।...
आउनुहोस् संगीत सिकौं ||Learn Classical Music At Home || Music For Beginners|| Music Lesson
Просмотров 233 месяца назад
आउनुहोस् संगीत सिकौं ||Learn Classical Music At Home || Music For Beginners|| Music Lesson नमस्कार यहाँ हरु सबै जना लाई म एउटा संगीत को बिद्यार्थी बिगत 15 बर्ष देखी निरन्तर संगीत सङ्ग नजिक छु यो च्यानल मा यहाँ हरु ले संगीत सङ्ग सम्बन्धित कुरा हरु र अध्यात्म ,साथ साथै संदेश मुलक प्रेरणा दायी कुरा हरु share गर्नेछु ।। च्यानल लाई अघि बढाउन को लागी यहाँ हरु को सपोर्ट को अतिनै आबस्यक छ मलाई बिश्वास ...
आउनुहोस् घरमै बसेर संगीत ज्ञान् सिकौं || Learn Music At Home || Music Lesson For Beginner
Просмотров 183 месяца назад
आउनुहोस् घरमै बसेर संगीत ज्ञान् सिकौं || Learn Music At Home || Music Lesson For Beginner नमस्कार सबैजना लाई म केशब शर्मा संगीत को बिद्यार्थी बिगत लामो समय देखी संगीत सिक्ने अनि सिकाउने कोशिस गरिरहेको छु । मेरो उदेश्य आफुले सिकेको ज्ञान् यहाँ हरु सबैलाई बाड्नु । मलाई बिश्वास छ यो लेसन ले यहाँ हरु लाई पक्कै सहयोग पुग्ने छ। च्यानल लाई अघि बढ्न को लागि यहाँ को सपोट अति नै आबस्यक छ ।मेरो मेहनत को ल...
आउनुहोस् घरमै बसेर संगीत सिकौं ||Classical Music Fundamentals:|| Learn Music At Home||Music Lesson :
Просмотров 413 месяца назад
आउनुहोस् घरमै बसेर संगीत सिकौं ||Classical Music Fundamentals:|| Learn Music At Home|| Music Lesson : Description: "In this comprehensive video lesson, I, a seasoned classical music teacher, guide aspiring musicians through the essential elements of classical music. Whether you're a beginner or an intermediate learner, this lesson covers a wide range of topics, including: - Understanding the st...
आउनुहोस् घरमै बसेर संगीत सिकौं ||Learn Music At Home ||Learn Classical Music
Просмотров 273 месяца назад
आउनुहोस् घरमै बसेर संगीत सिकौं ||Learn Music At Home ||Learn Classical Music नमस्कार! केशव शर्मा एक क्लासिकल संगीत को बिद्यार्थी अनि शिक्षक पनि, तपाईंलाई संगीतको अभ्यास कसरी गर्ने भन्ने विषयमा यो भिडियोमा स्वागत गर्दछु। यो भिडियो विशेष रूपमा तिनीहरूका लागि तयार पारिएको हो जो संगीत सिक्न चाहानुहुन्छ। यस भिडियोमा, मैले संगीत अभ्यासको विभिन्न विधिहरू, टिप्स, share गरेको छु जसले तपाईंको संगीत यात्र...
Classical Music Lesson for Beginners - सुर र तालको आधारभूत ज्ञान | Basic Music Tips
Просмотров 243 месяца назад
Classical Music Lesson for Beginners - सुर र तालको आधारभूत ज्ञान | Basic Music Tips Hello संगीत प्रेमीहरू! Welcome to our new lesson designed for beginners in classical music. In this video, we will explore the basics of सुर and ताल, which are the foundation of संगीत. This lesson will help you understand and appreciate the nuances of classical music If you enjoy our content, please like, share,...
Learn Classical Music At Home|| आउनुहोस् घरमै बसेर संगीत सिकौं || अन्लाईन संगीत कक्षा ||
Просмотров 624 месяца назад
Learn Classical Music At Home|| आउनुहोस् घरमै बसेर संगीत सिकौं || अन्लाईन संगीत कक्षा || Welcome to your first step into the enchanting world of classical music! In this video, we'll explore the basics of music theory, essential techniques, and tips for beginners. Whether you're picking up an instrument for the first time or just looking to deepen your appreciation for classical music, this gui...
Discover the Joy of Classical Music: A Beginner's Guide|| घरमै बसेर संगीत सिकौं !!
Просмотров 314 месяца назад
Discover the Joy of Classical Music: A Beginner's Guide|| घरमै बसेर संगीत सिकौं !! Namaskar🙏🙏🙏🙏 Welcome to your first step into the enchanting world of classical music! In this video, we'll explore the basics of music theory, essential techniques, and tips for beginners. Whether you're picking up an instrument for the first time or just looking to deepen your appreciation for classical music, t...
Discover the Joy of Classical Music: A Beginner's Guide ||घरमा बसेर संगीत सिकौं
Просмотров 244 месяца назад
Discover the Joy of Classical Music: A Beginner's Guide ||घरमा बसेर संगीत सिकौं Welcome to your first step into the enchanting world of classical music! In this video, we'll explore the basics of music theory, essential techniques, and tips for beginners. Whether you're picking up an instrument for the first time or just looking to deepen your appreciation for classical music, this guide is per...
Discover the Joy of Classical Music: A Beginner's Guide || Music Tutorial For Beginner's
Просмотров 174 месяца назад
Discover the Joy of Classical Music: A Beginner's Guide || Music Tutorial For Beginner's
Discover the Joy of Classical Music: A Beginner's Guide ||आउनुहोस् संगीत सिकौं
Просмотров 354 месяца назад
Discover the Joy of Classical Music: A Beginner's Guide ||आउनुहोस् संगीत सिकौं
Madhurashtakam Adharam Madhuram - Divine Krishna Bhajan |Krishna bhajan| Keshav Sharma |कृष्ण भजन
Просмотров 1054 месяца назад
Madhurashtakam Adharam Madhuram - Divine Krishna Bhajan |Krishna bhajan| Keshav Sharma |कृष्ण भजन
"Classical Music Basics for Beginners | घरमै बसेर संगीत सिकौं
Просмотров 164 месяца назад
"Classical Music Basics for Beginners | घरमै बसेर संगीत सिकौं
Divine Bhajan for Lord Shiva | by Keshav Sharma | शिब भजन
Просмотров 1485 месяцев назад
Divine Bhajan for Lord Shiva | by Keshav Sharma | शिब भजन
How To Learn Music At Home@घर मै बसेर संगीत कसरी सिक्ने ?
Просмотров 515 месяцев назад
How To Learn Music At Home@घर मै बसेर संगीत कसरी सिक्ने ?
एकदमै मनमा आनन्द आयो sir ❤❤❤❤❤❤❤
❤❤❤❤
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
❤❤❤❤❤
Right marga darsan
❤❤❤❤❤❤
Dami song
❤️❤
Jai hawas3
Hello brother..voice ma alik dherai nai effects bhayo..dry voice is better than wet voice.
I will try my best anyway thanks..
Thank you 🙏🌹🙏💐🙏💖🙏🌷🙏
Jay hos hjrko,,,yati उत्कृष्ठ भेडियो बनाउनुभएको मा
खाश्मा बाहुन्काे बेद्काे नाम के हाे र अर्काकाे बेद कि सस्कृतमा किन डालियाे
Very nice ❤❤❤
हैन गुरूजी याे फाेटाे चै किन झिलिक झिलिक पारेकाे रामराेहेन रनमरी पाईएन ।
🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻
धेरै बर्षदेखी, केही धार्मिक पुस्तकको अध्यान गर्ने क्रममा, मेरो मनले अतिनै अतिनै खोजिराथ्यो, हजुर्ले राखे जस्तै, वेद के रहेछ ? यस्मा के होला ? यस्तै उत्सुकता, पक्कै पनि पर्मात्माले सुनेछन क्यारे 😊, त्यसैले हजुर्लाइ हृदयबाटै धन्नेवाद है 🙏, अरु पनि बिस्तारै वेदलाइ प्रकासित गर्दै जानुहोला है, 💐🌹💐, त्यसैले डाउन्लोड पनि गरे, सेयर पनि गरे 🙏🙏🙏
❤Dharma means Duties + Morals ❤
Dherai dherai maduryata banima rahechha Guru parnam!
जय शम्भो🍂🍂🍂🌿🌿🌿🌲🌲🌲🌲🌲
Ati sundar bachan jiban jiune kala dhanyabad hajurlai ❤❤
JAI SHREE SHREE KRISHNA BHAGWAN KI JAI JAI SHREE RADHEE RADHEE🙏🙏🙏🙏🙏🙏
Hjur la dhyan garnu bhanubhayo tara dhayan kasari garne ra k ko garne ho Hjur aakha chhimylera matra dhayan hunxa ra dhyan garne bidi pni Hjur la bhayne dekhi Ramro hune thiyo Hjur .🙏💞 thank you Guru ji.
धन्यवाद हजुर अबस्य त्यो पनि हुने छ प्रतीक्षा गर्नुस्
अति राम्रो ।जीवन परिबर्तन र परिमार्जन को लगि मूल मन्त्र लाग्यो।धन्यबाद।
धेरै धेरै धन्यवाद अनि हार्दिक नमन यस्तै राम्रो कमेन्ट र सपोट ले नै अझ धेरै मेहनत गरेर नयाँ नयाँ ज्ञान् खोज्न मन लाग्छ 🙏🙏🙏
Ramro lagyo 👍👍
Sahi xa dai
Bahumulya upadesh ko lagi hajurlai Dherai Dherai dhayabad
India को son वेदका मन्त्रहरू भारतीय संस्कृतिका अनुष्ठानमा मात्रै हुन्छ? आफ्नो देसको नाम नै छैन। वाहियात्!
हजुर लाई धेरै धेरै धन्यवाद हजुर हजुर ले मलाई ईन्डिया को छोरा भनेर भन्नु भयो तर तपाईं नेपाल को छोरा वा छोरी हुनुहुन्थ्यो भने तपाईं बुझेर मात्र बोल्नुहुन्थियो यदि साच्चै तपाईं देश को माया गर्ने मान्छे भय तपाई यस्तो लेख्नुहुन्थियन ,मेरो देश हो नेपाल म नेपाल मै जन्मेको हुर्केको खेलेको अनि पढेको मान्छे हो म एक नेपाको छोरा हो मलाई गर्ब छ नेपाली हुनुमा अनि तपाईं लाई थाहा छैन भारत के हो ?? पढ्नुस सिक्नुस अनि बिचार गरेर बोल्नुस ल सुन्नुस है हजुर भारत भनेको ईन्डिया मात्र होइन। भारत एउटा विशाल उपमहाद्वीपको हिस्सा हो, जसमा पाकिस्तान, बंगलादेश, नेपाल, भूटान, श्रीलंका, र अन्य देशहरू पनि छन्। भारतीय संस्कृति र अनुष्ठानहरू मुख्यत: ईन्डियामा मात्र नभयर , यसको प्रभाव छिमेकी देशहरूमा पनि देख्न सकिन्छ। यी संस्कृतिहरूमा विविधता छ, र यी देशहरूको आफ्नै विशेष परम्परा र अनुष्ठानहरू पनि छन्। दक्षिण एशियामा साझा सांस्कृतिक तत्वहरू जस्तै भाषा, धर्म, संगीत, र खाना पाइन्छ, तर प्रत्येक देशको आफ्नै विशिष्ट पहिचान पनि छ। अनि सुन्नुस त म कुनै ठुलो मान्छे होईन म एउटा विद्यार्थी हो अनि नेपाल को छोरा हो ल। धन्यवाद !!
Om Bed Mataye Namah🌺🌺🙏
बेद सम्बन्धी जानकारी दिनु धन्यवाद तर अहिले को समय जब मानव आफ्नो भित्री आत्मा मन बाट जागृति हुदैन तबसम्म बेदको अर्थ भनाइ मा केही अन्तर हुदैन ।👍️
Dherai Dherai dhnyabad hajur lai
सत्य भनेको चै के ?
सत्य भनेको वास्तविकता, यथार्थ वा तथ्य हो। यो भन्नाले कुनै पनि कुरा झुट वा बनावट नभएको, सही र सच्चा हुनुपर्छ भन्ने बुझिन्छ। सत्य भनेको कुनै पनि कुरा जसलाई हामी वास्तविकता मान्छौं र यसलाई प्रमाणित गर्न सक्छौं। यो वस्तुगत, तार्किक र विवेकपूर्ण हुनुपर्छ। सत्य विषयको परिचय दिने हो भने यसलाई निम्न तरिकाले पनि बुझ्न सकिन्छ: 1. सत्य भनेको जो छ त्यही हो, झुट वा अर्को कुरा होइन। 2. सत्य भनेको वास्तविकता वा यथार्थ हो, जसको प्रमाण हुन्छ। 3. सत्य भनेको तथ्यहरू वा वस्तुगत जानकारी हो, जसको आधारमा हामी निष्कर्ष निकाल्न सक्छौं। 4. सत्य भनेको हामीले अवलोकन गरेर वा प्रमाणित गरेर मान्न सक्ने कुरा हो। साथै, सत्य भन्ने सन्दर्भमा ईमानदारिता र सच्चाइ पनि महत्त्वपूर्ण हुन्छन्। यसर्थ, सत्य भनेको वास्तविकता र उक्त वास्तविकतालाई स्वीकार गर्ने प्रक्रिया हो।
Ramrobicharjyahos
❤❤🎉🎉🎉❤❤❤❤ Hajurko jay hawosh gyanrupi sagarma dubulki mardai sagarma margadasrsan puryaune udese rakhi Gyan pardan garnuhune gurujan haruma koti koti parnam arpan gardaxu suikar garnuhawos gurudev anantam sukarana guruji subha parbhat alvele samay ko pawan suawsarma mangalmay subhakamanay arpan❤❤🎉🎉🎉
मेरो जानकारी मा त, सम्पूर्ण ज्ञान को भण्डार भनेको नै बेद, उपनिषद तथा गीता हो यी ग्रन्थ हरू अकाट्य छन।जसमा चार बेद मा परमात्मा, परमात्मा को सृष्टि,मानव तथा प्रकृति को परमात्मा द्वारा कसरी संकल्प भयो। संचालन कसरी गरिरहनु भएको छ र विलय पनि गरिरहनु भएको छ यी सबै को यथार्थ जानकारी साथै दर्शन गर्ने विधी पनि बताए को छ।यस संसार मा मानव लाई रहन,चल्न र ज्ञानी अर्थात परमात्मा को दर्शन गर्ने विधी,तरिका पनि छ। यो सबै तत्व ज्ञान पाए पछि स्पष्ट,छर्लङ हुन्छ। यस्तो दर्शन गर्ने विरला हुन्छन। करोडौं,करोड मा एक। अध्ययन तथा खोजी गर्नेहरू त धेरै हुन्छन।पढेर अर्थ बताउने पनि धेरै छन, हुन्छन तर दर्शन तथा वोध गर्ने धेरै कम हुन्छन। तपाई हरू पनि वोध तथा दर्शन गर्न तिर अग्रसर हुनुहोस्। यही शुभकामना आत्मा तथा आत्म तत्व को खोजी गर्नुहोस्।
मानव लाई ज्ञान दीने बेद पक्कै सोधिन माटो हुदैनन् पराधिन हो यग्य होम को महोतो प्रष्टार दीने होला कति वटाबेद छन र ती बेद हिन्दु भनेको बैज्ञान नै होला तर मानव सभ्यताको छ असोमि यग्या को बरनर खोली दीनु होला तेसै गरि बिभिन यग्या नर यग्या भनेको केहो असोमी यग्यास्तै हो तापाई को पराधिन रंगभेद र पानी देखीनै बिभेदगर्ने नरबलि दिने नरधुब दीने काटो खाने मानव लाई अमानव बनाउदै बीरमसान बनाउने वीर गोर्खाली वीर नेपाली बनाउने बैज्ञानीक हो रही छ ठिक भन्नु भयो तर बिना बिज्ञान को रहीछ सही बताउनु भयो तपाईको बिज्ञान बिना को धर्म ले बताए लेखे भन्द माथी तपाई अफै ले बुट्टभर्नु भो यस्को कुनै अर्थ छैन यो ज्ञान ले समृध्दी नेपाल बनाएको देखीन्छ तपाई ते तपाईं को यी ४ बेद को सत्तेत्त्थे झुटमुट लाई लिपीष्टी कीरीमपउडर पोतेर बोल्नु को अर्थ के अरुलाई थाहा छैन भनेर होला तपाईं यति बिगज्ञा हुनु हुदा रहीछ संस्कृतिक भाष कीन ? बाहुन ले मात्र कब्जागर्दै आएको होला यस्को अर्थ पनि बताइ दीनुहुन्छ की संस्कृतिक भाष कुन सभ्यताको कुन बिध्यालय बाट उत्पादन भएको रहीछ त्योपनी सत्ते तत्थे बताई दीनु होला ठाउ ठेगाना सबै ?
संस्कृत भाषा आर्य भाषा परिवारको एक प्राचीन भाषा हो, जसको उत्पत्ति भारत उपमहाद्वीपमा भएको मानिन्छ। यसको विकास वेदहरूको रचना संगै आरम्भ भएको हो। वेदहरूको लेखनकाललाई प्राचीन वैदिक संस्कृतको समय मानिन्छ। यो भाषा हिन्दू धर्मका धार्मिक ग्रन्थहरू, दर्शनशास्त्र, आयुर्वेद, ज्योतिषशास्त्र, र विभिन्न विज्ञानका ग्रन्थहरूको भाषा हो। ### उत्पत्ति र विकास 1. **वैदिक संस्कृत**: वैदिक संस्कृतको प्रयोग वेदहरूको रचना (जस्तै, ऋग्वेद, सामवेद, यजुर्वेद, अथर्ववेद) मा गरिएको थियो। यस कालमा भाषा काव्यात्मक र धार्मिक अनुष्ठानसँग सम्बन्धित थियो। 2. **क्लासिकल संस्कृत**: पाणिनि (लगभग ४थो शताब्दी इ.पू.) द्वारा लिखित "अष्टाध्यायी" व्याकरण ग्रन्थले क्लासिकल संस्कृतको मानक रूपलाई परिभाषित गर्यो। यस कालमा महाभारत, रामायण, र विभिन्न पुराणहरूको रचना भयो। ### शैक्षिक केन्द्रहरू संस्कृत शिक्षाको सुरुवात प्राचीन गुरुकुल प्रणालीबाट भएको मानिन्छ। केही प्रख्यात प्राचीन विश्वविद्यालयहरू: - **तक्षशिला**: यो विश्वका पहिलो विश्वविद्यालयहरू मध्ये एक हो, जहाँ विभिन्न विषयमा अध्ययन गरिन्थ्यो, जसमा संस्कृत पनि समावेश थियो। - **नालन्दा**: यसले बौद्ध धर्मसँगै संस्कृत साहित्य र व्याकरणको अध्ययनलाई पनि प्रोत्साहन दियो। - **विक्रमशिला**: यो विश्वविद्यालय पनि बौद्ध शिक्षासँगै संस्कृत शिक्षाको प्रमुख केन्द्र थियो। संस्कृतको विकासमा वेद, महाकाव्यहरू, उपनिषद्, र पाणिनिको योगदान महत्वपूर्ण छ। यो भाषा भारतीय सभ्यता र संस्कृति को एक अभिन्न अंग हो, जसले आधुनिक भाषाहरूमा गहिरो प्रभाव पारेको छ।
जय होस्
😢वेद=ग्यान। हिन्दु भनेको के?वेदमा काँलेखेकोछ।
बेद हरु मा कुनै पनि ठाँउ मा हिन्दु धर्म को उल्लेख गरियको छैन तर सबैभन्दा पुरानो धर्मको बारेमा स्पष्ट रूपमा भन्न गाह्रो छ, तर हिन्दु धर्मलाई संसारकै सबैभन्दा पुरानो संगठित धर्महरूमध्ये एक मानिन्छ। ### वेदलाई हिन्दु धर्मका प्राचीन ग्रन्थ मानिनुको कारण 1. **प्राचीनता**: वेदहरू करिब 1500-1200 ईसापूर्वमा रचना भएको मानिन्छ, जसले तिनीहरूलाई अत्यन्त प्राचीन बनाउँछ। 2. **धार्मिक आधार**: वेदहरूमा हिन्दु धर्मको मौलिक सिद्धान्तहरू, विधि, र उपासना पद्धतिहरू समेटिएका छन्। 3. **श्रुति परम्परा**: वेदहरू श्रुति (श्रवण गरिएको) ग्रन्थ हुन्, जसलाई ऋषिमुनिहरूले दिव्य ज्ञानको रूपमा सुनेका थिए र त्यसैगरी परम्परागत रूपमा हस्तान्तरण भएको मानिन्छ। 4. **दर्शन र ज्ञान**: वेदहरूमा ब्रह्मज्ञान, आत्मज्ञान, र जीवनको अर्थबारे गहिरो विचारहरू समावेश छन्। यसकारण, वेदहरू हिन्दु धर्मको आधारस्तम्भ मानिन्छन्।
बेद के हो भनेर हामीलाई बेद्को बिसयमा प्रस्ट पारी दिनु भयो त्यसको लागि हजुरलाई धेरै धेरै धन्यवाद ।
Jai hos.
Namaskar hjr
वेद शाश्त्रमा "हिंदु" लेखेको कुन र कति श्लोकमा छ ? कृपया भनी/देखाई दिनु होला ! 🙏🕉️🙏
सबैभन्दा पुरानो धर्मको बारेमा स्पष्ट रूपमा भन्न गाह्रो छ, तर हिन्दु धर्मलाई संसारकै सबैभन्दा पुरानो संगठित धर्महरूमध्ये एक मानिन्छ। ### वेदलाई हिन्दु धर्मका प्राचीन ग्रन्थ मानिनुको कारण 1. **प्राचीनता**: वेदहरू करिब 1500-1200 ईसापूर्वमा रचना भएको मानिन्छ, जसले तिनीहरूलाई अत्यन्त प्राचीन बनाउँछ। 2. **धार्मिक आधार**: वेदहरूमा हिन्दु धर्मको मौलिक सिद्धान्तहरू, विधि, र उपासना पद्धतिहरू समेटिएका छन्। 3. **श्रुति परम्परा**: वेदहरू श्रुति (श्रवण गरिएको) ग्रन्थ हुन्, जसलाई ऋषिमुनिहरूले दिव्य ज्ञानको रूपमा सुनेका थिए र त्यसैगरी परम्परागत रूपमा हस्तान्तरण भएको मानिन्छ। 4. **दर्शन र ज्ञान**: वेदहरूमा ब्रह्मज्ञान, आत्मज्ञान, र जीवनको अर्थबारे गहिरो विचारहरू समावेश छन्। यसकारण, वेदहरू हिन्दु धर्मको आधारस्तम्भ मानिन्छन्। अन्तमा सर बेद मा हिन्दु को उल्लेख कहिँ पनि गरियको छैन , तर मेरो बिचार मा यो ज्ञान् कुनै धर्म लाई भन्दा पनि समग्र मानव प्राणी को लागि नै हो कुनै हिन्दु मुस्लिम लाई होइन तर हिन्दु धर्म पुरानो धर्म भयकै कारण सायद आधारस्तम्भ मानियको हो धन्यवाद ।।।
धेरै धन्यवाद हजुरलाई
Great information ❤
Om
❤❤❤
❤❤धन्यवाद धेरै धेरै
❤❤❤❤❤
BYED GYAN NBYA K HO.........? SWARGIYA RAJHA Bireandra bir bikram Shahadev (LAL BAHADUR GURUNG)Kochmye, Syare, Nalma:-3 HAL BESHISHAHR NP:- LAMJUNG GANDAKI PRADESH N:-4 NEPAL 6:45
waoo hajur ko voice