Lalitsen Revolution
Lalitsen Revolution
  • Видео 69
  • Просмотров 298 022

Видео

Bhupal Rai || Kabita || Nepali Kabita || Mahotshawa || Shamabesi || Bhasa ||
Просмотров 91Год назад
I Need Your Love.
Communist Party of Nepal || Marxist || Leninist || Maoist || Janyuddha || Baburam Bhattarai ||
Просмотров 199Год назад
I Need Your Love. #Baburam_Bhattarai
Rabi Lamichhane || Yubaraj Paudel ||
Просмотров 285Год назад
I Need Your Love.
पहिला दु:ख अहिले सुख || Yukta Maya Sunuwar || Aama ||
Просмотров 1182 года назад
I Need Your Love.
Narayan Man Bijukchhe || Nepal Majdoor Kisan Party ||
Просмотров 6062 года назад
I Need Your Love.
Gagan Thapa || Nepali Congress
Просмотров 1812 года назад
I Need Your Love.
Aahuti | Nabaudarbad || Pujibad || Samajbad ||
Просмотров 1,7 тыс.2 года назад
I Need Your Love.
Sher Bahadur Deuba || Narayan Man Bijukchhe || Nepal Majdoor Kisan Party ||
Просмотров 1,1 тыс.2 года назад
I Need Your Love.
Aahuti- Why did Aahuti open a new party ? Samajbad || Samajbadi Party ||
Просмотров 8 тыс.2 года назад
I Need Your Love.
Aahuti- Pride of casteism kept losing || Jatibad || Jat || Jatibyawasta || Dalit || Dalit People ||
Просмотров 4,2 тыс.2 года назад
I Need Your Love.
Prosperity of Nepal || Refugees from outside destroyed the existence of Nepal || Aahuti ||
Просмотров 6 тыс.2 года назад
Prosperity of Nepal || Refugees from outside destroyed the existence of Nepal || Aahuti ||
Aahuti- जनजातिलाई यति धेरै अत्या'चार गरेर हिन्दुक'रन गरिएको थियो || Janjati || Dalit || Mulbasi ||
Просмотров 17 тыс.2 года назад
Aahuti- जनजातिलाई यति धेरै अत्या'चार गरेर हिन्दुक'रन गरिएको थियो || Janjati || Dalit || Mulbasi ||
CK Lal- एउटा असल मान्छेले सधैं सत्यको खोजी रहनुपर्छ || CK Lal ||
Просмотров 1,2 тыс.2 года назад
CK Lal- एउटा असल मान्छेले सधैं सत्यको खोजी रहनुपर्छ || CK Lal ||
Balrisna Dungel- बालकृष्ण ढुङ्गेलका सुन्नु पर्ने भासणहरु || Balkrisna Dungel ||
Просмотров 4,5 тыс.2 года назад
Balrisna Dungel- बालकृष्ण ढुङ्गेलका सुन्नु पर्ने भासणहरु || Balkrisna Dungel ||
CK Lal- अभिव्यक्ति स्वतन्त्रता भनेको के हो ? CK Lal ||
Просмотров 1,1 тыс.2 года назад
CK Lal- अभिव्यक्ति स्वतन्त्रता भनेको के हो ? CK Lal ||
Aahuti- अ'पराध पनि जात व्यवस्थाले फरक पारेको प्रमाणित भएको देखिन्छ || Aahuti || Jat byabastha ||
Просмотров 3,7 тыс.2 года назад
Aahuti- अ'पराध पनि जात व्यवस्थाले फरक पारेको प्रमाणित भएको देखिन्छ || Aahuti || Jat byabastha ||
महिलाहरु माथि निरन्तर यसरी वि'भेद हुँदै आएको छ || Aahuti || Woman History || Woman Story ||
Просмотров 8032 года назад
महिलाहरु माथि निरन्तर यसरी वि'भेद हुँदै आएको छ || Aahuti || Woman History || Woman Story ||
दलित माथि गरिएको गलत परिभाषालाई परिवर्तन गर्नु || Aahuti || Dalit Leader ||
Просмотров 4,7 тыс.2 года назад
दलित माथि गरिएको गलत परिभाषालाई परिवर्तन गर्नु || Aahuti || Dalit Leader ||
CK Lal- नेपालमा कुन- कुन आ'न्दोलन कसरी भएका थिए ? इतिहास हेर्नुस् | History of Movement in Nepal ||
Просмотров 1,4 тыс.2 года назад
CK Lal- नेपालमा कुन- कुन आ'न्दोलन कसरी भएका थिए ? इतिहास हेर्नुस् | History of Movement in Nepal ||
हिन्दुहरुको कुनै पनि चाड पर्व मुलवासीहरुले मनाउन हुँदैन || Krishna Bhattachan || Mulbasi ||
Просмотров 5902 года назад
हिन्दुहरुको कुनै पनि चाड पर्व मुलवासीहरुले मनाउन हुँदैन || Krishna Bhattachan || Mulbasi ||
CK Lal- बाहुनहरुले माक्र्स'वाद माओ'वाद भन्दै उत्पीडित समुदायलाई झुक्याएर बाहुन'वाद ल्याए || CK Lal
Просмотров 2,1 тыс.2 года назад
CK Lal- बाहुनहरुले माक्र्स'वाद माओ'वाद भन्दै उत्पीडित समुदायलाई झुक्याएर बाहुन'वाद ल्याए || CK Lal
Dashai दशैं बहिष्कार र सेतो टीका लगाउनुको इतिहास || History Of Dashai || Story Of Dashai ||
Просмотров 5012 года назад
Dashai दशैं बहिष्कार र सेतो टीका लगाउनुको इतिहास || History Of Dashai || Story Of Dashai ||
इतिहास अनुसार नेपाल नाम तामाङ भाषाबाट राखिएको थियो | History of Nepal | Nepal Country | Nepal Name
Просмотров 6742 года назад
इतिहास अनुसार नेपाल नाम तामाङ भाषाबाट राखिएको थियो | History of Nepal | Nepal Country | Nepal Name
एकल जातिको कारण देश कहिलै बिकास भएन || Aahuti || Dalit || Nepal Dalit || Hindu ||
Просмотров 1,6 тыс.2 года назад
एकल जातिको कारण देश कहिलै बिकास भएन || Aahuti || Dalit || Nepal Dalit || Hindu ||
हिन्दुहरुले छु'वाछूत बनाउनुको कारण यस्तो रहेछ || Aahuti || Dalit Leader || Dalit || Hindu ||
Просмотров 23 тыс.2 года назад
हिन्दुहरुले छु'वाछूत बनाउनुको कारण यस्तो रहेछ || Aahuti || Dalit Leader || Dalit || Hindu ||

Комментарии

  • @chitrawambule8883
    @chitrawambule8883 17 дней назад

    🙏❤️❤️❤️❤️❤️❤️

  • @BasnetKarna-dn9zv
    @BasnetKarna-dn9zv 24 дня назад

    खाली जात र वर्णब्यबस्थाको मात्र कुरा गर्छन यीआदरणीय कामी दमै वा सार्की जातको हुनुहुन्छ कि कसो हो ? खाली त्यै कुरा मात्र कुरा गर्छन !!🎉🎉

    • @BipinNepali-z4x
      @BipinNepali-z4x День назад

      गर्नै पर्ने कुरा भएर गरेको हो जहाँ विभेद अन्याय अत्याचार हुन्छ त्यही बिरोध पनि हुन्छ

  • @hammarshing3647
    @hammarshing3647 Месяц назад

    जात बिभाजन भाकाे 81सालकाे साउन यक गते देखि

  • @BasnetKarna-dn9zv
    @BasnetKarna-dn9zv Месяц назад

    यो पनि पश्चिम् क्रिश्चियन को एजेण्ट नै रहेछ अलि चेतना उठो कि भनेको खाली जात जातको कुरा गरेको हुदा तल्लोजात भनेर कतै अभिव्यक्ति आएको त होइन ?

  • @KEDARAryal-vt2jw
    @KEDARAryal-vt2jw 2 месяца назад

    Puraskar paun yogya,👍

  • @sport1961
    @sport1961 2 месяца назад

    साच्चै राम्रो र चाखलाग्दो कथा रहेछ। यो ममता अर्यालको आवाज बेला बेला मिठो लाग्छ।

  • @emongurung6370
    @emongurung6370 3 месяца назад

    I’m

  • @govindanepali6362
    @govindanepali6362 4 месяца назад

    Mamata lailai ko voice🤣🤣🤣

  • @NarjunMangol
    @NarjunMangol 4 месяца назад

    Jai mno dgg Jai mongol Jai mulbasi

  • @darahs321
    @darahs321 6 месяцев назад

    कुमारी, पृ.ना.को शिर माथि नभएर Warren Hastingsको खुट्टा मुनि भएको कल्पना गर्नुहुन्छ महासय?

  • @subodhmaharjan5386
    @subodhmaharjan5386 6 месяцев назад

    Sahi kura ho

  • @namkartamrakar2827
    @namkartamrakar2827 6 месяцев назад

    ✊✊

  • @ManiKumar-ht1cf
    @ManiKumar-ht1cf 7 месяцев назад

    खस जाति माथि पनि यसरी नै अत्यचार भयो भनिने कुरा पनि भनिनु पर्यो नी! राई लिम्बू माथि मात्रै अत्यचार भएको होइन आहूतीजी ! हिन्दू बनाईएको हो।तर नेपाल किन हिन्दू राष्ट्र हुन चाहान्छ ? मदेश आन्दोलनको समयमा नेपालकोबिघटन यिनै पहाडेहरूल् जोगाए आहूति जी! सही गरे पहीडीया बचचायो। you r Divisive like Communist party . जनजाति र खस हरू किन चूप छन्। पहाढि्को देश लिम्बू को देश राईकेग्शलाई बिघटन गर्ने मान्छे । आहूति ले नेपालका नागरिक लाई विवाह तोढनु भन्छन ।

  • @Kailashthapamagar-h1f
    @Kailashthapamagar-h1f 7 месяцев назад

    Thankyou sir for true history

  • @sherkumarlimbu7604
    @sherkumarlimbu7604 7 месяцев назад

    Aahuti sir.100 sahiho

  • @amritsigdel3449
    @amritsigdel3449 8 месяцев назад

    Jantaa Careful hai baadi le Bekub banaayo , ab pheri yo aayo ,, yeslaai mantri banaao ,, Ani timiharu belchaa thokna arab jaau ,,,

  • @amritsigdel3449
    @amritsigdel3449 8 месяцев назад

    T aafno kuraa kin gardainas kamnist bhut,, tetai jaan n Tero kamnist bhut jagaaun ,, t duniyaa laai sikaaune ,,? 1990 mai kuher jharrko taanaasjah

  • @RuplalShrestha-p6l
    @RuplalShrestha-p6l 8 месяцев назад

    Dhanyabad

  • @sanoaccount3440
    @sanoaccount3440 8 месяцев назад

    एक बष अघिको भये पनि तपाईको एकदम सतय कुरा बोलनु हुनछ तपाई लाई सलामछ

  • @deepakkaushal7338
    @deepakkaushal7338 9 месяцев назад

    आहुती सरको तर्क सत्य छ ।

  • @GopalKatuwal-hn9kg
    @GopalKatuwal-hn9kg 10 месяцев назад

    यो जेनिइउ को डीक्रीधारीको कुरासुन्नेहो भाने पागाल हुन्छ आलीकाती इतिहास मा चासो राख्नेले दर्बीण शब्द को उत्पाती कहिले देखीप्रचल्न मा आको सीन्दु घाँटी छोड्दीउ

  • @RohitSoni-ki1pd
    @RohitSoni-ki1pd 10 месяцев назад

    मध्ययुगीन सभ्यता का दास मानसपटलका मान्छे ले आहुति जी को कुरा बुझ्दैनन

  • @netrabantawa3439
    @netrabantawa3439 10 месяцев назад

    Important and Interesting presentation . Thank you !

  • @rajendradailekhi-zy2kz
    @rajendradailekhi-zy2kz 11 месяцев назад

    Good

  • @rajuneupane-ir3lq
    @rajuneupane-ir3lq 11 месяцев назад

    marx badi gobre pandit

  • @ManiKumarrai-g9x
    @ManiKumarrai-g9x 11 месяцев назад

    १००%भनाइ हो सरको,सोचौं नत्र एक खुट्टेको अवास्था भोग्नुपर्ला।

  • @ManiKumarrai-g9x
    @ManiKumarrai-g9x 11 месяцев назад

    एकदमै सही हो।

  • @ManiKumarrai-g9x
    @ManiKumarrai-g9x 11 месяцев назад

    यहाँको वास्तविक जानकारीको लागि धन्यवाद सर।

  • @Happyblog-jj1xt
    @Happyblog-jj1xt 11 месяцев назад

    Great annalysis 👌👌👌

  • @ManiKumarrai-g9x
    @ManiKumarrai-g9x Год назад

    बाफ्रे बाफ पाखण्डीको जबर्जस्ती हिन्दु करणको अत्याचार !?

  • @SharengdhanLimbu
    @SharengdhanLimbu Год назад

    Real analysis 100%

  • @bhupalrai9761
    @bhupalrai9761 Год назад

    Kura sahi ho

  • @KUNDANSTHAPIT
    @KUNDANSTHAPIT Год назад

    मैले सरको 1 बर्ष अगाडीको जाती ब्यबस्ताबारे सुने मलाइ एकदम राम्रो र सरल भाषामा बुझाउनु भएको धन्यवाद छ। किनकी नेपालमा सय प्रकारको ज्ञान बर्दक हामी अनार्यहरुलाइ आंखा खोल्ने र हामी अहिले हामी किन दार र कमारा भै भारत बेलायतमा ज्यानको सौदा गर्न बाध्य गर्यो। यसबारे सरले जात ब्यबस्थाबारे सबै भन्नु भएकोमा धन्यवाद। सरले धेरै कुराहरु मुख्य मुख्य बुंदाहरुलाइ सामान्य रुपमा लिनु भयो र त्यस्तो नाम नै भन्नु भएन ? तुसिंचाले लिखित रामामयणमा"पसु,ढोल,शुद्र,नारी" सब ताडणके अधिकारी" हुन पर्नेमा मूख्य कुरानै छैन। यसबारे म कुनै टिप्पणी गर्न चाहन्न। जयस्थिती मल्ललाइ सिधै राजानै भन्नुभयो। नेपाल मल्लकालमा महिलाहरुले पनि नेपालमा राज्य चलाएको बारे किन बोल्नु भएन? देवलदेवी,नायकदेवी र राजल्लदेवीले राज्य गरे। सरको मुताबिक एकै पटक त्यो कुजात जयस्थिती मल्ल त भारतको दक्षिणी भारत का कुख्यात हिन्दु धर्मको अनुयायीले नेपालमा आएर स्वास्नीको जात लिन सायदै पहिलो बाहुनहो। उस्ले नेपालमा तथाकथित "हिन्दुधर्म" लादेर नेपालमा बौद भिक्षुहरुलाइ भगाए वा अन्यत्र गए। यसरी पहिले बौध्द धर्मलाइ समाप्त गरे र 4 जातमा हामी ( मूलवाशी ) लाइ शुद्र बानए। ( यो कुरा नेपालक 4 शहिद मध्य 3 जना शुक्रराज शास्त्री ( बीए पासलाइ दिने सम्मा ), धर्मभक्त माथैमा र गंगालाइ श्रेष्ठ वा प्रधान गरी 3 नै जनालाइ " शुद्रले राजनीनति गरेकोले" मृत्यु डण्ड दिए। सरको भाषाहरु एकदम राम्रो तर केही बाहुवादबाट डर छ की जस्तो लाग्छ। जहां सम्म मलाइ लाग्छ की लिच्छवी कालमा बनाइएका जुन ललितपुर ( यल ) इबहिलमा "सुनयश्री मिश्र संस्कारित यम्पी महाबिहार" छ। सुनयश्री मिश्र कुनै बाहुन नभएर बोध्द अनुयायी हो नकी बाहुन ?किनकी कथित हिन्दू धर्मको कुनै नामो निशान छैन। किनकी भारद्वाज,अधिकारी आदी COPY PEST मात्र हो। यी सबै नालन्दा बौध्द विश्वबिध्यालयका बौध्द शिक्षकहरुको नाम हो। जस्तै JIRO (0) को आबिष्कार " आर्य भत " पनि बौध्दको शिक्क्षा दिने शिक्षक भिख्खु हो। किनकी आर्य "भट्ट" शब्द पछि मात्र हो। ट ठ ड ढ ण श ष क्ष ण शब्द त 10 सौं शताबतीमा बिकशित भएको हो । त्यसैले लिपीले पनि सत्य थाहा हुन्छ। गाउं धरमा त शिलालेखमा "छैत्री" देखिन्छ नकी "क्षेत्री"। ऋृगबेद 7तौं सतावतीपछि मात्र लेखिएको मान्दछ। यस्को लागि गुगलमा " UNESCO"टाइप गरी लेख्यो भने लेखेकोमा 35 सय बर्ष त केवल दावी गरेको भनि लेखिएको छ। कट्टर बाहुनहरुले त 1 अरब 96 करोड आदी दावी गरेको छ ? के यो कुरा कस्ले पत्याउने ? मल्ल कालमा त बौध्द बिहरहरु भत्काएर ललितपुरमा राजा जय सिध्दी नरसिंह मल्लले कृष्ण मंदिर बनायो। सर को भनाइ अनुसार बिर्ता दिने केवल राणा कालिन मात्र भन्नु भएको अलि मिल्दैन जस्तो लाग्छ। किनकी 2018 सालमा राजा महेन्द्रले मन्त्री मण्डल गर्न लाग्दा एकजना बाहुन रामा मणी दिक्षितले " खर्पने ( नेवार, भूष तिध्रे, डोके, आदीलाइ मंत्रीमा पद नदिनु किनकी उनीहरुले यस देशको मालिक होभनि थाहा पाएमा हामी बाहुनहरुको शिरखोरी सबै जाने आदी भनेको पत्र पाएकोले महेन्द्रले मन्त्री वुटवल र भैरहवाको बिचमा रहेको हाल "मणिग्राम" बिर्ता दिने शाही राजा पनि हो नकी राणाहरु मात्र। राणाकालिनको सबै कुराहरु एकदम निर्भिकरुपमा भन्नुभएको धन्यवाद छ र जंगबहादुर जनतामाथि मनुवादलाडियो अर्थात जयस्थिती मल्ल भन्दा क्रुर भएर शासण गरे। तर तत्कालका बाहुन न पृथ्वीनारायभ शाहको समयमा र 2007 साल वा महेन्द्रले 2014 सालमा नेपाललाइ संसारमा चिनाउनको लागि " दोस्रो अन्तराष्ट्रि बौद सम्मेलन " र 2018 मा त हिन्दुरास्त्र घोसणा गरे। अर्थात नेपालको सबै मल्लहरुलाइ मारेर इनद्रजात्रामा अकस्मात काठमाणडौ कब्जा गरे। त्यसबेला देखि राजाहरु देखावतीमात्र जस्तो लाग्छ। शाषणलाइ सल्लाहकार सबै बाहुन नै हो। अहिले त राजा धोषित नै भैसकेको जस्तो लाग्छ नेपालको 3 नै निकायहरुमा बाहुनहरुको 90% देखिन्छ। यस प्रकारको नश्लिय राज्य भनेपनि उपयुक्त हुनेछ।नेपालमा जातिय ब्यवस्था सुरुभएपछी बिशेष गरी उपत्यकाको बौध्द बिहारहरु ध्वस्त गरी कयौं हिन्दु देवता बनाए। सानो उदाहरण स्व बाहः ( 3 वटा बिहार ) लाइ स्वाहाः भगवतीको नामा करण गरे ,भगवती बहाल नाम राखे। सरको सबै कुराहरु एकदम राम्रो छ। माथीका कुराहरु सर भन्दा जानेको छुं भनि लेखेको हैन म त सरको एक मात्र हामी मूलबाशीहरुलाइ जोगाउने एक मात्र अभियन्ता हो। म सरको निकै आदर गर्दछुं। किनकी सरले यसरी नै हाम्रा पुर्खाहरुको बारे सुन्न पावोस ।

  • @jeebanjaben6077
    @jeebanjaben6077 Год назад

    Yasko kura lay ta sabai bahun jaati haru aba damai kami hunu paro hoeina.

  • @bishanpariyar5315
    @bishanpariyar5315 Год назад

    Well said

  • @villagefood2196
    @villagefood2196 Год назад

    Mawobadi kendra ma aaunus aahuti kamred

  • @rajthapa4316
    @rajthapa4316 Год назад

    a sober leader of Dalit.

  • @rajeshkc3237
    @rajeshkc3237 Год назад

    माहान बिचार ।

  • @AjaySingh-g9f8t
    @AjaySingh-g9f8t Год назад

    Yahi socch nepal ko pargti ko margh ho

  • @balaramgurung-i5j
    @balaramgurung-i5j Год назад

    आदिबासि आफ्नो संस्कृतिनै थाह पाउदैनन, हिन्दुहरुले कसरी अफ्नो संस्कृती कसरी मेटाउन खोज्दैछ्न उल्टै देश हिन्दुहरुको रास्ट्र हुनुपर्छ भन्दै उफ्रन्छन । भने उल्टै तँ अरास्ट्रीय होस भन्न बेर लाउनन ।

  • @balaramgurung-i5j
    @balaramgurung-i5j Год назад

    आदिबासी आफ्नो हक अधिकार बुझ्दैनन, बिद्वान आहुति संग उल्टै कल गर्न बेर छैन ।

  • @AjaySingh-g9f8t
    @AjaySingh-g9f8t Год назад

    😂😂😂😂😂😂😂😂😂😂😂😂

  • @kathrai6601
    @kathrai6601 Год назад

    🙏👍👍👍👍👍💕💕💕💕💕😘😘😘

  • @pastorshadhuramramtel4787
    @pastorshadhuramramtel4787 Год назад

    मेरो बाजे को 200 मुरि धान आउनी खेत सामान्ती हरुले लुटेकाे छ। सर हजुर को कुरा सहि हो ।

  • @younzanraj1270
    @younzanraj1270 Год назад

    teti matra kaha hora.....paper ko naag....kush , rakhi jasto kura haru pani jhundaudai hidthe bahun haru..aile po...banda bah cha.

  • @alonegrgtamu1822
    @alonegrgtamu1822 Год назад

    😍sahi Ho sir 100%👍️

  • @DuttaBk-d3f
    @DuttaBk-d3f Год назад

    ❤❤❤

  • @harigautam3196
    @harigautam3196 Год назад

    महत्वपूर्ण जानकारी गराईदिनुभएकोमा धेरै धेरै धन्यवाद।

  • @younzanraj1270
    @younzanraj1270 Год назад

    Saha bansa lai sidyaune haru ni bahun nai ho...

  • @rajendradailekhi-zy2kz
    @rajendradailekhi-zy2kz Год назад

    Right