- Видео 1 282
- Просмотров 718 387
eKagaj
Непал
Добавлен 28 сен 2020
"eKagaj" is an online news portal dedicated to creating quality and trustworthy content in Nepal's internet scene.
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने फेरि काठमाडौं प्रहरी हिरासतमा |
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने काठमाडौं प्रहरी हिरासतमा रहने भएका छन् ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको एकल इजलासले सोमबार पुनः अदालत पेस गर्ने गरी प्रहरीको जिम्मा लगाउने आदेश गरेपछि उनी हिरासतमा नै रहने भएका हुन् ।
अधिकारीको इजलासमा भएको लामिछानेको बयान केहीबेर अघि सकिए पनि थुनछेक बहस सुरू नभए पछि सोमबार अदालतमा उपस्थित गराउने सर्तमा हिरासतमा राख्ने आदेश दिइएको स्रोतले बताएको छ ।
अदालत खुल्नु अगावै नै बबरमहलस्थित काठमाडौं जिल्ला अदालत पुगेका लामिछानेले सुरूमा नै बयान दिन सुरू गरेका थिए । अदालतले कास्की जिल्ला अदालत झै धरौटी मागेमा उनी छुट्ने छन् भने नमागे वा बयान नसकिएमा उनी अझै हिरासतमा रहने जनाइएको थियो । तर थुनछेक बहस नसकिएकाले उनले कम्तीमा एकदिन ...
काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको एकल इजलासले सोमबार पुनः अदालत पेस गर्ने गरी प्रहरीको जिम्मा लगाउने आदेश गरेपछि उनी हिरासतमा नै रहने भएका हुन् ।
अधिकारीको इजलासमा भएको लामिछानेको बयान केहीबेर अघि सकिए पनि थुनछेक बहस सुरू नभए पछि सोमबार अदालतमा उपस्थित गराउने सर्तमा हिरासतमा राख्ने आदेश दिइएको स्रोतले बताएको छ ।
अदालत खुल्नु अगावै नै बबरमहलस्थित काठमाडौं जिल्ला अदालत पुगेका लामिछानेले सुरूमा नै बयान दिन सुरू गरेका थिए । अदालतले कास्की जिल्ला अदालत झै धरौटी मागेमा उनी छुट्ने छन् भने नमागे वा बयान नसकिएमा उनी अझै हिरासतमा रहने जनाइएको थियो । तर थुनछेक बहस नसकिएकाले उनले कम्तीमा एकदिन ...
Просмотров: 59
Видео
‘ल्हो’को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु नयाँ वर्षका रुपमा मनाउँदै गुरुङ समुदाय ‘तमु ल्होसार’
Просмотров 169День назад
काठमाडौँ- गुरुङ समुदायले नयाँ वर्षलाई स्वागत गर्दै आज ‘तमु ल्होसार’ मनाउँदैछन् । ‘ल्हो’को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसार गुरुङ समुदायले नयाँ वर्षका रुपमा भव्यरुपमा मनाउने गर्छन् । ‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्यता रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायतमा सूर्यको ताप पहिले आउने...
घर जग्गा कारोबारमा देखिएको शिथिलताबारे के भन्छन् उपप्रधानमन्त्री प्रकाशमान सिंह ?
Просмотров 6621 день назад
उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले घर जग्गा कारोबारमा देखिएको शिथिलतालाई हटाउने प्रतिबद्धता जनाएका छन् । शहरी विकास मन्त्रालय सिंहदरबारमा शुक्रबार जग्गा आवास विकासमा देखिएका समा समाधानका लागि सुझाव दिन गठन गरिएको कार्यदलको प्रतिवेदन बुझ्दै मन्त्री सिंहले घर जग्गा कारोबारलाई थप व्यवस्थित बनाउने प्रतिबद्धता जनाएका हुन् । कार्यदलको प्रतिवेदनमा भएका सुझावहरुलाई मन्त्रालयको तर्फबाट कार्...
किर्तिपुरको क्रिकेट मैदानमा एनपीएल हेर्ने दर्शकको घुँइचो
Просмотров 18921 день назад
सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग(एनपिएल) को फाइनल प्रवेश गरेको छ । बुधवार भएको पहिलो क्वालिफायर खेलमा जनकपुर बोल्ट्सलाई ८ विकेटले पराजित गर्दै सुदूरपश्चिम एनपिएलको फाइनल प्रवेश गरेको हो । जनकपुरले दिएको १ सय ४० रनको लक्ष्य सुदूरपश्चिमले १८ दशमलव ३ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । सुदूरपश्चिमको जितमा विनोद भण्डारीले सर्वाधिक ५८ रन जोडे । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको जनकपुरले निर्धा...
आर्थिक अपराधको कारणले अन्य अपराधहरू वृद्धि भएको तथ्याङ्कले देखाएको नेपाल प्रहरी
Просмотров 3921 день назад
नेपाल प्रहरी नेपाल प्रहरीले आर्थिक अपराधको कारणले अन्य अपराधका घटनामा वृद्धि भएको जनाएको छ । बुधबार आर्थिक वर्ष २०८१÷०८२ को गत ४ महिनाको अवधिमा भएका प्रमु कार्य तथा उपलब्धि सार्वजनिक गर्दै नेपाल प्रहरीले प्रविधिको बढ्दो दुरूपयोगबाट सिर्जित अपराधहरू चुनौतीको रुपमा रहेको र आर्थिक अपराधको कारणले अन्य अपराधहरू वृद्धि भएको तथ्याङ्कले देखाएको जनाएको हो । केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्...
उधौलीमा झुमे किराँत समुदाय
Просмотров 6928 дней назад
मङ्सिर पूर्णिमाका अवसरमा पितृको मान र प्रकृतिको सम्मानमा किराँत समुदायले आइतबार उधौली पर्व देशभर हर्षोल्लासका साथ मनाएका छन् । हरेक वर्ष मङ्सिर पूर्णिमाका दिन मनाइने उधौली पर्व अन्नबाली भित्र्याइएको खुशियालीमा मनाउने गरिन्छ । उधौली पर्वले जाडो मौसममा मानिस, जीवजन्तु तथा चराचुरुङ्गी लेकबाट बेँसीतिर बसाइँ सर्ने समय भएको सङ्केत पनि गर्दछ । किराँत समुदायले आपूmले लगाएको अन्नबाली पाकेपछि आफ्नो इष्टद...
एमालेभित्र विमति जनाउने तर सही बाटो के हो भनेर पहिल्याउन नसक्ने प्रवृत्ति देखापर्यो : ओली
Просмотров 11528 дней назад
प्रधानमन्त्री एवं नेकपा (एमाले) का केपी शर्मा ओलीले मुलुकको परिस्थितिमा परिवर्तन ल्याउने गरी सिङ्गो पार्टी पङ्गति परिचालित हुन कार्यकर्तालाई निर्देशन दिएका छन् । आइतबार एमाले पार्टी कार्यालय च्यासलमा केन्द्रीय सङ्गठन विभागद्वारा आयोजित ‘स्थानीय तहमा पार्टी कामका समस्या र समाधान’ विषयक दुई दिने राष्ट्रिय कार्यशालामा ओलीले देश र जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन परिचालित हुन कार्यकर्तालाई न...
प्रमुख सूचना आयुक्त र आयुक्तहरूले लिए सपथ
Просмотров 28Месяц назад
प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सूचना आयोगका नवनियुक्त प्रमु आयुक्त डा सुरेशप्रसाद आचार्यले आज पद तथा गोपनीयताको सपथ लिएका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले प्रमु आयुक्त आचार्यलाई र प्रधानमन्त्रीको उपस्थितिमा प्रमु आचार्यले नवनियुक्त आयुक्तहरु गगन विष्ट र दुर्गा भण्डारीलाई सपथ गराएका हुन् । कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृ...
पहिलो संस्करणको नेपाल प्रिमियर लिग अन्तर्गत मंगलबार भएको खेलमा लुम्बिनी लायन्स र कर्णाली याक्स बिजयी
Просмотров 61Месяц назад
एनपीएल पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत मंगलबार भएको खेलमा लुम्बिनी लायन्स र कर्णाली याक्स बिजयी भएका छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा लुम्बिनीले चितवन राइनोज र कर्णालीले पोखरा एभेन्जर्सलाई पराजित गरेको हो । मंगलबार भएको पहिलो खेलमा कप्तान रोहितकुमार पौडेलको अलराउण्ड प्रदर्शनमा लुम्बिनीले चितवन राइनोजलाई ३३ रनले पराजित गर्यो । खेलमा यो लुम्बिनीको पहिलो ...
सहकारी छानबिनका नाममा रवि लामिछानेमाथि सरकारले प्रतिशोधपूर्ण व्यवहार गर्यो : अध्यक्ष पुष्पकमल दाहाल
Просмотров 4Месяц назад
प्रचण्ड नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहकारी छानविनका नाममा रबि लामिछानेमाथि सरकारले प्रतिशोधपूर्ण व्यवहार गरेको आरोप लगाउनुभएको छ । चितवनको भरतपुरमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै प्रचण्डले सरकारमा रहेका दलले आफ्नाहरुलाई जोगाउदै सारा ठगी नै रबि लामिछानेले गरेको झै गरी प्रतिशोधपूर्ण व्यवहार गरिएको बताउनुभएको हो । देशभरका हजारौं सहकारीको पैसा अपचलन गर्नेमा कांग्...
'अग्रजहरुको योगदानबाट प्राप्त अधिकारलाई बलियो बनाउन ध्यान केन्द्रित गर्नुपर्छ'
Просмотров 135Месяц назад
उपप्रधान एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले अग्रजहरुको योगदानबाट प्राप्त अधिकारलाई बलियो बनाउन ध्यान केन्द्रित गर्नुपर्ने बताएका छन् । नेपाल महिला संघ काठमाडौंले मंगलादेवी सिंहको शतवार्षिक जन्मजयन्तिका अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा सिंहले अग्रजहरुको योगदानबाट प्राप्त अधिकारलाई बलियो बनाउनुका साथै प्राप्त अधिकारलाई सदुपयोग गरेर देशको विकास निर्माणमा अघि बढ्नुपर्ने बताए । नेपा...
संसद् सेवा दिवसमा फुटसल : प्रतिनिधिसभा सदस्यले हाने राष्ट्रियसभा सदस्यलाई १३ गोल
Просмотров 26Месяц назад
संसद् सेवा दिवसका अवसरमा प्रतिनिधि सभा र राष्ट्रिय सभाका सदस्यबीच मैत्रीपूर्ण फुटसल आयोजना गरिएको छ । भृकुटी मण्डपमा रहेको फुटसलमा आयोजित खेलको प्रतिनिधि सभाका तर्फबाट सभामु देवराज घिमिरे र राष्ट्रियसभाका तर्फबाट अध्यक्ष नारायणप्रसाद दाहालले टीमको नेतृत्व गर्नुभएको थियो खेलमा प्रतिनिधि सभाले राष्ट्रियसभालाई १३-० को अन्तरले पराजित गर्यो । संसद् सेवा दिवसका अवसरमा संघीय संसद सचिवालयले विभिन्न का...
प्रतिनिधिसभाको अधिवेशन तत्काल आह्वान नगरे विशेष अधिवेशनको माग गर्छौं :अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड
Просмотров 101Месяц назад
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले समयमा नै प्रतिनिधिसभाको अधिवेशन आह्वान नगरे बिशेष अधिवेशनको माग गर्ने बताउनुभएको छ । राष्ट्रिय कर्मचारी महासङ्घको १८ औं स्थापना दिवसका अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रचण्डले सरकारले तत्काल प्रतिनिधिसभाको अधिवेशन आह्वान नगर्ने सूचना आफुले पाएको भन्दै समयमा नै अधिवेशन आह्वान नभए विशेष अधिवेशनको माग गर्ने बताउनुभएको हो...
चीनबाट फर्किएका झलनाथ खनाल बिआरआईबारे भन्छन्- गर्नै थियो भने यत्रो नाटक किन ? #ekagaj
Просмотров 143Месяц назад
पुर्व प्रधानमन्त्री तथा एकीकृत समाजवादी पार्टी झलनाथ खनालले बिआरआईको फ्रेमवर्क गिजोलेकोमा असन्तुष्टी जाहेर गरेका छन् । यद्धपी बिआरआइ फ्रेमवर्कमा हस्ताक्षर भएकोमा खुसी भने व्यक्त गरेका छन् । चीनको एक साता लामो भ्रमण सकेर आज स्वदेश फर्केका नेकपा एकीकृत समाजवादीका सम्मानित नेतासमेत रहेका खनालले खुसी व्यक्त गरेका हुन् । तर, केपी ओली नेतृत्वको सरकारले राम्रो सम्बन्ध बनाउन नसकेको भन्दै बिरआरआई सम्झौत...
प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रप्रमुख हुने गरि निर्वाचन प्रणालीमा सुधार गर्नुपर्ने माओवादी
Просмотров 70Месяц назад
नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रप्रमु हुने गरि निर्वाचन प्रणालीमा सुधार गर्नुपर्नेमा माओवादी स्पष्ट रहेको बताउनुभएको छ । शुक्रबार सिंहदरबारमा सञ्चारकर्मीसंग कुरा गर्दै सापकोटाले अहिलेको निर्वाचन प्रणाली नै अस्थीरताको मुख्य जड रहेकाले निर्वाचित कार्यकारी राष्ट्रप्रमु हुने गरि प्रणालीमा सुधारका लागि संविधान संशोधन गर्नुपर्ने बताउनुभएको हो । दलहरुब...
भुटानी राजा जिग्मे खेसर नाम्गेल वाङचुकले विश्वसम्पदा सूचीमा सूचीकृत स्वयम्भूनाथको पूजा अर्चना
Просмотров 128Месяц назад
भुटानी राजा जिग्मे खेसर नाम्गेल वाङचुकले विश्वसम्पदा सूचीमा सूचीकृत स्वयम्भूनाथको पूजा अर्चना
भूटानी राजा जिग्मे खेसर नाम्गेल वाङचुक अनौपचारिक भ्रमणका सिलसिलामा काठमाडौँ....
Просмотров 54Месяц назад
भूटानी राजा जिग्मे खेसर नाम्गेल वाङचुक अनौपचारिक भ्रमणका सिलसिलामा काठमाडौँ....
राष्ट्रिय महोत्सव २०८१ को समुदघाटन गर्नुहँदै मन्त्री पौडेलले व्यवसायीलाई निराश नहुन आग्रह गर्दै
Просмотров 23Месяц назад
राष्ट्रिय महोत्सव २०८१ को समुदघाटन गर्नुहँदै मन्त्री पौडेलले व्यवसायीलाई निराश नहुन आग्रह गर्दै
चीन भ्रमणका क्रममा ऋणको विषयमा कुनै छलफल नभएको र त्यस्तो कुनै सहमति र सम्झौता समेत नभएको बताए .....
Просмотров 157Месяц назад
चीन भ्रमणका क्रममा ऋणको विषयमा कुनै छलफल नभएको र त्यस्तो कुनै सहमति र सम्झौता समेत नभएको बताए .....
प्रिमियर लिग (एनपिएल) अन्तर्गत जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्स विजयी
Просмотров 56Месяц назад
प्रिमियर लिग (एनपिएल) अन्तर्गत जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्स विजयी
नेपालको मौलिक निर्माण पद्धतिको संरक्षण गर्न सकेनौं : पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई
Просмотров 59Месяц назад
नेपालको मौलिक निर्माण पद्धतिको संरक्षण गर्न सकेनौं : पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई
शहरको दिगो भविष्य सुनिश्चित गर्ने समाधानका उपायको खोजी चूनौतिपूर्ण : उपप्रधान मन्त्री प्रकाशमान सिंह
Просмотров 42Месяц назад
शहरको दिगो भविष्य सुनिश्चित गर्ने समाधानका उपायको खोजी चूनौतिपूर्ण : उपप्रधान मन्त्री प्रकाशमान सिंह
माओवादीको निर्णय : २०८४ को चुनाव एक्लै लड्ने, प्राधिकरणमा मन्त्रीको कार्यकक्षप्रति आपत्ति
Просмотров 9Месяц назад
माओवादीको निर्णय : २०८४ को चुनाव एक्लै लड्ने, प्राधिकरणमा मन्त्रीको कार्यकक्षप्रति आपत्ति
रवि लामिछानेको रिहाइको माग गर्दै प्रदर्शनमा उत्रिएका उक्त पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप
Просмотров 60Месяц назад
रवि लामिछानेको रिहाइको माग गर्दै प्रदर्शनमा उत्रिएका उक्त पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप
रवि लामिछानेलाई चितवन लगेसँगै उनका समर्थकहरुले भरतपुरको कृषि कार्यालय अगाडी गरे प्रदर्शन
Просмотров 321Месяц назад
रवि लामिछानेलाई चितवन लगेसँगै उनका समर्थकहरुले भरतपुरको कृषि कार्यालय अगाडी गरे प्रदर्शन
मतदान गर्दै उपप्रधानमन्त्री प्रकाशमान सिंहले भने- सबैले भोट हालेर वडाध्यक्ष चुनौं
Просмотров 192Месяц назад
मतदान गर्दै उपप्रधानमन्त्री प्रकाशमान सिंहले भने- सबैले भोट हालेर वडाध्यक्ष चुनौं
बुद्धका दर्शन र शिक्षाको प्रचारक र अनुयायी भएर समाजमा प्रस्तुत हुन आग्रह : प्रधानमन्त्री केपी शर्मा
Просмотров 25Месяц назад
बुद्धका दर्शन र शिक्षाको प्रचारक र अनुयायी भएर समाजमा प्रस्तुत हुन आग्रह : प्रधानमन्त्री केपी शर्मा
ओली र देउवाले भनेः जलवायु परिवर्तनका मुद्धालाई सामना गर्न विश्वव्यापी रुपमा एकसाथ अघि बढ्नुपर्छ
Просмотров 122Месяц назад
ओली र देउवाले भनेः जलवायु परिवर्तनका मुद्धालाई सामना गर्न विश्वव्यापी रुपमा एकसाथ अघि बढ्नुपर्छ
Abaka oli ka neta harule shapath yesari khanchhan - "ma, phalano phalano neta, oli ji ko kasam khayera bhanchhu ki, je jati dhandali garula, oliji lai jaankari rakhera garula ani yesma wahako commission lai prathamikta diula - Janata gayo bhaadma, commission gayo oliji ko jholama. Jai oli"
❤❤❤❤❤❤
Mahakali bechuwa parti vastchaari parti mcc dalali dalal parti bal mandir k vo? Fataha bako
साला रास्ट् घाती नेता हरु 😠😠😠😠
Chyaaaa chya chyaa chyaaa
Chhya Kosto ghin lag do English kidney Kp ra shere ryaleko kasai le lekhi diye ko sabda padna pani kati garo mo Laxmi Dewan malai bolau subject deo mo ghantau tak English mai lectures dina sakchhu. Yedi English Aaudai na bhane Nepali bhasa nai Bolana it is not compel sorry to speak in English.
Kp chor kp chamnkar Janta Mathi balkar
Yastari nai kukur lai maryo ya atyachar gareko piyama complain kaha garne ra kasari garne kasari safe garna sakinxa hola vannuvaya hunnthyo
actually its ma:ma: not momos.In newari language maneu means stemming and ma:ma: nayeu means is stemming stemming eating .in tibetan language There are no any meaning of m:ma:.Eevan ma:ma: is not tibetan pornonciation then how its became tibetan.its newari food.When newars started to do business in tebat more than 100 yers before they took ti to tebet not brings ti from tebet.Shame on you to givening people to wrong Information.
अनुसरण गर्न योग्य मान्छे ।
Yo flyover le k farak lyayo ? Herda matra farak ki extra facility ni painxa?
Traffic jam kam huncha yesle garda!
nice drone shot
Kam Kaaj testai hoo aba ko 1 barsa ma ne sakina gaaro chh
Yo sambidhan bid ho ra?
🥵🥵🥵🥵
Good news
Kamchien ubaneta var badima thimiharuko matlab chien kahli sarthako mura deskaarani banako akhafuto chub
सत्ताको र्याल झरिरहेकोछ 😂😂😂
thula thula case lukauna ra milauna, desh lutna ko lagi tachhad machha garera hun. Yesma yo pani milijhuli garisakexa
Ramro saga padnuparyo ne ramro results leauna Lai any way all of you congratulations 🎉
Great gagan thapa sahi ho
Prachanda looks different these days, for sure.
❤❤
😂😂😂
written by someone else.. few suggestions, input by him.. but that is the way I guess.
etro ko typing mistake
Afaile khicheko ho ra yo video? Source ta lekhnu parxa
Park ko nam ma dhaaba jagga rakhera k garne khijeko yo sarkar le chai???
Paisa ma bikauna khojeko hoki k ho Malai vasan man parena ki samglaha cha tapaiko tea statema ...
bidhya sundar jasta janaworle xat garxa
Ko Muji ho yo
ई बनाइस मुजि
याेडाकालाइ छानबिन गरे र नखु काेचनु प्रछ अाेलिकाे गुखनर कनेल्दैछ
बालेन शाहा जिन्दावाद।
यो पनि झोले रहिछ राम्रो होलाभनेको काम छैन
Balen u are great go a head
तोते गफाडी।।
Luteko rahexa,yesla natra kaha bata balan lai paisa dinxa
Ahile samma kina garinas ta khate.
Dalal yoges balen lai paisa sanga nataulinu
Yo Pani jholey taw ho.
Varsta chor neta lai bauna deko
balan lai turuntai j j kam garna khojnu hunxa tyasma sath dinu balan patiko jola haru jasto kunai commison khana hoen deah banau nata ho. Balan ko lagi jiyan dina ra lina tyar xau
Kp muji manxi maryara jail basya ho yo muji jholay lai tha xaina ray xa
Banayeko banayau timiharule hamile sabaie dekhi sakayu.
Muji tukya ko jholay po ray xa yo
Jay balen
Timi pani sanibhayo ba
यो केबोल्छ
यो पनि चोर नै रैछ खाते झोले