Kurakanii
Kurakanii
  • Видео 25
  • Просмотров 264 552
Nepali Sex Education Video | Kurakani Townhall
Kurakani Town Hall is a dedicated platform focused on amplifying the voices of Nepal's youth. Our mission is empower and inspire Nepali youth by sparking essential conversations on a variety of crucial topics. We are committed to creating an inclusive space where young individuals can freely express their opinions and engage in meaningful, impactful discussions.
Просмотров: 88 171

Видео

+2 Pachi Bidesh Jane haina ta ? | Kurakani Townhall
Просмотров 3,2 тыс.3 месяца назад
In this episode, we dive into the Nepali teaching methods, culture, and school experiences of the youth in Nepal. We explore the popular trend of studying abroad, the concerns parents have while their children are away, and the best ways to navigate your studies abroad. We also discuss whether Nepal still has opportunities for young people. This episode features insights from individuals who ha...
Sex Education | Kurakani Townhall
Просмотров 152 тыс.Год назад
Sex Education | Kurakani Townhall

Комментарии

  • @soo-donchhetry1699
    @soo-donchhetry1699 8 часов назад

    sunna namajaa lagyo yr majaley answer dirako bela ma bich bich ma umm umm umm aw aw hajur hajur 🙄 Xuttai eklai guff garnuss 2 jnaa matraa bich bich ma aw aw hajur hajur umm umm garnw lai

  • @Xyzing.ongbing
    @Xyzing.ongbing День назад

    विदेशीcultureबाटinspireभएर आजकालका केटिहरु schoolपढ्दा देखि नै boyfriendGirlfriend बनाएर online chattingगरेरonline sexगर्ने अनि नदेखेको नभेटेको पनिcloseभइसक्ने।भेटेको दिन नैTeenageमैSexगर्ने culture जस्तो बनाएका छन् Loveभनेको नैSexहो जस्तो परिभाषा अहिलो young generation teen-ager हरुमा परेको रहेछ।सानोसानो कुरामा झगडा गरेर tragedy पर्ने छुट्टिने कुरिती चलिरहेको छ। Girlfriend boyfriend बनाउन fashion जस्तो भएको छ।एक अर्कालाई तेरो girlfriendतेसपछिBoysभन्दा पनिGirfriend छैन भनेर सोध्ने होच्याउने चलन छ lgirlहरु tragedy भए पछी विछिप्त हुने र सहानुभूति लिदै अर्कोसँगLoveगर्नेSexual relationshipराख्ने विस एक्काइस वर्षको उमेरमानै३-४वटा सँगLove गरिसकेका हुनेरहेछ। Love is sex and sex is love जसरी लिइरहेका हुन्छन्।तेती बेला सम्म उनिहरुDepression anxiety guiltyभएर भित्र भित्रै कुहिएर बसिसकेका छन्।जसले गर्दा वैवाहिक जीवनमा श्रीमान संग आकर्शण कम हुने मनमा सधैंभरि पिडा दुःख हुने भइरहन्छ विगतका कामहरू ले मानसिक तनाब हुने परिवारको कुरा सुन्न झर्को लाग्ने एक अर्का प्रति शंका गर्ने।विगतमा धेरै जना संगLove गर्नेSexual relationshipराख्ने कार्य गरिसकेकी हुनाले फेरि अर्काे सँग सम्बन्ध बनाउन सजिलो हुने रहेछ जसका लागि आजकालक tiktok IMO Mesngr, telegram Snapchat ,Fb,Whtapp,insta,bingo,Viberभनेको नै आफ्नो परिवारलाई त्यागेर नयाँ नयाँ जोडी बनाउने अवैध सम्बन्ध राख्नेinternet 🛜 एउटाRedlight areaजस्तो भएकोछ।स्वतन्त्रता को नाममा छाडापन भित्रयाउने तपाईँहरू योगदानको ठूलो छ।तेस्तासँग बिहे गरेरVulgerको उदाहरण बन्न पुग्छन्lमहिलाहरू दिदिबहिनीहरु एउटा कुरा राम्रो सँग बुज्नु जरुरी छ कि केटाहरु सेक्सको लागि मात्र सोचिरहेका हुन्छन् केटाहरुसँग नजिक हुँदा धेरै ध्यान दिनुहोला केटा मान्छे कहिल्यै पनि केटि मान्छेकोbestfriend हुनै सक्दैन।तेसैलेBoyfriendसँग विबाहअघिSexनगर्नु लSexगरे पछि अझ धेरै माया गर्छकि भनेर भावनामा चाढै नबग्नु होला ल।छोरा मान्छेको लागिSexभनेको शारीरिक आनन्द मात्र हो जसले गर्दा केटाहरुSexगरि विर्य(sperm)झरिसकेपछि कुनै अरु क्रियाकलाप गर्न चाहदैनन् भने केटिहरुSexगरि सकेपछि पनि केही समय अँगालोमा बाँधिएर बसिरहन चहान्छन्।Boy use to take sex as physical relationship only,but not for any others intimacy or closeness .Girls use to take sex as her feelings intimacy and closeness ; So girl try not to do sex with boys to be a tools for boy केटाहरूको यौन सामाग्री नबनिदिनु है। Loveपरेको सोचि Feelingआयो भनेरsex गर्नु वेश्यावृत्ति हो। वेश्याले त परिवार पेट पाल्न यौनसम्पर्क गरेकि हुन्छे तर माया प्रेमको नाटक रचि लुकिछिपी परपुरुषसँग बिस्तरामा सुत्नु वेश्यावृत्तिको पराकाष्ठा हो।आफ्नो श्रीमती श्रीमानसंग मात्रSexual relationshipराख्नु है। आजकल विवाहको पहिलो रात शारीरिक सम्पर्क राख्दा नै श्रीमती र श्रीमानलाई थाहा भइसकेको हुन्छ कि आफ्नो बुढी र बुढाले पहिले नै यौनसम्पर्क राखिसकेको छ भनेर जसले गर्दा एक अर्काको विचमा सुहागरातको समयमा नै एक अर्कालाई शंकाको दृष्टिकोणले हेरीरहेका हुन्छन्।

  • @r-actionedu3703
    @r-actionedu3703 5 дней назад

    aama le chora chori lai sex gar tero gf/bf sanga aba 18 pugisakis nabhane samma yo yesta kura garnu kura garnu jastai matra hunchha .

  • @LalbahadurBasnet-e7f
    @LalbahadurBasnet-e7f 8 дней назад

    thanks a lots guys really you guys give good knowledge about the sex so we need more then more . This types of episode 🎉😊😊

  • @PrakashYonjan-w5g
    @PrakashYonjan-w5g 10 дней назад

    Engish मा कुरा गरेपछि कता बाट बुच्छ छ त सबै मान्छेले सेक्स को कुरा गर्ने भन्छ Engish मा बोलेपछि नेपाली मा कुरा गर्नु पर्यो

  • @sulavbaral29
    @sulavbaral29 14 дней назад

    Uncle 🗿

  • @Niraj-wr3no
    @Niraj-wr3no 15 дней назад

    यौन को कुरा समय सापेक्ष गर्नु राम्रो हो तर सहर केन्द्रित भयो गाउँ दुरदराज का जनताहरुले बुझ्ने गरि नेपाली भाषा 98 प्रतीशत बोलिदिएको भए अति सुन्दरहुन्छ । Don't take it otherwise, this is just my opinion and advice.

  • @Magarjames22
    @Magarjames22 16 дней назад

    Elena ley conversation ko bich ma “umm” “hmm” “hajur” etc vannu ko sato would be better if she just nod cause it feels like having s bit of disturbance. Just a suggestion. Keep going team.

  • @acharyaji7005
    @acharyaji7005 16 дней назад

    (नेपाली भाषाको प्रयोग गरेको भए कति धेरै ले सुन्थेहोला।)ओशो ले सेक्सको विषयमा खोलेर प्रवचन गर्दा आज यसरी टिटाइरहेका सेक्सको खूब अध्ययन गरेकाहरु नै गालि गर्थे भन्ने सुन्न पाइन्छ। हाम्रो देशको कानुन नै गलत छ।केटीले मन पराएन वा हिसाबकिताब मिलेन भने सहमतिमा गरेको सेक्स बलत्कार हुन पुग्छ हुन त अहिले बुढाबुढी मै कुरा मिलेन भने बुढीले बलत्कार को मुद्दा लगाएका हजारौं प्रमाण छन् यस्ता मुद्दा आजकै सेक्सको बारेमा धेरै पढ्ने हरुले गरका छन्।

  • @bibaslimbu6880
    @bibaslimbu6880 16 дней назад

    मईले बुझेको दर्शनमा हाम्रो नेपाली समाज, स्वास्थ्य बिज्ञानको उत्च ज्ञानमा पुगिरहेको छैनौं / मात्र परम्परागत सँस्कृतिमा भुलेर बसेका छौ / यो तपाईहरूको, conversation स्वास्थ्य सम्बन्धि धेरै राम्रो छ /

  • @5XCOPE
    @5XCOPE 17 дней назад

    Nepalese people are still living in 1980s Interviews like these are Useless Poor Country, Poor People Sex is still a Taboo

  • @HarkaRay
    @HarkaRay 17 дней назад

    केटा केटी आए गूलेली चालाये मटेग्राकै सते नास😂

  • @Xyzing.ongbing
    @Xyzing.ongbing 17 дней назад

    विदेशीcultureबाटinspireभएर आजकालका केटिहरु schoolपढ्दा देखि नै boyfriendGirlfriend बनाएर online chattingगरेरonline sexगर्ने अनि नदेखेको नभेटेको पनिcloseभइसक्ने।भेटेको दिन नैTeenageमैSexगर्ने culture जस्तो बनाएका छन् Loveभनेको नैSexहो जस्तो परिभाषा अहिलो young generation teen-ager हरुमा परेको रहेछ।सानोसानो कुरामा झगडा गरेर tragedy पर्ने छुट्टिने कुरिती चलिरहेको छ। Girlfriend boyfriend बनाउन fashion जस्तो भएको छ।एक अर्कालाई तेरो girlfriendतेसपछिBoysभन्दा पनिGirfriend छैन भनेर सोध्ने होच्याउने चलन छ lgirlहरु tragedy भए पछी विछिप्त हुने र सहानुभूति लिदै अर्कोसँगLoveगर्नेSexual relationshipराख्ने विस एक्काइस वर्षको उमेरमानै३-४वटा सँगLove गरिसकेका हुनेरहेछ। Love is sex and sex is love जसरी लिइरहेका हुन्छन्।तेती बेला सम्म उनिहरुDepression anxiety guiltyभएर भित्र भित्रै कुहिएर बसिसकेका छन्।जसले गर्दा वैवाहिक जीवनमा श्रीमान संग आकर्शण कम हुने मनमा सधैंभरि पिडा दुःख हुने भइरहन्छ विगतका कामहरू ले मानसिक तनाब हुने परिवारको कुरा सुन्न झर्को लाग्ने एक अर्का प्रति शंका गर्ने।विगतमा धेरै जना संगLove गर्नेSexual relationshipराख्ने कार्य गरिसकेकी हुनाले फेरि अर्काे सँग सम्बन्ध बनाउन सजिलो हुने रहेछ जसका लागि आजकालक tiktok IMO Mesngr, telegram Snapchat ,Fb,Whtapp,insta,bingo,Viberभनेको नै आफ्नो परिवारलाई त्यागेर नयाँ नयाँ जोडी बनाउने अवैध सम्बन्ध राख्नेinternet 🛜 एउटाRedlight areaजस्तो भएकोछ।स्वतन्त्रता को नाममा छाडापन भित्रयाउने तपाईँहरू योगदानको ठूलो छ।तेस्तासँग बिहे गरेरVulgerको उदाहरण बन्न पुग्छन्lमहिलाहरू दिदिबहिनीहरु एउटा कुरा राम्रो सँग बुज्नु जरुरी छ कि केटाहरु सेक्सको लागि मात्र सोचिरहेका हुन्छन् केटाहरुसँग नजिक हुँदा धेरै ध्यान दिनुहोला केटा मान्छे कहिल्यै पनि केटि मान्छेकोbestfriend हुनै सक्दैन।तेसैलेBoyfriendसँग विबाहअघिSexनगर्नु लSexगरे पछि अझ धेरै माया गर्छकि भनेर भावनामा चाढै नबग्नु होला ल।छोरा मान्छेको लागिSexभनेको शारीरिक आनन्द मात्र हो जसले गर्दा केटाहरुSexगरि विर्य(sperm)झरिसकेपछि कुनै अरु क्रियाकलाप गर्न चाहदैनन् भने केटिहरुSexगरि सकेपछि पनि केही समय अँगालोमा बाँधिएर बसिरहन चहान्छन्।Boy use to take sex as physical relationship only,but not for any others intimacy or closeness .Girls use to take sex as her feelings intimacy and closeness ; So girl try not to do sex with boys to be a tools for boy केटाहरूको यौन सामाग्री नबनिदिनु है। Loveपरेको सोचि Feelingआयो भनेरsex गर्नु वेश्यावृत्ति हो। वेश्याले त परिवार पेट पाल्न यौनसम्पर्क गरेकि हुन्छे तर माया प्रेमको नाटक रचि लुकिछिपी परपुरुषसँग बिस्तरामा सुत्नु वेश्यावृत्तिको पराकाष्ठा हो।आफ्नो श्रीमती श्रीमानसंग मात्रSexual relationshipराख्नु है। आजकल विवाहको पहिलो रात शारीरिक सम्पर्क राख्दा नै श्रीमती र श्रीमानलाई थाहा भइसकेको हुन्छ कि आफ्नो बुढी र बुढाले पहिले नै यौनसम्पर्क राखिसकेको छ भनेर जसले गर्दा एक अर्काको विचमा सुहागरातको समयमा नै एक अर्कालाई शंकाको दृष्टिकोणले हेरीरहेका हुन्छन्।

  • @Xyzing.ongbing
    @Xyzing.ongbing 17 дней назад

    विदेशीcultureबाटinspireभएर आजकालका केटिहरु schoolपढ्दा देखि नै boyfriendGirlfriend बनाएर online chattingगरेरonline sexगर्ने अनि नदेखेको नभेटेको पनिcloseभइसक्ने।भेटेको दिन नैTeenageमैSexगर्ने culture जस्तो बनाएका छन् Loveभनेको नैSexहो जस्तो परिभाषा अहिलो young generation teen-ager हरुमा परेको रहेछ।सानोसानो कुरामा झगडा गरेर tragedy पर्ने छुट्टिने कुरिती चलिरहेको छ। Girlfriend boyfriend बनाउन fashion जस्तो भएको छ।एक अर्कालाई तेरो girlfriendतेसपछिBoysभन्दा पनिGirfriend छैन भनेर सोध्ने होच्याउने चलन छ lgirlहरु tragedy भए पछी विछिप्त हुने र सहानुभूति लिदै अर्कोसँगLoveगर्नेSexual relationshipराख्ने विस एक्काइस वर्षको उमेरमानै३-४वटा सँगLove गरिसकेका हुनेरहेछ। Love is sex and sex is love जसरी लिइरहेका हुन्छन्।तेती बेला सम्म उनिहरुDepression anxiety guiltyभएर भित्र भित्रै कुहिएर बसिसकेका छन्।जसले गर्दा वैवाहिक जीवनमा श्रीमान संग आकर्शण कम हुने मनमा सधैंभरि पिडा दुःख हुने भइरहन्छ विगतका कामहरू ले मानसिक तनाब हुने परिवारको कुरा सुन्न झर्को लाग्ने एक अर्का प्रति शंका गर्ने।विगतमा धेरै जना संगLove गर्नेSexual relationshipराख्ने कार्य गरिसकेकी हुनाले फेरि अर्काे सँग सम्बन्ध बनाउन सजिलो हुने रहेछ जसका लागि आजकालक tiktok IMO Mesngr, telegram Snapchat ,Fb,Whtapp,insta,bingo,Viberभनेको नै आफ्नो परिवारलाई त्यागेर नयाँ नयाँ जोडी बनाउने अवैध सम्बन्ध राख्नेinternet 🛜 एउटाRedlight areaजस्तो भएकोछ।स्वतन्त्रता को नाममा छाडापन भित्रयाउने तपाईँहरू योगदानको ठूलो छ।तेस्तासँग बिहे गरेरVulgerको उदाहरण बन्न पुग्छन्lमहिलाहरू दिदिबहिनीहरु एउटा कुरा राम्रो सँग बुज्नु जरुरी छ कि केटाहरु सेक्सको लागि मात्र सोचिरहेका हुन्छन् केटाहरुसँग नजिक हुँदा धेरै ध्यान दिनुहोला केटा मान्छे कहिल्यै पनि केटि मान्छेकोbestfriend हुनै सक्दैन।तेसैलेBoyfriendसँग विबाहअघिSexनगर्नु लSexगरे पछि अझ धेरै माया गर्छकि भनेर भावनामा चाढै नबग्नु होला ल।छोरा मान्छेको लागिSexभनेको शारीरिक आनन्द मात्र हो जसले गर्दा केटाहरुSexगरि विर्य(sperm)झरिसकेपछि कुनै अरु क्रियाकलाप गर्न चाहदैनन् भने केटिहरुSexगरि सकेपछि पनि केही समय अँगालोमा बाँधिएर बसिरहन चहान्छन्।Boy use to take sex as physical relationship only,but not for any others intimacy or closeness .Girls use to take sex as her feelings intimacy and closeness ; So girl try not to do sex with boys to be a tools for boy केटाहरूको यौन सामाग्री नबनिदिनु है। Loveपरेको सोचि Feelingआयो भनेरsex गर्नु वेश्यावृत्ति हो। वेश्याले त परिवार पेट पाल्न यौनसम्पर्क गरेकि हुन्छे तर माया प्रेमको नाटक रचि लुकिछिपी परपुरुषसँग बिस्तरामा सुत्नु वेश्यावृत्तिको पराकाष्ठा हो।आफ्नो श्रीमती श्रीमानसंग मात्रSexual relationshipराख्नु है। आजकल विवाहको पहिलो रात शारीरिक सम्पर्क राख्दा नै श्रीमती र श्रीमानलाई थाहा भइसकेको हुन्छ कि आफ्नो बुढी र बुढाले पहिले नै यौनसम्पर्क राखिसकेको छ भनेर जसले गर्दा एक अर्काको विचमा सुहागरातको समयमा नै एक अर्कालाई शंकाको दृष्टिकोणले हेरीरहेका हुन्छन्।

  • @NSG200
    @NSG200 18 дней назад

    One thing I would like to add why are there so many cases of extra marital affairs in Nepal Is this because of lack of sex education?

  • @NSG200
    @NSG200 18 дней назад

    Laz chai hunu parxa jasto lagxa Don’t go with the culture you dump people. If you open up too much everyone will be having sex with everyone. Laz hunu parxa that’s what makes us human not animals! Do you guys want to return to the stone age. Our ancestors covered shame so that we have relatives family. It’s us that makes human. Please don’t compare sex to porn. Sex and porn are different things

  • @NSG200
    @NSG200 18 дней назад

    So according to that one girl,Is the sex hindering the development of our country Nepal 😂😂😂😂 Wow 😮

    • @KurakaniTownhall
      @KurakaniTownhall 17 дней назад

      If everyone, especially those perverted nepali men who are only thinking from that one body organ every time, it does hinder the development of Nepal, its people, and especially concerns about safety, brother.

  • @parmodrj8297
    @parmodrj8297 18 дней назад

    भाषा भनेको बुझ्न लाई हो , अप्ठेरो बनाउनलाई होइन, तपाईं हरु अङ्ग्रेजी भाषामा बोल्नु हुन्छ सबै ले बुझ्न गाह्रो छ । अनि भन्नु हुन्छ सबै ले आफ्नो शरीर को बारेमा खुलेर कुरा गर भनेर , तपाईं हरु नेपाली भाषामा बोल्यो भने सबैले बुझ्नु हुन्छ भनेर अङ्ग्रेजी भाषामा बोल्नु हुन्छ। तपाईं हरु नै खुलेर बोल्न सक्नु हुन्न अनि अरु लाई के सिकाउन हुन्छ।।।

  • @dirgabahadurshahi8676
    @dirgabahadurshahi8676 19 дней назад

    पुरै नेपाली मा बोल्नु पर्यो केही बुझिएन । संभोग गर्दा 1 मिनेट नि टिकाउन नसक्नु को कारण के होला यसको समाधान के होला यसले गर्दा प्राय सम्बन्धहरु टुट्ने गरेको पाइन्छ ।

  • @Basantalama11
    @Basantalama11 19 дней назад

    Uncle has a salient 🫢and thnking about their pass think

  • @Khadka851
    @Khadka851 20 дней назад

    आज नभाका नकचरा नकचरीहरु 😂

  • @anmolrokayavr4136
    @anmolrokayavr4136 21 день назад

    ❤❤great job❤sex education very necessary in Nepali society ❤❤

  • @milanchhetri4614
    @milanchhetri4614 21 день назад

    90% अङ्ग्रेजी बोलेर इन्टरबीउ लिन भन्दा सबै अङ्ग्रेजी बोल के ९ टंकी हरु 😠😠😠😠😠😠😠😠😠😠

  • @Darkhanuman
    @Darkhanuman 22 дня назад

    Where is the professional doctor? Atleast

  • @AadiBhandari-c7k
    @AadiBhandari-c7k 23 дня назад

    educated garna khojeko tara nabujhine word vandaihunuhunxa. kun group lai educated garna khojeko?

    • @KurakaniTownhall
      @KurakaniTownhall 22 дня назад

      किशोर र किशोरीहरू जसले यौन शिक्षा, प्रजनन स्वास्थ्य र स्वीकृतिका बारेमा सही जानकारीको पहुँच पाएका छैनन्, तिनीहरू धेरै चुनौतीहरूको सामना गर्नुपर्छ। सम्पूर्ण यौन शिक्षा प्रदान गर्नु महत्त्वपूर्ण छ, जसले युवाहरूलाई आफ्ना शरीर र सम्बन्धहरूको बारेमा सूचित निर्णय गर्न आवश्यक ज्ञान दिन्छ। यसले स्वीकृति, व्यक्तिगत सीमाहरूको सम्मान, र सुरक्षित अभ्यासहरूको महत्त्वको समझ बढाउन मद्दत गर्दछ

  • @AadiBhandari-c7k
    @AadiBhandari-c7k 23 дня назад

    yo jamaanaamaa payi yasto kuraa sikaaunuparxa ra?

  • @AadiBhandari-c7k
    @AadiBhandari-c7k 23 дня назад

    in school it is not a SEX education. its is education about organs. Sex education and organs information are totally different

    • @KurakaniTownhall
      @KurakaniTownhall 22 дня назад

      In countries like United States, sex education gained prominence in the 1970s, with varying approaches across states. In the UK, it became part of the national curriculum in 2000, included in personal, social, health, and economic education (PSHE). In Nepal, teaching sex education in schools is crucial for several reasons: it can reduce rates of teenage pregnancy and sexually transmitted infections, promote healthy relationships, and empower young people with the knowledge to make informed decisions about their bodies and futures. Addressing these topics can help combat stigma and create a more informed, health-conscious society.

  • @नयाँआसा
    @नयाँआसा 24 дня назад

    हौ लुङ्गा इङलिस नबोलेकै राम्रो होला हौ सबैले बुझ्न् जरुरी छ त भन्नुहुन्छ तर यो भासा त लेक पड नभएको मान्छेले कसरी बुज्ने

    • @KurakaniTownhall
      @KurakaniTownhall 22 дня назад

      नेपालीमा subtile lekhiyeko cha hajur

  • @नयाँआसा
    @नयाँआसा 24 дня назад

    राम्रो जानकारी हो एसलाइ सबै ले रामरी बुझ्न् सको भने एसले सुरक्षा पनि गर्छ।

  • @KoreaTV-p8n
    @KoreaTV-p8n 24 дня назад

    सिरिङ्ग बनाउन यो भिडियो राम्रो छ र केटिलाई पठाएर यसको एउटा च्याप्टर अगाडि जान राम्रो छ । डडेल्धुराको कुरा पनि गर्नु भएछ र Orgasm भनेको के हो भन्ने थाहा नभएको रे, 🤣🤣 यो हास्ने कुरा हो । सेक्स को मजा भनेको शिक्षाले दिने होईन जन्मजात हो । यो मजा सबैले लिएकै हुन्छ । धेरै केटा केटी फेर्नेहरू ले Orgasm लिन G spot सम्म पुग्नै पर्ने हुन्छ तर गाउँ घरमा महिलाहरूलाई अंगालोमा बाधिदा नै आधी जति सन्तुष्टि लिईसकेको हुन्छ र केही बेरको सम्बन्धमा पूरा सन्तुष्टि लिन्छ र उनिहरूले सोच्छन समभोग बच्चा जन्माउन हो र सम्बन्ध लाई प्रगाढ गर्न हो ? तपाईले भनेजस्तो Orgasm को लेबलमा पुग्न मलाई लाग्छ एउटा महिलाले दर्जनाै संग समभोग गर्नु जरूरी छ । अनि उसलाई सानोतिनो छुवाईले केही पनि ईरेक्सन हुदैन र Orgasm मा पुग्न घण्टाै कुर्नुपर्छ र याैनीको कुनाकाप्चा छुनुपर्छ । धन्यबाद केही गलत भनेमा माफी ❤❤

  • @sanjayaband6587
    @sanjayaband6587 25 дней назад

    ❤❤❤❤❤❤

  • @honeysingh2053
    @honeysingh2053 25 дней назад

    समाजले के भन्ला?? भन्ने सोचेर नै रेप केस दिन प्रतिदिन बढिराको छ ।

  • @koushalmote1455
    @koushalmote1455 25 дней назад

    Thank you for good information, best content

  • @madantamang1792
    @madantamang1792 25 дней назад

    पुरै नेपालीमा भएको भए अझ राम्रो हुन्थे?

  • @wrostplayer7855
    @wrostplayer7855 25 дней назад

    Does it make sense 🙄🙄

  • @ShresthKodey-h9j
    @ShresthKodey-h9j 26 дней назад

    Lala dherai boliss

  • @BasantAyer138
    @BasantAyer138 26 дней назад

    अरू भनेको यस्तै हो तर यो पछाडिको background धेरै सेतो भयो र अर्को कुरो यति महत्त्वपूर्ण कुरामा महत्वपूर्ण विषयमा कुरा गर्दाखेरि कृपया धेरैभन्दा धेरै तपाईँको यो कुराकानी नेपाली दर्शकले हेर्ने भएकोले कृपया नेपालीमा कुरा गरिदिनुहोला सबैले english बुझ्दैनन् र यो विषय नेपाली दर्शकको लागि भएकोले😢😊😊

  • @thewarrior7346
    @thewarrior7346 26 дней назад

    Practical maa jau k😂😂

  • @Nepal-Top5
    @Nepal-Top5 26 дней назад

    I am unknown about the circumcision and everything about foreskin in male

  • @kr_9992
    @kr_9992 26 дней назад

    सिकाउनु छ भने विकट दूर दराज तिर गएर सिकाउनु । शहर मा त पुरुष भन्दा महिला चालू हुन्छन् हो 😂

    • @KurakaniTownhall
      @KurakaniTownhall 22 дня назад

      सही कुरा! त्यसैले धेरैजसो महिलाले यौन दुर्व्यवहार, किशोर गर्भधारण, र घरेलु हिंसाको सामना गर्नुपरेको छ। अनि दुर्दशा, आजकल सबै ठाउँमा मोबाइल इन्टरनेटको कारणले त्यहाँसम्म पनि पहुँच पुग्न सक्छ होला।

  • @chudamanitimilsina524
    @chudamanitimilsina524 27 дней назад

    दुख को कुरा यहि नै छ । र समस्या तपाईहरू जे सिकाउन खोज्दै हुनुहुन्छ त्यही भयो । नेपाली मा बोल्नु न कमसेकम अंग्रेजी मा बोल्याछ जान्ने पल्ट्याछ । नेपाली मा sex लाई के भनिन्छ ???? My question ????

    • @KurakaniTownhall
      @KurakaniTownhall 23 дня назад

      अब आजकल शहरहरमा बोली चाला को भाषा yes tai नै छ। वहाँहरूलाई पनि बुझ्ने गरि हामीले बनाउनु पर्छ। अनि सेक्सलाई नेपालीमा "यौन" भन्छ र यौन शिक्षा भन्ने शब्दको प्रयोग धेरै काम हुने गरेको छ। "SEX Education" Ali sajilai bujchan alkali ka adeolescent (Kishor, Kishori harule) :)

  • @Bhattup
    @Bhattup 28 дней назад

    यिनी हरुलाई पुरै नेपालि बोल्न के हुन्छ हौ

  • @Kurt_nir
    @Kurt_nir 28 дней назад

    😅😅

    • @topgaysherpa7797
      @topgaysherpa7797 17 дней назад

      For latex allergy, they can use sheep skin condom,which is safe but little fragile.

  • @hamroeducation
    @hamroeducation 28 дней назад

    mostly good information this channel I lovely channel 🎉🎉

  • @Bajjai_Maya
    @Bajjai_Maya 28 дней назад

    Lets make word 'SEX'is common like Nepali Dal-Bhat,it minimize rape and curious regarding sex activities❤❤❤Thank a lots all the team🙏🏻🙏🏻🙏🏻

  • @Surazsubedi123
    @Surazsubedi123 28 дней назад

    Atleast yeuta doctor or professional lai leyara aako vaya information authentic hunthyo hola! Sports anchor Avas lai guest rakhyara k garnu😂😂 ! Nepali programs be like yeta na utako!

  • @THK674
    @THK674 29 дней назад

    Chuuup valu jasto manxey haru chine na chine kura garxa 🤬🤬🤬🤬🤬🤬🤬🤬🤬🤬🤬🤬🤬🤬🤬🤬🤬🤬🤬🤬🤬🤬🤬🤬🤬🤬🤬🤬🤬🤬🤬🤬🤬

  • @RzesRajesh
    @RzesRajesh 29 дней назад

    शुद्द नेपालिमा बोले पो कुराकानी बुझिन्थियो।

    • @KurakaniTownhall
      @KurakaniTownhall 29 дней назад

      Nepali subtitle available cha hajur!

    • @BasantAyer138
      @BasantAyer138 22 дня назад

      ​@@KurakaniTownhallधेरै महत्त्वपूर्ण कुरामा कुरा गर्दाखेरि कृपया नेपाली दर्शक अर्को अरुको लागि भिडियो बनाउनुभएको छ भने 😊 कृपया सबै संवाद नेपालीमा गरिदिनु होला 🙏अङ्ग्रेजी सबैले बुझ्दैन।

  • @madhusudan1170
    @madhusudan1170 29 дней назад

    I used to be vane paxi ma school teach kam garthe 😂😂 translator sir

  • @charlierana4420
    @charlierana4420 Месяц назад

    Very open topic about Sex Awesome 😎