- Видео 535
- Просмотров 1 859 443
Radio Nepali Sewa
Непал
Добавлен 23 дек 2021
Nepal Darpan | नेपाल दर्पण | मंसिर 6 गते बिहिवार| 21 November | Thursday | Nepal Darpan today live
दर्शक महानुभाव नमस्कार। नेपाल दर्पण दैनिकी रूपमा साँझको ६ बजे प्रस्तुत हुँदै आएको छ। तपाईहरुले नेपाल दर्पण हाम्रो युट्युब च्यानल रेडियो नेपाली सेवा बाट प्रत्यक्ष सुन्न सक्नुहुन्छ।
साथै तपाईँहरू केही सुझाव तथा आफ्नो कुरा राख्न कमेन्ट गर्नुहोला।
सम्पर्क : nkhabar83@gmail.com
साथै तपाईँहरू केही सुझाव तथा आफ्नो कुरा राख्न कमेन्ट गर्नुहोला।
सम्पर्क : nkhabar83@gmail.com
Просмотров: 2 302
Видео
Kayakairan Today live | कायाकैरन | Kayakairan News Live | मंसिर 6 गते बिहिवार| Ujyaalo Radio
Просмотров 4,9 тыс.17 часов назад
दर्शक महानुभाव नमस्कार। कायाकैरन दैनिकी रूपमा बिहान ६ बजे प्रस्तुत हुँदै आएको छ। तपाईहरुले नेपाल दर्पण हाम्रो युट्युब च्यानल रेडियो नेपाली सेवा बाट प्रत्यक्ष सुन्न सक्नुहुन्छ। साथै तपाईँहरू केही सुझाव तथा आफ्नो कुरा राख्न कमेन्ट गर्नुहोला। सम्पर्क : nkhabar83@gmail.com
Kayakairan Today live | कायाकैरन | Kayakairan News Live | मंसिर 5 गते बुधवार| Ujyaalo Radio
Просмотров 2,4 тыс.День назад

Просмотров 8 тыс.День назад
दर्शक महानुभाव नमस्कार। कायाकैरन दैनिकी रूपमा बिहान ६ बजे प्रस्तुत हुँदै आएको छ। तपाईहरुले नेपाल दर्पण हाम्रो युट्युब च्यानल रेडियो नेपाली सेवा बाट प्रत्यक्ष सुन्न सक्नुहुन्छ। साथै तपाईँहरू केही सुझाव तथा आफ्नो कुरा राख्न कमेन्ट गर्नुहोला। सम्पर्क : nkhabar83@gmail.com
Kayakairan Today live | कायाकैरन | Kayakairan News Live | मंसिर 4 गते मंगलवार | Ujyaalo Radio
Просмотров 8 тыс.2 дня назад
दर्शक महानुभाव नमस्कार। कायाकैरन दैनिकी रूपमा बिहान ६ बजे प्रस्तुत हुँदै आएको छ। तपाईहरुले नेपाल दर्पण हाम्रो युट्युब च्यानल रेडियो नेपाली सेवा बाट प्रत्यक्ष सुन्न सक्नुहुन्छ। साथै तपाईँहरू केही सुझाव तथा आफ्नो कुरा राख्न कमेन्ट गर्नुहोला। सम्पर्क : nkhabar83@gmail.com
Nepal Darpan | नेपाल दर्पण | मंसिर 3 गते सोमवार | 18 November | Monday | Nepal Darpan today live
Просмотров 2 тыс.3 дня назад
दर्शक महानुभाव नमस्कार। नेपाल दर्पण दैनिकी रूपमा साँझको ६ बजे प्रस्तुत हुँदै आएको छ। तपाईहरुले नेपाल दर्पण हाम्रो युट्युब च्यानल रेडियो नेपाली सेवा बाट प्रत्यक्ष सुन्न सक्नुहुन्छ। साथै तपाईँहरू केही सुझाव तथा आफ्नो कुरा राख्न कमेन्ट गर्नुहोला। सम्पर्क : nkhabar83@gmail.com
Kayakairan Today live | कायाकैरन | Kayakairan News Live | मंसिर 3 गते सोमवार | Ujyaalo Radio
Просмотров 8 тыс.3 дня назад
दर्शक महानुभाव नमस्कार। कायाकैरन दैनिकी रूपमा बिहान ६ बजे प्रस्तुत हुँदै आएको छ। तपाईहरुले नेपाल दर्पण हाम्रो युट्युब च्यानल रेडियो नेपाली सेवा बाट प्रत्यक्ष सुन्न सक्नुहुन्छ। साथै तपाईँहरू केही सुझाव तथा आफ्नो कुरा राख्न कमेन्ट गर्नुहोला। सम्पर्क : nkhabar83@gmail.com
Nepal Darpan | नेपाल दर्पण | मंसिर 2 गते आइतवार | 17 November | Sunday | Nepal Darpan today live
Просмотров 1,9 тыс.4 дня назад
दर्शक महानुभाव नमस्कार। नेपाल दर्पण दैनिकी रूपमा साँझको ६ बजे प्रस्तुत हुँदै आएको छ। तपाईहरुले नेपाल दर्पण हाम्रो युट्युब च्यानल रेडियो नेपाली सेवा बाट प्रत्यक्ष सुन्न सक्नुहुन्छ। साथै तपाईँहरू केही सुझाव तथा आफ्नो कुरा राख्न कमेन्ट गर्नुहोला। सम्पर्क : nkhabar83@gmail.com
Kayakairan Today live | कायाकैरन | Kayakairan News Live | मंसिर 2 गते आइतवार | Ujyaalo Radio
Просмотров 6 тыс.4 дня назад
दर्शक महानुभाव नमस्कार। कायाकैरन दैनिकी रूपमा बिहान ६ बजे प्रस्तुत हुँदै आएको छ। तपाईहरुले नेपाल दर्पण हाम्रो युट्युब च्यानल रेडियो नेपाली सेवा बाट प्रत्यक्ष सुन्न सक्नुहुन्छ। साथै तपाईँहरू केही सुझाव तथा आफ्नो कुरा राख्न कमेन्ट गर्नुहोला। सम्पर्क : nkhabar83@gmail.com
Nepal Darpan | नेपाल दर्पण | मंसिर 1 गते शनिवार | 16 November | Saturday | Nepal Darpan today live
Просмотров 2,4 тыс.5 дней назад
दर्शक महानुभाव नमस्कार। नेपाल दर्पण दैनिकी रूपमा साँझको ६ बजे प्रस्तुत हुँदै आएको छ। तपाईहरुले नेपाल दर्पण हाम्रो युट्युब च्यानल रेडियो नेपाली सेवा बाट प्रत्यक्ष सुन्न सक्नुहुन्छ। साथै तपाईँहरू केही सुझाव तथा आफ्नो कुरा राख्न कमेन्ट गर्नुहोला। सम्पर्क : nkhabar83@gmail.com
Kayakairan Today live | कायाकैरन | Kayakairan News Live | मंसिर 1 गते शनिवार| Ujyaalo Radio
Просмотров 2 тыс.5 дней назад
दर्शक महानुभाव नमस्कार। कायाकैरन दैनिकी रूपमा बिहान ६ बजे प्रस्तुत हुँदै आएको छ। तपाईहरुले नेपाल दर्पण हाम्रो युट्युब च्यानल रेडियो नेपाली सेवा बाट प्रत्यक्ष सुन्न सक्नुहुन्छ। साथै तपाईँहरू केही सुझाव तथा आफ्नो कुरा राख्न कमेन्ट गर्नुहोला। सम्पर्क : nkhabar83@gmail.com
Nepal Darpan | नेपाल दर्पण |असोज 30 गते शुक्रवार| 15 November | Friday | Nepal Darpan today live
Просмотров 2 тыс.6 дней назад
दर्शक महानुभाव नमस्कार। नेपाल दर्पण दैनिकी रूपमा साँझको ६ बजे प्रस्तुत हुँदै आएको छ। तपाईहरुले नेपाल दर्पण हाम्रो युट्युब च्यानल रेडियो नेपाली सेवा बाट प्रत्यक्ष सुन्न सक्नुहुन्छ। साथै तपाईँहरू केही सुझाव तथा आफ्नो कुरा राख्न कमेन्ट गर्नुहोला। सम्पर्क : nkhabar83@gmail.com
Kayakairan Today live | कायाकैरन | Kayakairan News Live | कार्तिक 30 गते शुक्रवार| Ujyaalo Radio
Просмотров 3,9 тыс.6 дней назад
दर्शक महानुभाव नमस्कार। कायाकैरन दैनिकी रूपमा बिहान ६ बजे प्रस्तुत हुँदै आएको छ। तपाईहरुले नेपाल दर्पण हाम्रो युट्युब च्यानल रेडियो नेपाली सेवा बाट प्रत्यक्ष सुन्न सक्नुहुन्छ। साथै तपाईँहरू केही सुझाव तथा आफ्नो कुरा राख्न कमेन्ट गर्नुहोला। सम्पर्क : nkhabar83@gmail.com
Nepal Darpan | नेपाल दर्पण |असोज 29 गते बिहिवार| 14 November | Thursday | Nepal Darpan today live
Просмотров 1,9 тыс.7 дней назад
दर्शक महानुभाव नमस्कार। नेपाल दर्पण दैनिकी रूपमा साँझको ६ बजे प्रस्तुत हुँदै आएको छ। तपाईहरुले नेपाल दर्पण हाम्रो युट्युब च्यानल रेडियो नेपाली सेवा बाट प्रत्यक्ष सुन्न सक्नुहुन्छ। साथै तपाईँहरू केही सुझाव तथा आफ्नो कुरा राख्न कमेन्ट गर्नुहोला। सम्पर्क : nkhabar83@gmail.com
Kayakairan Today live | कायाकैरन | Kayakairan News Live | कार्तिक 29 गते बिहिवार| Ujyaalo Radio
Просмотров 4,8 тыс.7 дней назад
दर्शक महानुभाव नमस्कार। कायाकैरन दैनिकी रूपमा बिहान ६ बजे प्रस्तुत हुँदै आएको छ। तपाईहरुले नेपाल दर्पण हाम्रो युट्युब च्यानल रेडियो नेपाली सेवा बाट प्रत्यक्ष सुन्न सक्नुहुन्छ। साथै तपाईँहरू केही सुझाव तथा आफ्नो कुरा राख्न कमेन्ट गर्नुहोला। सम्पर्क : nkhabar83@gmail.com
Syangja walling bata
Good evening 🌆🌆🌆🌆
Morning 🌄
Ho kalo bajhari bhayko chha,,भैरहवा bata काठमाडौं ko 2500/ 3000 hune ma 5700/ 6000 samma Asuli garirachha,, yo सरासर kalobajhari ho,sambandett निकाय ko ध्यान jahos
🔐🔒🔒sipaio yi likhe haruko khabar srot keho sahi khabar navaye turunta jafar gara kun kun biralo xan paxadi aabasek pare karbai gara...
good new news 👍️👍️🙏🙏🙏😍😍♥️♥️
शुभप्रभात!
🌄
Hoina sahakariko paisa tehako prabandhak wa loan dine le apachalan garxa ki loan linele ho.. Loan diya ma pani linthe
Good morning 🌞🌄🌄🌞
Done
Good
समाचार भन्दा बढि प्रचार भयो ,,,मनपरेन 😏
विज्ञापन कम गर 🙏
Oli rabi ko bare bengiya garda bestha badhile ke vo kun school bigriyo tesma dhiyan dinw fursad xaina kina ki satta ma tikna garib lai madat garera hunna kasle satta bata hatauxa testolai fasaudaima bestha oli deuba ra parchande lai des bata goli hannu parxa
Good evening 🌆🌆🌆🌆🌆
Ajadekhi ho ra aja matrai ho yo barsa
यति धेरै मूर्ति कसले बेच्यो होला खोजी गर्नुपर्छ
Good evening from kapilvastu
🙏🙏🙏🙏
Good morning
यि उद्योगि हाेइनन् नेपाल लुट्न आएका हुन।
❤❤❤❤
सहि र सत्य समाचार पस्किन अनुरोध ।
खबर ❤❤❤ ए फ एम रेडियो कायाकैरन नेपाल बिहान् ६ बजे र बेलुका ६*🎉8 मा आउने मलाई सारै मन पर्ने मध्येको नम्बर एक मा पर्छ जसमा बिबिसी साझा खबर न्युज छ छैन युब तुबे झुठो खबर हेरेर समय बर्बाद ग र्न र कमेन्ट मा जताभावी गाली गर्ने उत्तेजक पाटि काे झोले कार्य्कर्ता बनेर हिंड्न् नपरोस् सुधृउ सबै नेपाली जनता देस बिकास प्रेमी लाखौं युवा उथौ कम्मर कसेर बालेन ❤हर्क ❤रबि ❤❤गोपि ❤❤दुर्गा ❤❤❤आसिका ❤❤❤कुलमान ❤ प्रचण्ड ❤❤ सबै रास्ट्र बादी एक हुनुपर्छ जय देस जय मातृभुमी ❤ बिदा चाहे जय नेपाल
स्वर्गकाे नियम परमेश्वरकाे सत्यको समय आज मिति: २ साल/ ६ महिना कार्तिक/२८ गते ३ बार साेमबार हाे। हे केपी चाेर त सरकार हाेइनस कर उठाउन मिल्दैन।ऐ पत्रकार नेपालमा सरकार छैन भष्म भैसक्याे।पत्रकारले सरकार भनेर नभन तलाई कार्वाही गर्न नपराेस। सरकार थियोे भने प्रतिनिधिसभा किन चलेन? प्रतिनिधिसभा भस्म भैसक्याे घाँस नखा।जनतालाई गाेरु नबना।कति दिन गाेरु बनाउछस चाेर बाहुन ? तेरो बिषयमा बुझ।अरुलाई नबुझा पत्रकार मिडिया।सत्यको समय आईसक्यो तीन भागको दुई भाग पत्रकार जेल जानछस।किनकि धेरै अत्याचार पत्रकार मिडियामाबाट भएको छ।ज्यानमारा र चाेरलाई कति दिन सत्य भन्छस? १७ हजारमा ८ हजार काङ्ग्रेस सत्य बाेलेकाे बापत र जनयुद्धको नाममा मार्नी माओवादी र खर्बाै बैंकको पैसा चाेर्ने सहयोगी ऐमाले।काङ्ग्रेसलाई धाग धम्की लगाएर छेरुवा काङ्ग्रेसलाई माओवादी बनाइस र पार्टी मासेर राजा ल्याउने गराइस मिडियामा पत्रकार।मिडिया पत्रकार न्यायाधीश विज्ञय भन्ने डाका र माओवादी ऐमाले चाकामा छेरुवा काङ्ग्रेस आमा बाबाको छाेरा हाेइनस? तेरो बा आमाले सत्यदेखि भाग भनेको थियो काङ्ग्रेस ? दाई मार्ने राजा ज्ञानेन्द्र।लाेग्ने मार्ने विधादेवि भण्डारी।८ हजार प्रजातान्त्रिक काङ्ग्रेस मार्ने बाबुराम भट्टराई र प्रचण्ड दाहाल।३ करोड जनसंख्या डेढ करोड चाेर ज्यानमारा फटाहा बनाइस।तैंले चाेरेकाे ठगेको ज्यान मारेकाे थाहा पाएकाेछस राजा ज्ञानेन्द्र प्रचण्ड दाहाल बाबुराम भट्टराई केपी वली विधादेवि भण्डारी ? तैंले अरुलाई कसरी चाेर फटाहा अत्याचारि भनेकोछस्?पहिला तैले जनतामाथि अत्याचार सामन्ती गरेको सम्झेर बाेल।तैंले याे देशमा एउटा शासन ल्याईस चिनाईस।पहिलो अत्याचारि सामन्ती राणा र शाह भन्थियाे।अहिले त्योभन्दा ठुलो चाेर फटाहा भ्रष्टाचारी सामन्ती बाहुन शासन हाे भनेर प्रमाण पुग्यो।अब किन धेरै बाेल्छस?श्री ७ काे सरकार स्वर्गकाे परमेश्वरकाे पुत्र माहाराजा बाईजन अर्लि ले हुकुम गर्छु चाेर बाहुनकाे अत्याचारि भ्रष्टाचारी ज्यानमारा ठगी शासन भष्मै हाेस।
Gaindakot
लाल आयोगका ....आयोगले उद्योगपति, ब्यापारी ब्यवसायीहरुसंग घुस खाएर बनाएको आयोगको रिपोर्ट आएको हो भन्ने जनताको आशंका हो र नेपाल सरकारका उर्जा मन्त्री दिपक खड्का जो नेपाल सरकार अन्तर्गत को लैनचौर स्थित स्काउटको जग्गाको भाडा नदिएर जबरजस्ती कब्जा गरेर दादागिरी गरेको खबर अखबारमा पढ्न र रेडियोमा सुन्न पाइएको हो जुन अत्यन्तै घातक र निन्दनीय छ र हो पनि । भ्रष्टहरुले अलिकति होइन मोटै रकम घुस बापत पाएको हुनसक्छ भन्ने जनताको आशंका हो । भ्रष्ट सबै मुर्दाबाद । सहकारी सबै ठग मुर्दाबाद ।
Good morning 🌞🌄🌄🌞🌞
Good
promoting ali badi bhayo
Good morning 🌞🌄🌄🌞
Good evening 🌆🌆🌆🌆
🙏🙏🙏🙏
यो कुरामा के बुझ्नेहो भाणा बणाएर कमिसन खानेहो २४ घन्टा को ठाउमा १४ घन्टा भनेको आधि समयहो यस्ले पर्ने असर थिजो देखि थाहा नहुनु आज कार्बाइ गर्छु भन्नु यो चोर कुरा होइन यस्तो कुरा मान्नु पर्छ भन्ने त छैन हाम्रो देस नेता हरुको गलतै गलत नितिर निर्णय ले डुबाउने नै रहेछ्न है
Good morning 🌞🌄🌄🌞🌄
समाचार सुन्दा त बाढी पिडितकालागि सरकार छैन जस्तो लाग्छ नी ।
मुस्ताङमा पढेलेखेका मानिस कमछन, त्यसैले त्यहाँ साेर्सफाेर्स छैन,मानिस रवुसीछन। नेपाल पढेलेखेकाले बिगारेको देशहाे भन्ने प्रमाणित भएन र?
Good evening 🌆🌆🌆
मन्त्री ज्युले बाजे बज्यै पनि लगे हुन्थ्यो,मौका यही हाे मन्त्री ज्यू।
देश मा तीन वटा अन्तर्राष्ट्रिय बिमानस्थल भए पनि काठमाडौ बाहेक पोखरा र लुम्बिनी एर्पोट प्रयोग बिहिन बनाइनु सरकारको लाचर पन हो
चोरले चोर को संरक्ष गर्छ
❤❤❤❤❤❤❤
कोशीका मन्त्रीले नेपाल र नेपालीको बेइज्जत गरेको अभियोगमा हतकडी लगाएर पक्राउ गरि कडा कानुनी कार्वाही गर्न नेपाल सरकार पछि पर्नु हुदैन । केपी वली सरकारको परिक्षा हो यो । त्यसै गरि ॠषीकेश पोखरेल उनका श्रीमती तथा धनराज गुरुङ र उनका श्रीमतीलाई समेत पक्राउ गरि कडा कानुनी कार्वाही गरेर निष्पक्ष र निडर सरकार हो भनेर सिद्ध गर्न सक्नुपर्छ । बालेन र कुलमान सहि छ्न ।
Good morning 🌞🌄🌄🌞🌄
एउटै अभियोगमा छविलाल जोशी, जिबि राई, कुमार रम्तेल दोषी देखिने अनि झन बढी दोषी रवी लामिछाने दोषी नदेखिने कसरी हुनसक्छ र ? रवी मात्रै होइन अन्य हजारौं दोषी हुन छ्न । त्यसैले अदालतलाई निष्पक्ष र स्वतन्त्र छानबिनमा अवरोध नगरौ । सुर्य थापाको रिपोर्टमा पनि रवी लामिछाने दोषी देखिएकाछ्न । हो धनराज गुरुङ उनको श्रीमती , ॠषीकेश पोखरेल र उनको श्रीमती लगायत अन्य सहकारी दोषी उपर कडा कानुनी कार्वाही गर्नुपर्छ। एकजना महाठगलाई बचाउनुको सट्टा लाखौं सहकारी पीडित हरुको डुब्न लागेको रकमको सावाँ ब्याज फिर्ता गर्नको लागि शक्ति खर्च गरेको भए सहकारी पीडितहरुको आशिर्वाद प्राप्त गर्ने थिए तर ठिक त्यसको उल्टो गरेर सहकारी पीडितहरुको श्रापले रवी लामिछानेलाई पोलि रहेको छ । बालेन र कुलमान सहि छ्न ।
आजपहिलाेपटक हाे
Good evening 🌆🌆🌆
चौकुने गाउँ पालिका वडा नं 6 बाट पहिलो पटक हेरदै र सुन्दै
धान सुकाउने विधि किसानलाई बढि थाहा हुनछ।