Manoj Bhujel official
Manoj Bhujel official
  • Видео 32
  • Просмотров 35 943
''बुढेसकालका कुरा'' Episode - 17 / Manoj, Rudranath Ojha (Guest), Manju
८१ वर्षिय बुवा रुद्रनाथ ओझा भन्नुहुन्छ :- बाबु सानो छ्दा त्यति दुख पाईएन बरु पछि दुख पाए ।साना साना छोराछोरी लाई हुकाए, पढाए अनि असल मान्छे बनाए त्यहि कुटो कोदालो अनि खेति किसानिले नै हो । के गर्नु बाबु त्यो बेलामा पढ्न पाईएन । उहा बुवाको जिवनको भोगाई , कठिनाई लाई यस भिडियो मार्फत देखाउदै छु । पुरा भिडियो मेरो युटुबमा छ हेरिदिनुस न है ।
'पाका मान्छेका पाका कुरा, कार्यक्रम बुढेसकालका कुरा' भरतपुर महानगरपालिका वडा नम्बर १२ नौरङ्गे टोलमा बस्नुहुने ८१ वर्षिय बुवा रुद्रनाथ ओझा आजको कार्यक्रम बुढेसकालका कुरामा अतिथि को रुपमा हुनुहुन्छ ।
Просмотров: 190

Видео

''बुढेसकालका कुरा'' Episode - 16 / Manoj, Nildhoj Itani (Guest), Manju
Просмотров 297 часов назад
७५ वर्षिय बुवा निलध्वज ईटनि भन्नुहुन्छ :- जिवनमा कस्ता कस्ता जटिल समस्याहरु आए तर कहिल्यै हरेस भने खाईन । १५ वर्ष देखि सुखको जिवन जिउन पाएको छु । ६० वर्ष सम्म यति दु पाए कि बाबु भनेर साध्य नै छैन । बुवाको जिवनको भोगाई लाई यस भिडियो मार्फत सुनौ । 'पाका मान्छेका पाका कुरा, कार्यक्रम बुढेसकालका कुरा' भरतपुर महानगरपालिका वडा नम्बर १२ आस्था टोलमा बस्नुहुने ७५ वर्षिय बुवा निलध्वज ईटनि आजको कार्यक्रम ...
''बुढेसकालका कुरा'' Episode - 15 / Manoj, Lalimaya Koirala (Guest), Manju
Просмотров 357 часов назад
९२ वर्षिय आमा ललिमाया कोइराला भन्नुहुन्छ :- त्यो बेलामा पनि मलाई सासु ससुराले कहिल्यै नराम्रो भन्नुभएन, नराम्रो गर्नुभएन । बरु छोरा सङ्ग नराम्रो हुन्थियो म सङ्ग अह कहिल्यै नराम्रो भएन बाबु । 'पाका मान्छेका पाका कुरा, कार्यक्रम बुढेसकालका कुरा' भरतपुर महानगरपालिका वडा नम्बर १२ हाम्रो टोलमा बस्नुहुने ९२ वर्षिय आमा ललिमाया कोइराला आजको कार्यक्रम बुढेसकालका कुरामा अतिथि को रुपमा हुनुहुन्छ ।
''बुढेसकालका कुरा'' Episode - 14 / Manoj, Sher Bahadur Gharti (Guest), Manju
Просмотров 53День назад
९२ वर्षिय शेर बहादुर घर्ति बुवा भन्नुहुन्छ :- जमिनदारहरुले हामिलाई कहा पढ्न दिन्थे र । पढ्न गएको थाहा यदि पाईहाले भने खुट्टामा लौरो राखेर डोरिले बाधेर दिनभरि चर्को घाममा राखिदिन्थे अनि मनपरि गालि खानु पर्थ्यो । हामिलाई यति सम्म हेप्थे र बाबु । म त लड्नुपरे लड्छु त पनि मान्छे हामि पनि मान्छे लड्छ्स सम्म भन्थे । 'पाका मान्छेका पाका कुरा, कार्यक्रम बुढेसकालका कुरा' राप्ति नगरपालिका वडा नम्बर ४ डडु...
भुजेल समुदायमा मनाईने भुजेलि पर्व अर्थात उधौलि पर्व
Просмотров 24714 дней назад
भुजेल समुदायमा मनाईने भुजेलि पर्व अर्थात उधौलि पर्व को दिन गैडाकोट नगरपालिका वडा नम्बर -३, करौजि भाकर नमुना भुजेल गाउमा त्यहाका भुजेल समुदाय सङग हामिले पनि उधौलि पर्व मनाएका थियौ । आउनुहोस भुजेलहरुको पर्व लाई भिडियो मार्फत अवलोकन गरौ । नमस्कार ।
''बुढेसकालका कुरा'' Episode - 13 / Manoj, Kaushila Kandel (Guest), Manju
Просмотров 26714 дней назад
एउटा असल छोराले पल्टन बाट पेन्सन पकाएर त्यत्रो वर्ष पछि घर गएर आमाबुवा लाई खुशि बनाउछ, श्रीमतिको हरेक इच्छा आकाङ्क्षा पुरा गर्छु र आफ्नो काधमा रहेको हरेक जिम्मेवारि पुरा गर्छु भन्ने मानसिकता का साथ घर आउदा बाटैमा युद्वमा परेर मृत्यु हुनुले त्यो घरको आमाबुवा,अनि श्रीमतिलाई कस्तो पिडा भयो होला कल्पनासमेत गर्न सकिन्न, अझै केहि वर्ष पछि सडक दुर्घटना मा बुहारी को मृत्यु हुनु र त्यो सानो नातिलाई हेरच...
''बुढेसकालका कुरा'' Episode - 12 / Manoj, Komal Prasad Thapaliya (Guest), Manju
Просмотров 160Месяц назад
सौताको छोरालाई केरामा विष राखेर खान दिएको एक गाईने दाईको गितको कारणले जिवनभरि त्यहि छोरा भए पुग्छ भनेर बिवाह समेत नगर्नुहुने एक आदर्शवान बुवाको भोगाई, असल छोरी एक असल बुहारी हुदै कसरी ससुराको स्यारसुसार गर्दै आमा बन्न सक्नुहुन्छ भन्ने उहा ९५ वर्षिय बुवाको सत्य भनाई पुरा भिडियो हेरेर सुनेर लाईक, कमेन्ट, शेयर ,सब्सक्राईब गरेर साथ दिनुहोला है । हुन त यस्तो भिडियो मा साथ दिने कमै हुन्छ्न जस्तो लाग्...
''बुढेसकालका कुरा'' Episode - 11 / Manoj, Devi Prasad Sapkota (Guest), Manju
Просмотров 233Месяц назад
'पाका मान्छेका पाका कुरा, कार्यक्रम बुढेसकालका कुरा' भरतपुर महानगरपालिका वडा नम्बर १२ आनन्द टोल मा बस्नुहुने ७८ वर्षिय बुवा देबि प्रसाद सापकोटा आजको कार्यक्रम बुढेसकालका कुरामा अतिथि को रुपमा हुनुहुन्छ । आदरणीय ७० वर्ष उमेर कट्नुभएका बुवा-आमाहरुको जिवनको भोगाई, कठिनाई र अनुभव लाई समेटेर उहाहरुको सम्मान स्वरुप तयार पारिएको कार्यक्रम हो 'बुढेसकालका कुरा' । हजुरहरुको पनि घर-छरछिमेकमा कोहि ७० वर्ष ...
"बुढेसकालका कुरा" Episode - 10 / Manoj, Nareshwor Kandel (Guest), Manju
Просмотров 236Месяц назад
'पाका मान्छेका पाका कुरा, कार्यक्रम बुढेसकालका कुरा' भरतपुर महानगरपालिका वडा नम्बर ४ हरिकृतन टोल बिसाल चोकमा बस्नुहुने आदरणीय ८७ वर्षिय बुवा नरेश्वर कडेल आजको कार्यक्रम बुढेसकालका कुरामा अतिथि को रुपमा हुनुहुन्छ । आदरणीय ७० वर्ष उमेर कट्नुभएका बुवा-आमाहरुको जिवनको भोगाई, कठिनाई र अनुभव लाई समेटेर उहाहरुको सम्मान स्वरुप तयार पारिएको कार्यक्रम हो 'बुढेसकालका कुरा' । हजुरहरुको पनि घर-छरछिमेकमा कोह...
''बुढेसकालका कुरा'' Episode - 9 /Manoj, Nar Kumari (Guest), Manju
Просмотров 385Месяц назад
'पाका मान्छेका पाका कुरा, कार्यक्रम ''बुढेसकालका कुरा'' भरतपुर महानगरपालिका वडा नम्बर १२ सहयोगी टोलमा बस्नुहुने आदरणीय ८० वर्षिय आमा नर कुमारी ठकुरी आजको कार्यक्रम बुढेसकालका कुरामा अतिथि को रुपमा हुनुहुन्छ ।
बुढेसकालका कुरा Episode - 7
Просмотров 1512 месяца назад
'पाका मान्छेका पाका कुरा, कार्यक्रम बुढेसकालका कुरा' भरतपुर महानगरपालिका वडा नम्बर १२ बसन्तचोक टोलमा बस्नुहुने आदरणीय ७८ वर्षिय बुवा शिवराज उपाध्याय आजको कार्यक्रम बुढेसकालका कुरामा अतिथि को रुपमा हुनुहुन्छ । You sent आदरणीय ७० वर्ष उमेर कट्नुभएका बुवा-आमाहरुको जिवनको भोगाई, कठिनाई र अनुभव लाई समेटेर उहाहरुको सम्मान स्वरुप तयार पारिएको कार्यक्रम हो 'बुढेसकालका कुरा' । हजुरहरुको पनि घर-छरछिमेकमा...
बुढेसकालका कुरा Episode - 5
Просмотров 6063 месяца назад
'पाका मान्छेका पाका कुरा, कार्यक्रम बुढेसकालका कुरा' भरतपुर महानगरपालिका वडा नम्बर १२ नौरङ्गे टोल बिकास सन्स्थामा बस्नुहुने आदरणीय ९१ वर्षिय आमा देब कुमारी थापा आजको कार्यक्रम बुढेसकालका कुरामा अतिथि को रुपमा हुनुहुन्छ । आदरणीय ७० वर्ष उमेर कट्नुभएका बुवा-आमाहरुको जिवनको भोगाई, कठिनाई र अनुभव लाई समेटेर उहाहरुको सम्मान स्वरुप तयार पारिएको कार्यक्रम हो 'बुढेसकालका कुरा' । हजुरहरुको पनि घर-छरछिमे...
Budheskalka kura Episode - 4
Просмотров 4,9 тыс.3 месяца назад
Budheskalka kura Episode - 4
कार्यक्रम 'बुढेसकालका कुरा' Episode -1
Просмотров 2613 месяца назад
आदरणीय ७० वर्ष उमेर कट्नुभएका बुवा-आमाहरुको जिवनको भोगाई, कठिनाई र अनुभव लाई समेटेर उहाहरुको सम्मान स्वरुप तयार पारिएको कार्यक्रम हो 'बुढेसकालका कुरा' आज मिति २०८१ साल भदौ १९ गते बुधवार का दिनदेखि हरेक बुधवार बिहान ८ बजे आउने गर्दछ । हेर्न र सुन्न अनि लाईक, कमेन्ट र subscribes गर्न नभुल्नुहोला है । हजुरहरुको सल्लाह र सुझाव अनुसार अघि बढ्ने प्रतिबद्वता ब्यक्त गर्दछु । हजुरहरुको पनि घर-छरछिमेकमा ...
Rangin Tin Support like Tul Bahadur Bhujel under the leadership of Bharatpur resident Manoj Bhujel.
Просмотров 727 месяцев назад
Devghat 4, ratopani basne tul bahadur bhujel ko pariwarlai rangin tin hastantaran. 2081/1/25 gate chatyang bata ghar jalera nasta bhayeko thiyo. manoj bhujel ko netrito ma sahayog sabai ikai bata prapta gari hastantaran. 2081/2/12
भरतपुर वडा नम्बर १२ दिपेन्द्र टोल विकास संस्था बिकासको गतिमा अघि बढ्दै ।
Просмотров 8810 месяцев назад
भरतपुर वडा नम्बर १२ दिपेन्द्र टोल विकास संस्था बिकासको गतिमा अघि बढ्दै ।
जुत्ता चप्पल दशै महोत्सव २०८० भरतपुर-१०,प्रदर्शनी केन्द्र (असोज १०-३० सम्म) सन्चालन भैइरहेको छ ।
Просмотров 90Год назад
जुत्ता चप्पल दशै महोत्सव २०८० भरतपुर-१०,प्रदर्शनी केन्द्र (असोज १०-३० सम्म) सन्चालन भैइरहेको छ ।
साम्सद रबि लामिछाने दाईको प्रथम सर्वजनिक सुनुवाईमा २०८० भाद्र १० मा आफ्नो भनाई व्यक्त गर्दै ।
Просмотров 26 тыс.Год назад
साम्सद रबि लामिछाने दाईको प्रथम सर्वजनिक सुनुवाईमा २०८० भाद्र १० मा आफ्नो भनाई व्यक्त गर्दै ।
भरतपुर वडा नम्बर १२ को स्थानिय बासिहरुको गुनासो :- वर्षातमा डुबान हुन दिन्नौ, हिउँदमा बिर्सनुहुन्छ ।
Просмотров 239Год назад
भरतपुर वडा नम्बर १२ को स्थानिय बासिहरुको गुनासो :- वर्षातमा डुबान हुन दिन्नौ, हिउँदमा बिर्सनुहुन्छ ।
दिपेन्द्र टोल बिकास संस्थामा रहेको सिंचाइको नहरमा मृत गन्हाएको पाडोलाई खाल्डो खनी ब्यवस्थापन गर्दै ।
Просмотров 62Год назад
दिपेन्द्र टोल बिकास संस्थामा रहेको सिंचाइको नहरमा मृत गन्हाएको पाडोलाई खाल्डो खनी ब्यवस्थापन गर्दै ।
दिपेन्द्र टोल विकास संस्थाको नजिक रहेको जोखिमयुक्त आधा काटिएको रुख बन कार्यालयबाट आज काटियो ।
Просмотров 1102 года назад
दिपेन्द्र टोल विकास संस्थाको नजिक रहेको जोखिमयुक्त आधा काटिएको रु बन कार्यालयबाट आज काटियो ।
कार्यक्रम :- "परिवर्तन जीवनको" तेस्रो खण्ड
Просмотров 1122 года назад
कार्यक्रम :- "परिवर्तन जीवनको" तेस्रो खण्ड
भरतपुर महानगरपालिका वडा नम्बर १२, दिपेन्द्र टोल बिकास संस्थाको नजिक रहेको जङ्गलको यो आधा काटेको रुख
Просмотров 3012 года назад
भरतपुर महानगरपालिका वडा नम्बर १२, दिपेन्द्र टोल बिकास संस्थाको नजिक रहेको जङ्गलको यो आधा काटेको रुख
कार्यक्रम :- "परिवर्तन जिवनको"। अब हरेक हप्ताको शनिबार राती ८ बजे मनोज को साथमा ।
Просмотров 772 года назад
कार्यक्रम :- "परिवर्तन जिवनको"। अब हरेक हप्ताको शनिबार राती ८ बजे मनोज को साथमा ।
अब आफ्नो सोच्ने तरिका कसरी बदल्ने त । यो सुन्नुहोस पक्कै बदलिनेछ ।
Просмотров 762 года назад
अब आफ्नो सोच्ने तरिका कसरी बदल्ने त । यो सुन्नुहोस पक्कै बदलिनेछ ।
अब तपाईं पनि आफ्नो जिवनलाई परिवर्तन गर्न चहानुहन्छ ? आउनुहोस् सङै अगाडि बढौ "परिवर्तन जिवनको" भाग १
Просмотров 1123 года назад
अब तपाईं पनि आफ्नो जिवनलाई परिवर्तन गर्न चहानुहन्छ ? आउनुहोस् सङै अगाडि बढौ "परिवर्तन जिवनको" भाग १
हामी ब्यक्ती,परिस्थिति लाई बदल्न जीवन गुमाउछौ । आफुलाई बदल्ने कसरी त ?
Просмотров 1043 года назад
हामी ब्यक्ती,परिस्थिति लाई बदल्न जीवन गुमाउछौ । आफुलाई बदल्ने कसरी त ?
पैसा के हो ? किन मान्छेलाई यो हुँदा र नहुँदा पनि सुख छैन ? पैसाले किन्न नसक्ने भनेको प्रेम हो ।
Просмотров 1363 года назад
पैसा के हो ? किन मान्छेलाई यो हुँदा र नहुँदा पनि सु छैन ? पैसाले किन्न नसक्ने भनेको प्रेम हो ।
आमालाई मार्न भिरको टुप्पोमा छोराले पुर्‍यायो आमाले:- छोरा तिमी फर्कने बाटो अप्ठ्यारो छ, नलडी जानु है
Просмотров 983 года назад
आमालाई मार्न भिरको टुप्पोमा छोराले पुर्‍यायो आमाले:- छोरा तिमी फर्कने बाटो अप्ठ्यारो छ, नलडी जानु है
नारायणी नदिमा आएको बाढी । नारायणी नदिको छेउछाउमा रहनुहुने सम्पुर्णमा सचेत रहन आग्रह ।
Просмотров 1473 года назад
नारायणी नदिमा आएको बाढी । नारायणी नदिको छेउछाउमा रहनुहुने सम्पुर्णमा सचेत रहन आग्रह ।

Комментарии

  • @HarimayaOjha-u9x
    @HarimayaOjha-u9x 5 дней назад

    Good

  • @HarimayaOjha-u9x
    @HarimayaOjha-u9x 5 дней назад

    Good

  • @Shafal303
    @Shafal303 18 дней назад

    यो पर्व मौखिक र समाजिक सञ्जालमा देखिय सुनियता पनि सच्चिकै यसरी मनायको भनी थियन तर तपाईं गाउँ मा गयर यो रिति चाड भुजेल हरुको प्रमुख दिनको रुपमा खेल्न भयको भुमिका तपाईंको सराहनीय छ सर तपाई त तपाईंको टिम लाई धेरै रै धन्यवाद

  • @bipinrijal3929
    @bipinrijal3929 21 день назад

    Good job

  • @NischalKanxa-r8s
    @NischalKanxa-r8s 21 день назад

    Good job

  • @NischalKanxa-r8s
    @NischalKanxa-r8s 21 день назад

    Good job

  • @manjupoudel2953
    @manjupoudel2953 Месяц назад

    Jay hos sabaiko🙏🙏♥️♥️🌹🌹👏👏👏🌹🌹🌹♥️♥️🙏

  • @manjupoudel2953
    @manjupoudel2953 Месяц назад

    Jay hos sabaiko🙏♥️🌹👏🌹👏🌹♥️♥️🙏

  • @manjupoudel2953
    @manjupoudel2953 Месяц назад

    Jay hos buwa ko 🙏🙏♥️♥️🌹🌹👏👏👏🌹🌹♥️♥️🙏🙏

  • @gunarajojha9139
    @gunarajojha9139 Месяц назад

    Good

  • @PrabhaBhujel-z4n
    @PrabhaBhujel-z4n Месяц назад

    Good luck babu

  • @kausilakandel6688
    @kausilakandel6688 Месяц назад

    Good job

  • @kausilakandel6688
    @kausilakandel6688 Месяц назад

    Good job

  • @welcometoelsaschannel4948
    @welcometoelsaschannel4948 Месяц назад

    Good job

  • @welcometoelsaschannel4948
    @welcometoelsaschannel4948 Месяц назад

    Good job

  • @welcometoelsaschannel4948
    @welcometoelsaschannel4948 Месяц назад

    Good job

  • @welcometoelsaschannel4948
    @welcometoelsaschannel4948 Месяц назад

    Good job

  • @MyreenVuzel
    @MyreenVuzel 2 месяца назад

    I am myreen Bhujel .These is nice video.

  • @SuryaMarhatta
    @SuryaMarhatta 3 месяца назад

    Nice video

  • @pramilakanchi4347
    @pramilakanchi4347 4 месяца назад

    आज सम्म कुनै पत्रकार ले उहा हरुको मन्को कुरा लीयर आउनु भयको थीयन आज आमा को गन्थन मन्थन सुनेर आनन्द लाग्यो साथै मनोज भाइ लाइ धन्न्यबात सफल्ताको सुभकामना🎉🎉🎉❤❤

  • @dipaksedhai8669
    @dipaksedhai8669 Год назад

    राम्रो छ ।

  • @PratikPunmagar-e2q
    @PratikPunmagar-e2q Год назад

    good

  • @PratikPunmagar-e2q
    @PratikPunmagar-e2q Год назад

    कतिरामराे बिचार धनेबाद भाइ यतिरामराे बाेलेउ भाइ

  • @ranjuthapa468
    @ranjuthapa468 Год назад

    राम्रो छ मनोज भाइ । अब ८४ मा केही त पक्कै गर्नुपर्छ रबि दाइ । बिदेसिएका नेपालिलाई कसरी हुन्छ यहि देशमा काम गर्ने वातावरण बनाउनु न है रबि दाइ । अब आशा छ त केबल हजुरको मात्र छ रबि दाइ ।

  • @MaiyaPariyar-i9g
    @MaiyaPariyar-i9g Год назад

    🙏👍👍👍👍👍👌

  • @PratikPunmagar-e2q
    @PratikPunmagar-e2q Год назад

    रबिले देश बनाउछन

  • @choodahomagai982
    @choodahomagai982 Год назад

    Always 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔

  • @aatamaramray8200
    @aatamaramray8200 Год назад

    🙏🙏🙏🙏🙏🙏👍️👍️👍️👍️👍️👍️👍️👍️👍️🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🏑🏑🏑🏑🏑🏑🏑

  • @rajupathak2298
    @rajupathak2298 Год назад

    Great Rabi

  • @SubarnaBasnet-po5sb
    @SubarnaBasnet-po5sb Год назад

    दाइ रास्वोपा बाट यो देशका जन्ता लाई कुनै धोकाहुदैन ढुक्क रनुस अरुले काम गर्न नसकेर रास्वोपा सग डरायकाहुन तपाइको माग रबिदाइले पक्कै पुरागरिदिनेछन भ्रस्टचारिले खायको देशछ केहिदिन ढिलाहुन सक्छ तर रबिले गरेन भनेर नआत्तिनुहोला देश वनाउछु भनेर अधिबढेको लमिलाइ तपाईं हामिले साथ दिनै रनु पर्छ अबस्य रास्वोपालाइ साथदियौ भने हाम्रो देश बन्नेछ जयघन्टी

  • @dipaksapkota2198
    @dipaksapkota2198 Год назад

    Keep it up vai ❤❤

  • @keshavprasad7783
    @keshavprasad7783 Год назад

    Hello हजूर धन्यवाद छ

  • @bhupendraacharya2784
    @bhupendraacharya2784 Год назад

    यस्ता बिदेशीको यजेन्टले कुनै नेपा जन्ताको हितमा काम गरछ भन्ने ठानेका छौ तेयो तिहरुको भरम माति हो

  • @dipaksapkota2198
    @dipaksapkota2198 Год назад

    Keep it up my dear bhai

  • @CocaNButter
    @CocaNButter 2 года назад

    Ramro xa

  • @pritishrestha4452
    @pritishrestha4452 2 года назад

    😍😍

  • @pritishrestha4452
    @pritishrestha4452 2 года назад

    ❤❤❤

  • @pritishrestha4452
    @pritishrestha4452 2 года назад

    💜💜💜❤

  • @pritishrestha4452
    @pritishrestha4452 2 года назад

    ❤❤❤❤

  • @pritishrestha4452
    @pritishrestha4452 2 года назад

    😍😍😍

  • @pritishrestha4452
    @pritishrestha4452 2 года назад

    💜💜💜

  • @pritishrestha4452
    @pritishrestha4452 2 года назад

    💜💜

  • @pritishrestha4452
    @pritishrestha4452 2 года назад

    ❤❤❤

  • @pritishrestha4452
    @pritishrestha4452 2 года назад

    😍😍

  • @pritishrestha4452
    @pritishrestha4452 2 года назад

    😍💜

  • @sarmilatimilsina1834
    @sarmilatimilsina1834 2 года назад

    Nice

  • @bishnukhadka6882
    @bishnukhadka6882 2 года назад

    Great tips 💕💕 bhai

  • @anjananeupane6323
    @anjananeupane6323 2 года назад

    👌👌❤️❤️

  • @anjananeupane6323
    @anjananeupane6323 2 года назад

    100% truth dada❤️❤️ Keep it up❤️big fan dada❤️

  • @anjananeupane6323
    @anjananeupane6323 2 года назад

    wonderfull lines with sweet voice dada❤️keep it up❤️