Kitabghar
Kitabghar
  • Видео 21
  • Просмотров 18 703
श्वेतभैरवी - नेपाली कथा - विश्वेश्वरप्रसाद कोइराला - Swetbhairavi - Nepali Story - BP Koirala
विश्वेश्वरप्रसाद कोइरालाको कथा श्वेतभैरवी यौन मनोविज्ञानमा आधारित कथा हो । 'श्वेतभैरवी' कथासंग्रहको शीर्ष कथामा संस्मरणात्मक शैलीमा लेखिएको यौनसिद्धान्तका द‍ृष्टिले महत्त्वपूर्ण कथा हो । मानिसमा दमित रुपमा रहेको काम वासना एकान्त प्राप्त हुनासाथ कसरी जागृत हुन पुग्‍छ भन्‍ने कुरा फगुनीका माध्यमबाट कोइरालाले देखाएका छन् ।
Просмотров: 187

Видео

प्रेमरङ्‌ग - PREMRANG - कथा - STORY - रेणुका जिसी - RENUKA GC
Просмотров 32221 день назад
कथाकार रेणुका जिसी '१२ खरि कथा प्रतियोगिता'का पुरस्कृत सर्जक हुन् । कथा र कवितामा उत्तिकै सशक्त जिसीको कथासंग्रह #सनेस पहाड र मधेसका साझा विषयहरूको संकलनका रुपमा पनि चर्चित रह्यो । सोही कथासंग्रहबाट एउटा कथा #प्रेमरङ्ग यहाँ प्रस्तुत गरेका छौँ । यो कथासंग्रह शिखा बुक्सले बजारमा ल्याएको हो ।
मासु बेच्ने केटो । Masu Bechne Keto, A Story by Rajendra Parajuli #jantarmantar
Просмотров 413Месяц назад
कथाकार राजेन्द्र पराजुलीको कथासंग्रह #जन्तरमन्तर मा संग्रहित १५ कथाहरूमध्ये एक 'मासु बेच्ने केटो' मानिसको मनोदशाको कथा हो । बधशालामा वर्षौँदेखि मासु काटिरहेको प्रकाशको अवचेतन मनको अवस्थालाई 'मासु बेच्ने केटो'मा सुन्दर ढंगले प्रस्तुत गरिएको छ ।
Babako maya - Ramlal Joshi - बाबाको माया - #बाआमा #BaaAama
Просмотров 4792 месяца назад
#ऐना कथा सङ्ग्रहका लागि प्रतिष्ठित मदन पुरस्कार पाउन सफल लेखक रामलाल जोशीको अर्को कथा सङ्ग्रह हो - बाआमा । यही कथा सङ्ग्रहबाट पहिलो कथा 'बाबाको माया'लाई यहाँ प्रस्तुत गरिएको छ । यस सङ्ग्रहभित्रका कथाहरू विशेषगरी बाआमा र सन्तानको सम्बन्धको सेरोफेरोमा बुनिएका छन् । कथाः बाबाको माया कथाकारः रामलाल जोशी कथा सङ्ग्रहः बाआमा प्रकाशकः बुक हिल वाचनः छवि अनित्य किताबघरको यस च्यानलमा हामी विभिन्न साहित्यि...
Tyo Feri Farkala त्यो फेरि फर्केला ? - भवानी भिक्षु - कथा - Nepali Story - Class 11
Просмотров 3712 месяца назад
कक्षा ११ को अनिवार्य नेपाली विषयको पाठ्यक्रममा समेटिएको मनोवैज्ञानिक कथा हो - 'त्यो फेरि फर्केला ?' नेपाली कथाका पारखी साथै विद्यार्थीहरूका लागि समेत उपयोगी हुने ठानेर यो कथालाई प्रस्तुत गरेका छौँ । कथाः त्यो फेरि फर्केला ? लेखकः भवानी भिक्षु वाचनः छवि अनित्य
Ek Raat एक रात - कथाः विश्वेश्वरप्रसाद कोइराला #bpkoirala #story #kitabgharhetauda #chhabi_anitya
Просмотров 7 тыс.2 месяца назад
'श्वेतभैरवी' कथा संग्रहबाट 'एक रात' कथा कथाकारः विश्वेश्वरप्रसाद कोइराला वाचनः छवि अनित्य पार्श्वधूनः safeheaven.us
salgiko balatkrit aashu - Parijat; साल्गीको बलात्कृत आँशु - पारिजात #parijat #story #storytelling
Просмотров 1,3 тыс.2 месяца назад
पारिजातको बहुचर्चित कथा सङ्ग्रह 'मैले नजन्माएको छोरो' मा समेटिएको एउटा उत्कृष्ट कथाः साल्गीको बलात्कृत आँशु
#बावऋ
Просмотров 222 месяца назад
मिलन सङ्ग्रौको सुन्दर उपन्यास
NOKIA X1 - KHEM BATAS - BUDHIPOLLI - बुढीपोल्ली
Просмотров 2057 месяцев назад
'बुढीपोल्ली' खेम बतासको कथा सङ्ग्रह हो । सुन्दर कविताहरू लेख्ने बतासको 'बुढीपोल्ली'मा कर्नालीको परिवेशमा लेखिएका कथाहरू पढ्न सकिन्छ ।
PEMBAKO KATHA - Story from Tamang Community - Bhakta Syangtan - पेम्बाको कथा
Просмотров 5127 месяцев назад
'पेम्बाको कथा' भक्त स्याङतानको कथा सङ्ग्रह 'डम्फुको आत्मालाप'मा सङ्ग्रहित सुन्दर कथा हो । यो कथामा तामाङ समुदायको एउटा विपन्न परिवारको केटो कसरी अपहेलित हुँदै पढाइ छोड्न बाध्य हुन्छ भन्ने कथालाई सुन्दर ढंगले बुनिएको छ । 'डम्फुको आत्मालाप' तामाङ समुदायलाई नजिकबाट बुझ्ने र बुझ्न चाहने जोकोहीका लागि उत्कृष्ट कृति हो । साङ्ग्रिला मिडिया ग्रुपले २०८० मा प्रकाशन गरेको यो किताबको मूल्य रु. ४७५ रहेको छ ।
Journey to Kang-la via Nar-phu - Rajendra Man Dangol - पैतालामा हिउँ आँखामा हिमाल
Просмотров 2157 месяцев назад
राजेन्द्रमान डङ्गोलका नियात्रा जीवन्त हुन्छन् । पेसाले पर्यटन व्यवसायी डङ्गोल पर्यटकहरूलाई डोहोर्याउँदै कुनाकन्दरा डुलिरहन्छन् । वि. सं. २०७६ मा 'यात्राका पाइला' शीर्षकीय नियात्रासङ्ग्रह प्रकाशन गरेका उनको 'पैतालामा हिउँ आँखामा हिमाल' दोस्रो नियात्रा कृति हो । हेलम्बुदेखि रुबी भ्यालीसम्मका यात्रावृत्तान्त वर्णित नियात्रासङ्ग्रह पठनीय मात्र नभई सङ्ग्रहणीय पनि छ । फिनिक्स बुक्सले २०७८ मा प्रकाशन ...
PATHEGHAR - a story by Manisha Gauchan - मनिषा गौचनको कथा 'पाठेघर'
Просмотров 2277 месяцев назад
पाठेघर महिलाका लागि वरदान हो कि अभिषाप ? कथा पढेर-सुनेर निष्कर्षमा पुग्ने स्वतन्त्रता पाठक स्रोतालाई छ । कथाकार मनिषा गौचनले 'प्रतिवहन' कथा सङ्ग्रहभित्र यस्ता मन छुने कथाहरूलाई नवीन ढङ्गबाट प्रस्तुत गरेकी छिन् । प्रत्येक पटक पढ्दै गर्दा फरकफरक कोणबाट पात्रहरूलाई महसुस गर्न पाउनु सङ्ग्रहको शक्ति हो । सङ्ग्रहलाई इन्डिगो इन्कले प्रकाशन गरेको हो ।
MOMCHO - Chepang Story - Basanta Parajuli - मोम्चो - वसन्त पराजुली - चेपाङ समुदायको कथा
Просмотров 1817 месяцев назад
चेपाङ भाषामा 'मोम्चो' भन्नाले 'महिला' र 'गोइचो' भन्नाले पुरुषलाई जनाउँछ । अशिक्षा र गरीबिसँगै बालबिबाह अनि बहुबिबाह चेपाङ समुदायका साझा समस्या हुन् । यिनै सन्दर्भलाई कथाकार वसन्त पराजुलीले आफ्नो कथा 'मोम्चो'मा उतारेका छन् ।
Blind Date - ब्लाइन्ड डेट - कथा - Krishna Kusum
Просмотров 2987 месяцев назад
Blind Date - ब्लाइन्ड डेट - कथा - Krishna Kusum
maile najanmaeko chhoro - Parijat - मैले नजन्माएको छोरो - कथा - पारिजात
Просмотров 5 тыс.7 месяцев назад
maile najanmaeko chhoro - Parijat - मैले नजन्माएको छोरो - कथा - पारिजात
sambandhako dobato 'सम्बन्धको दोबाटो' कथा संग्रहबाट एउटा कथा ' क्यारिबियन फूल मारिया'- रविन्द्र केसी
Просмотров 1957 месяцев назад
sambandhako dobato 'सम्बन्धको दोबाटो' कथा संग्रहबाट एउटा कथा ' क्यारिबियन फूल मारिया'- रविन्द्र केसी
sallipir सल्लीपिर उपन्यासको एक अंश (३२ औं खण्ड)
Просмотров 987 месяцев назад
sallipir सल्लीपिर उपन्यासको एक अंश (३२ औं खण्ड)
Poem by Sostika Dahal - कविता स्वस्तिका दाहाल
Просмотров 36Год назад
Poem by Sostika Dahal - कविता स्वस्तिका दाहाल
What is poetry? कविता के हो ?
Просмотров 28Год назад
What is poetry? कविता के हो ?

Комментарии

  • @ranginsansar4755
    @ranginsansar4755 22 дня назад

    नमस्ते म अनिस चौधरी पेसाले रेडियोकर्मि। तपाईँको वाचन शैली र स्वर एकदमै मिठो लाग्यो। तपाईँलाई फेसबुकमा कसरी खोज्न सकिन्छ होला सर?

  • @jatandhakal4504
    @jatandhakal4504 Месяц назад

    🙏🙏🙌

  • @VivoMobile-q9x
    @VivoMobile-q9x Месяц назад

    Katha vhabanatmak gyanbadda xa Sir ❤❤❤❤❤❤😊😊😊

  • @radhikarai9916
    @radhikarai9916 2 месяца назад

    पारिजात दिदीलाई धेरैधेरै सम्झना माया 🧡🧡🧡🙏🙏😊

  • @Ranadhikari
    @Ranadhikari 2 месяца назад

    राम्रो लाग्यो।

  • @MuskanThapa-c8c
    @MuskanThapa-c8c 2 месяца назад

    Man paryo

  • @madhavsayapatri171
    @madhavsayapatri171 2 месяца назад

    वाचन दामी छ । go ahead !

  • @umamainali171
    @umamainali171 2 месяца назад

    कथा निकै मार्मिक। अझ भाईको गहकिलो आवाजले झनै मार्मिक बनाइदियो। सुन्दा साल्गीलाइ आँखै अगाडी देखे जस्तो लागेरह्यो। धन्यवाद भाइ ❤️❤️

  • @Mithila-ru3uq
    @Mithila-ru3uq 2 месяца назад

    मार्मिक कथा । सारै मीठो वाचन । शुभकामना छ भाइ 🌷❤️

  • @sanokajibastakoti1050
    @sanokajibastakoti1050 2 месяца назад

    🙏🏾🙏🏾

  • @samjhanaghimire8267
    @samjhanaghimire8267 2 месяца назад

    पारिजात र उहाका कृति सुनिरहुँ पढिरहुँ झै

  • @indiragurung7323
    @indiragurung7323 5 месяцев назад

    Love udd🎉🎉🎉🎉🎉🎉🎉

  • @ParaKathayat
    @ParaKathayat 5 месяцев назад

    Hurry

  • @officialrshz
    @officialrshz 5 месяцев назад

    Ramroo❤❤❤

  • @bindhyapradhan2989
    @bindhyapradhan2989 5 месяцев назад

    I love you maam❤❤❤

  • @kamalabhandari4044
    @kamalabhandari4044 6 месяцев назад

    ❤❤❤

  • @Kalasi_Rokaya
    @Kalasi_Rokaya 6 месяцев назад

    मान्नै पर्छ सर हजुरको यो भावुक शक्ति,यो लेखनशैली ,सर हजुरलाई त उच्च ओहदाको फौजी व्यक्तित्व हुनुहुन्छ जस्तो बिर्सिन बाध्य भए सर। हजुर संग साहित्य मा यति ठूलो क्षमता,भाबुक्ता र आत्मियता रहेछ सर। साँच्चिकै सुन्दा सुन्दै काल्पनिक सिन क्रेयट भयो सर आँखाबाट आँशुको खोला भग्न थालिरहेका रहेछन। मन थाम्नै सकिन सर God bless you sir

  • @padamojha2636
    @padamojha2636 7 месяцев назад

    गजब ❤

  • @paudelprabina3055
    @paudelprabina3055 7 месяцев назад

    ❤❤

  • @angtsheringsherpa1897
    @angtsheringsherpa1897 7 месяцев назад

    Excellent. Congratulations.

  • @umamainali171
    @umamainali171 7 месяцев назад

    परिस्थितिजन्य कटु भोगाइ जुन हाम्रो माझमा नै कोहि छन जस्तो, कस्तो मन छुने कथा। भाइको बाचन कलाले झन सुन्दर बनाको छ ❤

  • @supportiveactiontowardshum7929
    @supportiveactiontowardshum7929 7 месяцев назад

    Beautiful, story and narration, both

  • @manojlama315
    @manojlama315 7 месяцев назад

    🙏🙏🙏

  • @saroosudha4992
    @saroosudha4992 8 месяцев назад

    निरन्तर सामग्रीहरू अपलोड गरिरहनुहोला । हामी सुनिरहने छौँ ।

  • @umamainali171
    @umamainali171 8 месяцев назад

    कथा अनुसार नै बाचन पनि कत्ती मीठो ❤❤