Padam Gurung Hong-Kong
Padam Gurung Hong-Kong
  • Видео 205
  • Просмотров 2 305 382

Видео

Pariwarik Bheat || आइतबारको दिन दाईको घरमा पारिवारिक भेटघाट ..
Просмотров 884 часа назад
-Pariwarik Bheat || आइतबारको दिन दाईको घरमा पारिवारिक भेटघाट ..
स्व. काबिरी गुरुङको ४९औं दिनको पुण्यतिथिमा दिप प्रज्जवलन...
Просмотров 1129 часов назад
- स्व. काबिरी गुरुङको ४९औं दिनको पुण्यतिथिमा दिप प्रज्जवलन..
Sai Sai Dhukha Kathaula|| सैं सैं दुख काटौंल तिम्रो जोवन पाँउन लाई..
Просмотров 1089 часов назад
Sai Sai Dhukha Kathaula|| सैं सैं दु काटौंल तिम्रो जोवन पाँउन लाई.. #तिम्रो जोवन पाँउनलाई #पारिवारिक जमघट
Wetland Park Hongkong Visit || हङकङको वेट्लेन्ड पार्क भ्रमण..
Просмотров 15614 часов назад
- Wetland Park Hongkong Visit || हङकङको वेट्लेन्ड पार्क भ्रमण.. हङकङको Tin Shui Wai स्थित एउटा रमणीय घुम्ने पार्क । #Padam Gurung Hongkong
जन्मदिनको शुभकामना मोनिका गुरुङ happy birthday || साथै कुशे औंसीको शुभकामना ..
Просмотров 16316 часов назад
-#आज मेरो श्रीमती मोनिका गुरुङ को शुभ जन्मदिनको अवसरमा हामी कोरियन रेस्टुरेन्टमा ...
आजको daily volg Nam Cheong मा खाना खाएर Sham shui po घुमघाम..
Просмотров 7421 час назад
- आजको vlog छोटो बनेकोछ। Nam chueng to sham shui po
आजको daily vlogging मा हाल्का सपिङ्ग र कुखुराको मासु पकाउने तरिका सहित मिठो भोजन...
Просмотров 86День назад
# आज हङकङको Tsim Sha Tsui मा हल्का सोंपिङ्ग गरियो। त्यसपछि घरमा गएर लामो समयपछि कुखुराको मासु पकाउने प्रयास गरियो। किचनमा खानापकाउने काम लामो समय सम्म नगरिएको हुनाले धेरै गह्रौं भयो। जसोतसो यो vlog मा मिठो नमिठो पकाउने प्रयास गरेकोछु। कृपया हेरेर साथ दिनुहोला। धन्यवाद ।।
नयाँघरमा प्रवेशसंगै देब सोल्टीलाई धेरैधेरै बधाई-साथमा छोरीज्वाँई हङकङ घुम्नआउनुभएकोमा हार्दिक स्वागत
Просмотров 389День назад
-हाम्रो यचके ताङतिङका सदस्य आदरणीय देब गुरुङ (ताङतिङ्गे कान्छा) को परिवार लाई नयाँ घरमा प्रवेशको उपलक्ष्यमा युङलुङ आमा समुहले बधाई ज्ञापन गरियो। साथै हालसालै वहाँको छोरी ज्वाइँ UK बाट हङकङ घुम्न आउने क्रममा यचके ताङतिङ परिवारको तर्फबाट छोरीज्वाँईलाई एउटा बिशेष कार्यक्रम आयोजना गरि हार्दिक स्वागत गरियो ।
macau visit-1
Просмотров 109День назад
#लामो समय पछि मकाउ जाने समय मिल्यो। हामी चारजना रमाउदैं मकाउ हिडियो। यो macau visit-1 भएकोले यसमा जाने बाटो र मकाउको केहि झलक हरुमात्र प्रस्तुत गरेको छु। बिस्तृतको लागि तपाईंहरुलाई आर्को macau visit -2 हेर्नू पर्ने हुन्छ। कृपया प्रतीक्षा गर्नुहोला । धन्यवाद ।
Central देखि Star Ferry को समुन्द्री तट सम्म ...
Просмотров 18614 дней назад
- #हङकङको central देखि star ferry को समुन्द्री तट सम्म... हङकङको मुटुको रूपमा रहेको Central जिल्लाको घुमघाम गर्दै, star ferry गयौं। बेलुकाको झन्डै पौंने ६ बजिरहेको थियो। एकैछिन समुद्र तिर हेर्दै हङकङ शहर चिहर्दै थियौ। एकासी चालीस मिनेटको बोट ट्रीप को लागि अफर आयो। हामी पनि त्यही खोजिनिधी गरिरहेका थियौ। त्यसपछि हाम्रो सफर सुरु भयो।....
हङकङको Wong Tai Sin Temple को दर्शन ...
Просмотров 7614 дней назад
#हङकङको wong tai sin temple को दर्शन ... हङकङको wong tai sin मा अबस्थित धार्मिक स्थल मन्दिर को दर्शन गरेमा धर्मावलम्बीहरुको मनोकामना पूरा हुन्छ रे भन्ने जनविश्वास छ। आजको vlog मा wong tai sin temple को दर्शन प्रस्तुत गरिएको छ। कृपया हेरेर प्रतिक्रिया गरिदिनुहोला धन्यवाद ।
आइतबारको खानपिन यस्तै यस्तै ...
Просмотров 12321 день назад
#आइतबार बिहानै उठेरा बजार गुम्दै खानपिन ... हङकङमा प्रायजसो आइतबार अधिकांशको छुट्टी हुने गर्छ। आज यही मौकामा बिहान् सबेरै उठेर ब्रेकफास्ट खाना बाहिर निस्कियौं। त्यसलगत्तै सोल्टी बिजयको फेमिली संग भेटघाट भयो। फेरि रेस्टुरेन्टमा ब्रेकफास्ट सहितको खाना खायौं। त्यसपछि कता जाउ कता? युनलोङ प्लाजमा केही बेर बसेर भलाकुसरी गरियो। त्यसपछि घर गएर बेलुकाको खाना ढिंडो पकाएर खाने योजना बनायौं। बेलुका मिठो स्...
पोखरा airport को समुदघाटन कार्यक्रममा चिउली पार्चें समाजको छ्यडु....
Просмотров 19228 дней назад
-कास्की जिल्ला मादी गाउँ पालिका वडा नं-१ अन्तर्गत पर्ने सिक्लेस गाउँ, आफैंमा चर्चित र प्रख्यात गुरुङ गाउँ हो। कुनै बेला न्याय नपाए गोर्खा जानू,, गुरुङ संस्कार संस्कृति सिक्न सिक्लेस आउनु भन्ने कथन सुनिन्थ्यो,,,। हो। आदरणीय दर्शकमहानुभवहरु, आफ्नो धर्म, कला, संस्कार संस्कृति र परम्परालाई जगेर्ना गर्न, सिक्लेसीहरु हातमा हात काँधमा काँध मिलाएर अगाडी रहेको छ। दर्शकमहानुभवहरु, यतिले मात्र सिक्लेस गाउ...
नेपाली चलचित्र फर्कीफर्कीका नायक "मेगास्टार" अनमोल केसी र नायिका जसिता गुरुङ संग भेटघाट कार्यक्रम ..
Просмотров 624Месяц назад
- नायक अनमोल केसी र नायिका जसिता गुरुङ संग भेटघाट .... चलचित्र फर्की फर्कीलाई सुयोग गुरुङले निर्देशन गरेका हुन् । सुयोगकै कथा एवं पटकथा रहेको फिल्मको निर्मातामा ओमप्रकाश अग्रवाल छन् । यो चलचित्रमा मेगास्टार अनमोल केसी र अभिनेत्री जसिता गुरुङको प्रमु अभिनय रहेको छ।
श्रावण १५ खीर खाने दिनको शुभकामना ... मेन राजलाई जन्म दिनको शुभकामना..
Просмотров 244Месяц назад
श्रावण १५ खीर खाने दिनको शुभकामना ... मेन राजलाई जन्म दिनको शुभकामना..
Yuen Long को १८ नम्बर सि-फुट रेस्टुरेन्टमा पारिवारिक भेटघाट ...
Просмотров 244Месяц назад
Yuen Long को १८ नम्बर सि-फुट रेस्टुरेन्टमा पारिवारिक भेटघाट ...
Priya Gurung & Manoj Gurung...
Просмотров 167Месяц назад
Priya Gurung & Manoj Gurung...
श्रावण संक्रान्ती मनाउदैं....
Просмотров 200Месяц назад
श्रावण संक्रान्ती मनाउदैं....
हङकङमा गुरुङ चलचित्र ङैं माया क्योलाई प्रदर्शन पछि दर्शक प्रतिक्रिया ...
Просмотров 108Месяц назад
हङकङमा गुरुङ चलचित्र ङैं माया क्योलाई प्रदर्शन पछि दर्शक प्रतिक्रिया ...
नेपाली चलचित्र फर्की फर्की हङकङमा प्रदर्शन... दर्शक प्रतिक्रिया ..
Просмотров 1102 месяца назад
नेपाली चलचित्र फर्की फर्की हङकङमा प्रदर्शन... दर्शक प्रतिक्रिया ..
कालजयी गुरुङ गित कतोसो दोले नुंरिदो..दुबो दोले मौंलिदो...
Просмотров 2402 месяца назад
कालजयी गुरुङ गित कतोसो दोले नुंरिदो..दुबो दोले मौंलिदो...
प्रीया गुरुङ र मनोज गुरुङको बेजोड प्रस्तुति ...
Просмотров 2852 месяца назад
प्रीया गुरुङ र मनोज गुरुङको बेजोड प्रस्तुति ...
यचके ताङतिङ परिवारकोभेटघाट तथा सम्मान कार्यक्रम ...
Просмотров 2992 месяца назад
यचके ताङतिङ परिवारकोभेटघाट तथा सम्मान कार्यक्रम ...
Family Gathering ||| Happy Birthday to You Chau Bahadur Gurung..जन्म दिनको शुभकामना ...
Просмотров 3832 месяца назад
Family Gathering ||| Happy Birthday to You Chau Bahadur Gurung..जन्म दिनको शुभकामना ...
अधि रुमाल क्योलाई अधि रुमाल ङलाई, बलुन लले तरे जुनिभरिलाई, गायक मनोज गुरुङ र गायिका प्रीया गुरुङ...
Просмотров 1552 месяца назад
अधि रुमाल क्योलाई अधि रुमाल ङलाई, बलुन लले तरे जुनिभरिलाई, गायक मनोज गुरुङ र गायिका प्रीया गुरुङ...
क्याफेवान ग्वुलक्वोसमा BBQ with Priya Gurung
Просмотров 1562 месяца назад
क्याफेवान ग्वुलक्वोसमा BBQ with Priya Gurung
गायिका प्रीया गुरुङसंग हङकङको बिग बुद्ध घुम्दै...
Просмотров 2283 месяца назад
गायिका प्रीया गुरुङसंग हङकङको बिग बुद्ध घुम्दै...
तमु टहो ह्युल हङकङको छब्बीसौं वार्षिक उत्सव तथा बैशाख पुर्णिामा कार्यक्रममा , उत्कृष्ट नृत्य ...
Просмотров 3883 месяца назад
तमु टहो ह्युल हङकङको छब्बीसौं वार्षिक उत्सव तथा बैशा पुर्णिामा कार्यक्रममा , उत्कृष्ट नृत्य ...
तमु ट्हो ह्युल हङकङको कार्यक्रमका लागि गायिका प्रीया गुरुङ हङकङ आइपुगेकी छिन...
Просмотров 1193 месяца назад
तमु ट्हो ह्युल हङकङको कार्यक्रमका लागि गायिका प्रीया गुरुङ हङकङ आइपुगेकी छिन...

Комментарии