- Видео 282
- Просмотров 41 810
Bijanbari Pratidin बिजनबारी प्रतिदिन
Добавлен 5 окт 2019
प्रतिदिन भईरहेको समाचार दिने एउटा सजिलो माध्यम
Видео
रगारङ कार्यक्रमको साथमा कृषि हाट कमिटी सुरमान गाउँद्वारा आयोजित नगद राशी खुल्ला फुटबल प्रतियोगिता
Просмотров 494 часа назад
रगारङ कार्यक्रमको साथमा कृषि हाट कमिटी सुरमान गाउँद्वारा आयोजित नगद राशी खुल्ला फुटबल प्रतियोगिता सप्पन्न: उपाधी ए एफ स्क्वाड नोरको झोलीमा बिजनबारी: स्थानीय प्रतिभालाई मंच दिदै खेलको माध्यमबाट युवाहरूलाई मार्गदर्शन दिने प्रमु उदेश्यको साथमा कृषि हाट कमिटी सुरमान गाउँ नयाँनोरद्वारा आयोजित खुला नगदराशी फुटबल प्रतियोगिता सोमबार रगारग कार्यक्रमको साथमा समापन गरियो। स्थानीय सुरमान गाउँ सार्वजनिक खेल...
रेलिङ ग्राम पञ्चायतको "ग्राम सभा"
Просмотров 1612 часов назад
रेलिङमा "ग्राम सभा" सम्पन्न - रेलिङ: रेलिङ ग्राम पञ्चायतको "ग्राम सभा" ग्राम प्रधान सारिका राईको अध्यक्ष्यतमा सम्पन्न भएको छ। स्थानीय रेलिङ उच्चतर माध्यमिक विद्यालय भवनमा भएको कार्यक्रममा विगत रेलिङ ग्राम पञ्चायत अधिनस्त सातैवटा वार्डबाट जीपीडीपी "ग्राम संसाद सभा" 2025-26 -को लागि उठाएको विभिन्न योजनाहरू आजको" ग्राम सभा " - मा अनुमोदन गरियो। आजको कार्यक्रममा ग्राम पञ्चायत अधिनस्त लाइन विभागका प...
भागोप्रमो पुल बिजनबारी गोक समष्टि टोलीले गरे समष्टिभरको बिकासमुलक कामकाजको जायजा
Просмотров 18812 часов назад
भागोप्रमो पुल बिजनबारी गोक समष्टि महासचिव विनय सुब्बा लगायतको टोलीले गरे समष्टिभरको परिभ्रमणसगै लिए बिकासमुलक कामकाजको जायजा बिजनबारी: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा पुल बिजनबारी समष्टि महासचिव विनय सुब्बाले लगायतको टोलीले आज समष्टिभरमा भइरहेको बिकासमुलक कामकाजको स्थलगत भ्रमण गरि जायजा लिएका छन भने कामहरु के कस्तो भईरहेको छ भन्नेबारेमा जमीनी रूपमा रिपोर्ट लिएका छन । यसै क्रममा उनको टोलीले ...
पत्रकार सुरज राई माथी राजनीतिकरण नगरिदिने
Просмотров 25День назад
पत्रकार सुरज राई माथी राजनीतिकरण नगरिदिने पत्रकार एवं परिवार पक्षबाट निवेदन । मुखुर्जी अस्पतालम उपचारधीन रहेका पत्रकार सुरज राई माथी राजनीतिकरण भइरहेको भान भएपछि पत्रकार एवं सुरज राईको परिवार पक्षबाट कसैले पनि उक्त बिषयमा राजनीतिकरण नगरिदिने आनुरोध गर्दै एउटा भिडियो सन्देश जारी गरेका छन्।
कैजले बजारदेखि कोल्बुङ जाने प्रवेशद्वार लामो समयदेखि भत्किएको ठूलो दुर्घटना हुने सम्भावना रहेको छ।
Просмотров 4214 дней назад
कैजले ग्राम पञ्चायत अन्तर्गत ग्रामको मुख्य बजार कैजले बजार देखि कोल्बुङ जाने सडको प्रवेशद्वार लामो समयदेखि भत्किएको हुनाले कुनै समयमा ठूलो दुर्घटना हुने सम्भावना रहेको छ।
सन्त म्यारिज क्याथलिक चर्च कांकेबुङको मुख्य आयोजना कैजलेमा ख्रीष्ट राजाको पर्व पालन
Просмотров 27414 дней назад
सन्त म्यारिज क्याथलिक चर्च कांकेबुङको मुख्य आयोजना तथा रिम्बिक एव कैजले चर्चको सहयोगमा कैजलेमा ख्रीष्ट राजाको पर्व पालन बिजनबारी: सन्त म्यारिज क्याथलिक चर्च झेपी ग्राम कांकेबुङको मुख्य आयोजना तथा रिम्बिक एव कैजले चर्चको सहयोगमा भौतिकबादको बिरोधमा २२ औ पोपद्वारा शुरु गरेको ख्रीष्ट राजाको पर्व आज कैजलेमा पालन गरिएको छ। पल्ली पिता फादर अरुण प्रधानको नेतृत्वमा आयोजित कार्यक्रममा तीनवटै चर्चका विभिन...
अर्ध सैनिक बलद्वारा लोवर किजोममा शहादत दिवस पालन
Просмотров 9514 дней назад
अर्ध सैनिक बलद्वारा लोवर किजोममा शहादत दिवस पालन दार्जिलिङ: अर्ध सैनिक बल (सी आर पी एफ) ९२ एव ११३ बटालिनद्वारा आज लोवर किजोममा शहादत दिवस पालन गरियो। बटालियन अधिनस्तका आठ जना सहिद भएका जवानहरु स्मरण गर्दै उक्त शहदत दिवस सहिद कृष्ण बहादुरको निवासमा पालन गरेको बताइएको छ। कार्यक्रममा सी आर पी एफ साहायक कमान्डेन राजेन्द्र मोहन लगायत पदाधिकारीगण, स्थानीय भुतपुर्व सैनिक सगठनका प्रतिनिधिहरु सगै सर्वसा...
मोमप्स (साधारण बोलीचाली भाषामा गलफूला) सम्बन्धी डाक्टर राज प्रधान द्वारा दिएको महत्वपूर्ण जानकारी
Просмотров 1514 дней назад
के तपाईंलाई अथवा घरको सदस्य कसैलाई मोमप्स (साधारण बोलीचाली भाषामा गलफूला) निस्केको छ? यदि छ भने डाक्टर राज प्रधान द्वारा दिएको उक्त बिमारी सम्बन्धी महत्वपूर्ण जानकारी एकछिन सुनौ।
सिहलिला राष्ट्रिय आरण्यको बिश्वप्रशिद्द सन्दकपुमा बर्षको पहिलो हिमपात: पर्यटकहरु भए आनन्दीत
Просмотров 1921 день назад
सिहलिला राष्ट्रिय आरण्यको बिश्वप्रशिद्द सन्दकपुमा बर्षको पहिलो हिमपात: पर्यटकहरु भए आनन्दीत
सेरिकल्चर फार्म देखि गोरूकट्टा हुँदै अपर किजोमकाे बाङ्गे गोलाइ पुग्ने पाँच किमी लामो बाटो शिलान्यास
Просмотров 5621 день назад
गाउँलेहरुको लामो समयको मागलाई पुरा गर्दै दार्जिलिङ पुलबजार खण्ड अधिनस्त नयाँ नोर ग्राम पञ्चायतको लोवर किजोम सेरिकल्चर फार्म देखि गोरूकट्टा हुँदै अपर किजोमकाे बाङ्गे गोलाइ सम्म पुग्ने पाँच किलोमीटर लामो बाटो आज जीटीएका प्रमु कार्यपाल अनित थापाको उपस्थितिमा शिलान्यास गरियो। पुल बिजनबारी गोक समष्टि सभासद भुपेन्द्र छेत्रीको अध्यक्षतामा स्थानीय लोवर किजोममा अयोजित कार्यक्रममा जीटीए कृषि विभागीय सभास...
प्राथमिक शिक्षा विभाग जीटीएद्वारा क्षेत्रस्तरीय अन्तरबिधालय हाजिरी जवाफ प्रतियोगिता बिजनबारीमा
Просмотров 3628 дней назад
प्राथमिक शिक्षा विभाग जीटीएद्वारा क्षेत्रस्तरीय अन्तरबिधालय हाजिरी जवाफ प्रतियोगिता बिजनबारीमा सम्पन्न बिजनबारी: बाल दिवसलाई लक्षित गर्दै प्राथमिक शिक्षा विभाग जीटीएद्वारा जीटीए क्षेत्रको विभिन्न क्षेत्रहरुमा प्रतियोगितात्मक कार्यक्रम गर्दै आएको छ। यसै क्रममा पुल-बिजनबारी क्षेत्रस्तरीय अन्तरबिधालय हाजिरी जवाफ प्रतियोगिता बिजनबारी कन्या पाठशाला प्राङ्गणमा सोमबार सम्पन्न गरियो। पुल बिजनबारी क्षेत...
मुख्य मन्त्रीले पहाड़को भ्रमणमा के भनिन्
Просмотров 119Месяц назад
दार्जिलिङ ( 12 नोभेम्बर) : राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले आज दार्जिलिङमा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको निर्वाचित सदस्यहरूसित बैठक गरेकी छन्। यसको साथै पहाड़मा रहेका विभिन्न विकास बोर्डहरुका चेयरम्यानहरूसित पनि बैठक गरिन्। उक्त बैठक आज दार्दिलिङको रिचमण्ड हिल्समा सम्पन्न भएको छ। उक्त बैठकपछि पत्रकारहरूसित बातचीत गर्दै राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले पहाड़मा रहेका 16 वटा विकास बो...
फेच्नेटार खेल मैदानमा पुस्पन प्रधानको सांगेतिक कार्यक्रम
Просмотров 77Месяц назад
फेच्नेटार खेल मैदानमा पुस्पन प्रधानको सांगेतिक कार्यक्रम
स्वयंसेवक संघ लिङ्तेनद्वारा निःशुल्क आखा जाँच शिविर सम्पन्न
Просмотров 37Месяц назад
स्वयंसेवक संघ लिङ्तेनद्वारा निःशुल्क आखा जाँच शिविर सम्पन्न
बर्ष २०२४ को दिपावली कुन दिन कुन पूजा गरिनु पर्ने सम्पूर्ण जानकारी पण्डित आचार्य मनोज गौतमबाट
Просмотров 108Месяц назад
बर्ष २०२४ को दिपावली कुन दिन कुन पूजा गरिनु पर्ने सम्पूर्ण जानकारी पण्डित आचार्य मनोज गौतमबाट
पुल बिजनबारी ग्राम पञ्चायत अन्तर्गत राराकोलोनी नजिक राम सापकोटाको घर जलेर खरानी भयो
Просмотров 35Месяц назад
पुल बिजनबारी ग्राम पञ्चायत अन्तर्गत राराकोलोनी नजिक राम सापकोटाको घर जलेर खरानी भयो
कहालीलाग्दो झोलुङ्गे पुल दुर्घटनामा पर्नेहरूको स्मरणमा बिजनबारीबासीद्वारा श्रद्धाञ्जली अर्पण
Просмотров 52Месяц назад
कहालीलाग्दो झोलुङ्गे पुल दुर्घटनामा पर्नेहरूको स्मरणमा बिजनबारीबासीद्वारा श्रद्धाञ्जली अर्पण
भारतीय सेनाको जवान शिव छेत्रीलाई सैनिक सम्मानको साथ अन्तिम विदाई
Просмотров 1,1 тыс.Месяц назад
भारतीय सेनाको जवान शिव छेत्रीलाई सैनिक सम्मानको साथ अन्तिम विदाई
कोल्बुङ युथ क्लवद्वारा आयोजित मिनी मेलामा फौदा सिंह गुरुङ को प्रस्तुति हुने
Просмотров 193Месяц назад
कोल्बुङ युथ क्लवद्वारा आयोजित मिनी मेलामा फौदा सिंह गुरुङ को प्रस्तुति हुने
कैजलेको पहिरो अझ भयानक बन्दै वरिपरिका दस परिवार विस्थापित हुने सम्भावना
Просмотров 512 месяца назад
कैजलेको पहिरो अझ भयानक बन्दै वरिपरिका दस परिवार विस्थापित हुने सम्भावना
कैजले बाजार नजिक गयो भिषण पहिराे, अधा दर्जन परिवार वेघर हुने सम्भावना।
Просмотров 5962 месяца назад
कैजले बाजार नजिक गयो भिषण पहिराे, अधा दर्जन परिवार वेघर हुने सम्भावना।
अजय एडवर्डको मुख्य पहल तथा क्षेत्रवासीको सहयोगमा निर्माण गरिएको बालुवाबास पुल डुवानमा परेको छ।
Просмотров 622 месяца назад
अजय एडवर्डको मुख्य पहल तथा क्षेत्रवासीको सहयोगमा निर्माण गरिएको बालुवाबास पुल डुवानमा परेको छ।
मुसधारे पानीको ताण्डव जारी: जोरबङलो सुकियापोखरी खण्डको पुलुङदुङमा लियो एक जनाको ज्यान
Просмотров 432 месяца назад
मुसधारे पानीको ताण्डव जारी: जोरबङलो सुकियापोखरी खण्डको पुलुङदुङमा लियो एक जनाको ज्यान
जमीन धस्किएपछि सिरिखोला डाडागाउँ ग्रामको अप्पर राजभीरमा बड्यो पहिरोको खतरा
Просмотров 652 месяца назад
जमीन धस्किएपछि सिरिखोला डाडागाउँ ग्रामको अप्पर राजभीरमा बड्यो पहिरोको खतरा
👍🙏👍
Hail Holy One !! Our only King !!!
Christ the King ... 🙏 Amen
keep it up
🙏🙏🙏🙏
good job
🙏🙏🙏🙏🙏
Wow nice
happy diwali
🙏🙏🙏
Hamro daju ko atma le Shanti pawos Ani waha ko family lai bhagwan le sahani Shakti diyos.....😢😢😢
omg
Sachin bhai.... great job
यो सालको मोसम राम्रो छैन
right 👍👍👍
lyanew bridge ta
omg
omg 😮😮😮
good jub
68 को जस्तै हुनेछ होसियार रनुहै माणिस हरू
कता हौ यो?
🙏🙏🙏🙏🙏🙏🙏
👍👍👍👍👍👍
Nice views
सिंगला बिरिज 👍👌
👍
हार्दिक श्रद्धांजलि
दामी 🙏🙏
धन्यवाद पुल बनियेको मा
👍🙏दामी
🙏🙏
Very much for you 🇳🇪🇳🇪🇳🇪✌️✌️💕🍧🍧🍧🍧🍧🍧🍧
अंग्रेजीमा यसलाई नेसल भन्दोरहेछ, हामी सिस्नु भन्छौं। यसै त यसको आयुर्वेदिक गुणहरू धेरै छन्। उहिले हाम्रा बाजे-बोजुहरू अनिकालका दिनहरूमा सिस्नु खाएर बाँचेका थिए अरे।
सफल्ताको लागि congratulations 🎉👏👏👏
हार्दिक श्रद्धांजलि
सहारणिय पहल।
परस्ट खेल हेर्न पाइयो
God bless you beta
Good Bhai 🎉🎉🎉
Good job bhai congratulations
Kasto dukht hrn preyo
हार्दिक श्रद्धांजलि
Mediyahrulaai धन्येवाद
Brother can you please tell me where is the arubotay's post office
Har har mahadev🙏🙏🙏
Radheradhe
Radhe radhe
Dherai dherai dhanyawad Sabai jana lai...God bless you all 💗
Very poor video
Jai shiva Shankar