- Видео 36
- Просмотров 3 781
SAMANANTAR NEWS
Добавлен 20 май 2024
Subscribe Our Channel For Different Types of NEWS Updates
साफ वुमन्स च्याम्पियनसिपमा भारतलाई हराउँदै नेपाल फाइनल प्रवेश गरेको छ । गोलपछि साम्बाको सेलेब्रेशन
साफ वुमन्स च्याम्पियनसिपमा भारतलाई ट्राइब्रेकरमा
हराउँदै नेपाल फाइनल प्रवेश गरेको छ । गोलपछि साम्बाको सेलेब्रेशन
हराउँदै नेपाल फाइनल प्रवेश गरेको छ । गोलपछि साम्बाको सेलेब्रेशन
Просмотров: 2
Видео
थारु बाहुल्य गाउँबस्तीमा सखिया नाचको रमझम जारी रहेको छ ।
Просмотров 11521 день назад
थारु बाहुल्य गाउँबस्तीमा सखिया नाचको रमझम जारी रहेको छ । दसैँ सुरु हुनुभन्दा पहिले सुरु भएर दसैँ सकिएको केही दिन पछिसम्म नाचिने सकिया नाच दाङको घोराही उपमहानगरपालिका-१७ गनिबगियमा नाच्दै थारु समुदाय ।
थारु समुदायमा दसैंको तयारी र बर्कीमार गीत
Просмотров 921 день назад
थारु समुदायमा दसैंको तयारी र बर्कीमार गीत
घोराही उपमहानगरपालिका-५ धारापानीस्थित सुनकोटको खड्गदेवी मन्दिरमा नवरात्रको महाअष्टमी र महानवमी।
Просмотров 821 день назад
घोराही उपमहानगरपालिका-५ धारापानीस्थित सुनकोटको खड्गदेवी मन्दिरमा नवरात्रको महाअष्टमी र महानवमीको अवसरमा विधिपूर्वक पूजाआराधना गरिएको छ। यस विशेष दिनमा भक्तजनहरूले मन्दिरमा उपस्थित भएर देवीको पूजा गर्दै आशीर्वाद प्राप्त गर्ने गर्दछन् ।
अम्बिकेश्वरी मातालाई सलामी अर्पण गर्दै सुरक्षा टोलीहरू घोराही दाङ
Просмотров 921 день назад
अम्बिकेश्वरी मातालाई सलामी अर्पण गर्दै सुरक्षा टोलीहरू घोराही दाङ
बागेश्वरी दुर्गा कालिका देवी भगवतीको मन्दिरको धार्मिक विशेषता
Просмотров 821 день назад
दाङको बंगलाचुली गाउँपालिका-१ उझामा रहेको श्री बागेश्वरी दुर्गा कालिका देवी भगवतीको मन्दिर। यस मन्दिरमा पूजा तथा भाकल गरेर मनोकामना पूरा हुने धार्मिक विश्वास रहेको छ ।
४५ औँ विश्व पर्यटन दिवस : दाङका थारु समुदायको कठघोरी नाचदेखि पाल्पाको कोरा नाच घोराहीमा प्रस्तुत
Просмотров 161Месяц назад
४५ औँ विश्व पर्यटन दिवस : दाङका थारु समुदायको कठघोरी नाचदेखि पाल्पाको कोरा नाच घोराहीमा प्रस्तुत
देशमा केही गर्छु भन्ने युवालाई कांग्रेसले अवसर दिन्छ : महामन्त्री गगन थापा
Просмотров 10Месяц назад
देशमा केही गर्छु भन्ने युवालाई कांग्रेसले अवसर दिन्छ : महामन्त्री गगन थापा
दीपक मनाङ्गेले किन दिए मन्त्रीबाट राजीनामा
Просмотров 32 месяца назад
दीपक मनाङ्गेले किन दिए मन्त्रीबाट राजीनामा
वैशाख महिनादेखि बबई नदीको पानी घोराही आउँदै
Просмотров 52 месяца назад
घोराहीमा बबई लिफ्टिङ खानेपानी आयोजनाको ७४ प्रतिशत काम सकिएको छ । बबईको पानी घोराही बजारसम्म ल्याउने गरी २०७९ असार २९ मा ठेक्का सम्झौता भएर काम सुरु भएको खानेपानी आयोजनाको दुई वर्षको अवधिमा करिब ७४ प्रतिशत काम सकिएको हो । करिव ४९ करोड ८५ ला ४९ हजार छ सय ७५ रुपैयाँको लागतमा बबई लिफ्टिङ आयोजनाको काम गरिरहेको छ । बबई लिफ्टिङ खानेपानी योजना अन्तर्गत हालसम्म घोराही उपमहानगरपालिका-७ शुक्रवारदेखि घोराह...
छेपाराभन्दा चाडै रंग बदल्ने प्रचण्ड भए : गोकुल बास्कोटा
Просмотров 62 месяца назад
प्रतिनिधि सभाको बैठकमा बोल्दै एमाले नेता गोकुल बास्कोटा छेपाराभन्दा चाडै रंग बदल्ने प्रचण्ड भएको बताएका हुन् ।
घोराहीमा जेष्ठ नागरिकको मौलिक तीज मिलन, जेष्ठ नागरिकसँग नाचे सिडिओ
Просмотров 112 месяца назад
दाङको घोराहीमा जेष्ठ नागरिकको मौलिक तीज मिलन, जेष्ठ नागरिकसँग नाचे सिडिओ
हसिना वेग झैं नेपाली नेता भाग्ने दिन आए प्रचण्ड खुमलटारमा रहनु हुँदैन : गगन थापा
Просмотров 482 месяца назад
हसिना वेग झैं नेपाली नेता भाग्ने दिन आए प्रचण्ड खुमलटारमा रहनु हुँदैन : गगन थापा
योगेश भट्टराईले संसदमा माओबादी दश वर्षे जनयुद्वलाई हिंसा बनेपछि लफडा
Просмотров 412 месяца назад
योगेश भट्टराईले संसदमा माओबादी दश वर्षे जनयुद्वलाई हिंसा बनेपछि लफडा
घोराहीमा लाखेकाे राैनक, नयाँ पुस्तामा देखिएको उत्साह
Просмотров 3182 месяца назад
घोराहीमा लाखेकाे राैनक, नयाँ पुस्तामा देखिएको उत्साह
कार्यक्रममा सहभागीले हल्ला गरेपछि रिसाए पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा
Просмотров 1522 месяца назад
कार्यक्रममा सहभागीले हल्ला गरेपछि रिसाए पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा
साफ-१९ को सेमिफाइनलको पेनाल्टी नेपाल Vs भुटान
Просмотров 3602 месяца назад
साफ-१९ को सेमिफाइनलको पेनाल्टी नेपाल Vs भुटान
विश्वविद्यालमा कहिलेसम्म डनको दादागिरी ? : पूर्वमन्त्री सुमना श्रेष्ठ
Просмотров 572 месяца назад
विश्वविद्यालमा कहिलेसम्म डनको दादागिरी ? : पूर्वमन्त्री सुमना श्रेष्ठ
पूर्व-पश्चिम राजमार्गको देउखुरीमा दु#र्घटना ।
Просмотров 862 месяца назад
पूर्व-पश्चिम राजमार्गको देउखुरीमा दु#र्घटना ।
रास्वपा सांसद सोबिता गौतम भन्छिन् हवाई यात्रा कहिले सुरक्षित हुने हो ?
Просмотров 912 месяца назад
रास्वपा सांसद सोबिता गौतम भन्छिन् हवाई यात्रा कहिले सुरक्षित हुने हो ?
गिरीबन्धु, भुटानी शरणार्थी, सहकारी प्रकरण छानबिन हुनुपर्छ : गगन था
Просмотров 2432 месяца назад
गिरीबन्धु, भुटानी शरणार्थी, सहकारी प्रकरण छानबिन हुनुपर्छ : गगन था
राजपुर गाउँपालिकामा सुकुमबासीका नाममा पालिका कर्मचारी र शिक्षकलाई जग्गा प्राप्तिका लागि सिफारिस ।
Просмотров 472 месяца назад
राजपुर गाउँपालिकामा सुकुमबासीका नाममा पालिका कर्मचारी र शिक्षकलाई जग्गा प्राप्तिका लागि सिफारिस ।
ज्येष्ठ नागरिकको नृत्यमा देखिएको उत्साह
Просмотров 1 тыс.3 месяца назад
ज्येष्ठ नागरिकको नृत्यमा देखिएको उत्साह
साउनको पहिलो सोमबार : पाण्डवेश्वर महादेव मन्दिरमा पूजा आराधाना तथा दर्शन गर्ने भक्तजनको भीडभाड ।
Просмотров 2493 месяца назад
साउनको पहिलो सोमबार : पाण्डवेश्वर महादेव मन्दिरमा पूजा आराधाना तथा दर्शन गर्ने भक्तजनको भीडभाड ।
Sahi ho Sahi ho
Nice
❤
Gajjab