- Видео 83
- Просмотров 56 984
Global News Nepal
Непал
Добавлен 6 дек 2011
News and Information
हेल्प नेपाल र टाइगर कप भलिबल प्रतियोगिता आयोजक बिच झगडा कुटाकुटको अवस्था
#pokhara
#tiger
#tigercup
#volleyballplayer
#volleyball
#tiger
#tigercup
#volleyballplayer
#volleyball
Просмотров: 3 574
Видео
भारतीय खेलाडीको हाइट नेपाली खेलाडीको दिमाग यस्तो चल्यो भलिवलमा खतरा फाइट
Просмотров 38911 часов назад
#pokhara #tiger #tigercup #volleyballplayer #volleyball Transcript
भलिवलमा थाइल्याण्डको टीमलाई टक्कर दिदै नेपाल प्रहरीको टीम
Просмотров 23712 часов назад
#pokhara #tiger #tigercup #volleyballplayer #volleyball
tiger cup opening ceremony
Просмотров 1952 часа назад
#tigercup #volleyball #volleyballplayer #pokhara #pokharanepal #womenvolleyball #openingceremony
टाइगर कपमा गण्डकी र पुलिस बीच घम्साघम्सी
Просмотров 43 тыс.2 часа назад
#pokhara #tiger #tigercup #volleyballplayer #volleyball
टाइगर कपको ट्रफि सार्वजनिक
Просмотров 8577 часов назад
#tiger #tigercuppokhara #tigercup #volleyball #volleyballplayer
पोखरा महानगर वडा नं. १५ मा आयोजित तेस्रो बृहत् खेलकुद महोत्सवमा आमा समुह बीच भलिबल प्रतियोगिता
Просмотров 597 часов назад
#pokhara #pokharametro #pokhara15 #volleyball
लेकसाईडका पर्यटन ब्यवशायी प्रति मेयरको प्रश्न, पार्कमा बिकासका काम गर्दा किन रोक्नुहुन्छ ?
Просмотров 528 дней назад
#pokhara #lakeside #fewalake
क्रसकन्ट्री दौडकी बिजेता रबिना बुढाले आफुले पाएको ट्रफी आमालाई प्रदान गरिन
Просмотров 619Месяц назад
#क्रसकन्ट्री दौडकी बिजेता रबिना बुढाले आफुले पाएको ट्रफी आमालाई प्रदान गरिन रबिनाले सात सय बहाकोट सम्पर्क मञ्चले आयोजना गरेको क्रस कन्ट्रीमा महिला तर्फ १० किमि दौडमा प्रथम भएकी हुन #kolma #crosscountry
#kolma crosscountry daud pratiyogita
Просмотров 8Месяц назад
२०८१ पुष ८ गते स्याङजाको कोल्मामा सात सय कोल्मा बहाकोट सम्पर्क मञ्चको आयोजनामा हुने पाँचौं संस्करणको अन्तराष्ट्रिय क्रसकन्ट्रि दौड प्रतियोगिताको बारेमा नगरबासीलाई उक्त प्रतियोगितामा आव्हान गर्दै पुतलीबजार नगरपालिकाका प्रमु तुलसीराम रेग्मी ।
पोखरा महानगरको विशेष अधिवेशनले के के निर्णय गर्यो ? हेर्नुहोस यस्तो छ निर्णय
Просмотров 42Месяц назад
#पोखरा महानगरपालिकाको विशेष नगरसभा सम्पन्न भएको छ । शुक्रवार सम्पन्न नगरसभाले महानगरपालिकाको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (O&M) प्रतिवेदन २०८१ सर्वसम्मतिले पारित गरेको छ । ओएनएम प्रतिवेदन अनुसार महानगरमा १ हजार १३ दरबन्दी स्वीकृत गरिएको छ । स्वास्थ्य अन्तरगत सङ्घीय सरकारको १७८ समेत गरी महानगरपालिकामा कुल १ हजार १ सय ९१ दरबन्दी कायम भएको छ । यस्तै महानगरपालिकामा कार्यरत श्रेणिविहीन बाहेक करार...
ललितपुर महानगरपालिकाका मेयर चिरिबावु महर्जन र पोखराका मेयर बीच भेटघाट तथा अनुभव साटासाट
Просмотров 45Месяц назад
#lalitpur #lalitpurnews #lalitpurmahanagar #pokhara #pokharanepal #ललितपुर महानगरपालिकाका मेयर चिरिबावु महर्जन र पोखराका मेयर बीच भेटघाट तथा अनुभव साटासाट
Reban street festival pokhara from push 13 to 17
Просмотров 24Месяц назад
अंग्रेजी नयाँ वर्षको अवसर पारेर पोखराको लेकसाइडमा आगामी पुषको १३ देखि १७ गते सम्म २६ औं संस्करणको सडक महोत्सव हुने भएको छ । महोत्सव आयोजक रेष्टुरेण्ट एण्ड बार एशोसियशन (रेवान) पोखराले २६ औं संस्करण सडक महोत्सवको तयारी थालेको हो । सोमबार आयोजित पत्रकार सम्मेलनमा अंग्रेजी नयाँ वर्षको अवसरमा पोखराको लेकसाइड क्षेत्रमा २५ वर्षदेखि हुदै आएको महोत्सवलाई रेवानले यसपटक पनि निरन्तरता दिएको महोत्सव संयोेज...
होटल पौवा पोखरा प्रा.लि.लाई होटल तथा रेस्टुरेन्टको स्वच्छता मूल्यांकनमा थ्री स्टार
Просмотров 103Месяц назад
#pokhara #tourism #pokharahotel #pauwagroup #pauwapokhara #hotelpauwa पोखराको लेकसाइड स्ट्रीन नं १ मा रहेको होटल पौवा पोखरा प्रा.लि.लाई होटल तथा रेस्टुरेन्टको स्वच्छता मूल्यांकनमा थ्री स्टार प्रदान गरिएको छ । देशको विभिन्न शहरमा शाखा रहेको होटल पौवाको हस्पिटालिटीको क्षेत्रमा बेग्लै पहिचान बनाएको छ ।
आगामी फेब्रुअरी २४ देखि २६ सम्म पर्यटनको राजधानी पोखरामा नेपाल इन्डिया चाइना क्सपो नाईस २०२५ हुदै
Просмотров 13Месяц назад
आगामी फेब्रुअरी २४ देखि २६ सम्म पर्यटनको राजधानी पोखरामा नेपाल इन्डिया चाइना क्सपो नाईस २०२५ हुदै
महर्षि श्रीशिवकृपानन्द स्वामी भन्छनः परमात्मा अन्त कहीँ होइन, आफै भित्र हुन्छ
Просмотров 29Месяц назад
महर्षि श्रीशिवकृपानन्द स्वामी भन्छनः परमात्मा अन्त कहीँ होइन, आफै भित्र हुन्छ
बिआरआई कै कारण सरकार ढल्छ भन्नु हल्ला मात्रैः उपप्रधानमन्त्री सिंह
Просмотров 15Месяц назад
बिआरआई कै कारण सरकार ढल्छ भन्नु हल्ला मात्रैः उपप्रधानमन्त्री सिंह
अतिक्रमण गर्ने वाटर न्ट होटलको मिचेको संरचना नेपाल कम्युनिष्ट पार्टी (बहुमत) का कार्यकर्ताले भत्काए
Просмотров 60Месяц назад
अतिक्रमण गर्ने वाटर न्ट होटलको मिचेको संरचना नेपाल कम्युनिष्ट पार्टी (बहुमत) का कार्यकर्ताले भत्काए
गण्डकी जी आई वायर एण्ड मेटल इन्डष्ट्रीज प्रा.लि.को दोश्रो वार्षिकोत्सव तथा भेटघाट कार्यक्रम
Просмотров 40Месяц назад
गण्डकी जी आई वायर एण्ड मेटल इन्डष्ट्रीज प्रा.लि.को दोश्रो वार्षिकोत्सव तथा भेटघाट कार्यक्रम
बिकासमा बाधक बनेका ऐनहरु संसोधन गरेर लगिने सञ्चारमन्त्री गुरुङको भनाई
Просмотров 9Месяц назад
बिकासमा बाधक बनेका ऐनहरु संसोधन गरेर लगिने सञ्चारमन्त्री गुरुङको भनाई
टिकटकबाट पर्यटन प्रवद्र्धन शिक्षामा डिजिटल क्याम्पियन भएको छ : सञ्चारकर्मी पृथ्वीसुब्बा गुरुङ
Просмотров 24Месяц назад
टिकटकबाट पर्यटन प्रवद्र्धन शिक्षामा डिजिटल क्याम्पियन भएको छ : सञ्चारकर्मी पृथ्वीसुब्बा गुरुङ
रंगशालाको पूर्वाधार निर्माण भए विश्वकप महिला क्रिकेट पोखरा रंगशालामा खेलाउन सकिने आइसिसी प्रतिनिधी
Просмотров 150Месяц назад
रंगशालाको पूर्वाधार निर्माण भए विश्वकप महिला क्रिकेट पोखरा रंगशालामा खेलाउन सकिने आइसिसी प्रतिनिधी
पोखरामा सयौंको संख्यामा विभिन्न राजनितीक दल त्याग गरी नेकपा एमालेमा प्रवेश
Просмотров 2802 месяца назад
पोखरामा सयौंको संख्यामा विभिन्न राजनितीक दल त्याग गरी नेकपा एमालेमा प्रवेश
आइसिसीका प्रतिनिधिद्धारा पोखरा अन्तराष्ट्रिय क्रिकेट मैदानको निरीक्षण
Просмотров 692 месяца назад
आइसिसीका प्रतिनिधिद्धारा पोखरा अन्तराष्ट्रिय क्रिकेट मैदानको निरीक्षण
पोखरा एभेन्जर्स द्धारा सहयोगार्थ निर्मित डगआउट कास्की जिल्ला क्रिकेट संघलाई हस्तान्तरण
Просмотров 3122 месяца назад
पोखरा एभेन्जर्स द्धारा सहयोगार्थ निर्मित डगआउट कास्की जिल्ला क्रिकेट संघलाई हस्तान्तरण
पोखरामा सवैभन्दा बढी कर तिरेर लेकसाइडमा रहेको टेम्पल ट्री रिसोर्ट प्रा.लि. सम्मानित भएको छ
Просмотров 362 месяца назад
पोखरामा सवैभन्दा बढी कर तिरेर लेकसाइडमा रहेको टेम्पल ट्री रिसोर्ट प्रा.लि. सम्मानित भएको छ
परिवार सहित पोखरा आएका राउटे मुखियाले पोखराका उपमेयरलाई भेटेर मागे सहयोग
Просмотров 252 месяца назад
परिवार सहित पोखरा आएका राउटे मुखियाले पोखराका उपमेयरलाई भेटेर मागे सहयोग
प्रिमियर लिगको लागि पोखरा एभेन्जर्सले पोखराकै क्रिकेट मैदानमा प्रशिक्षण गरिरहेको छ
Просмотров 102 месяца назад
प्रिमियर लिगको लागि पोखरा एभेन्जर्सले पोखराकै क्रिकेट मैदानमा प्रशिक्षण गरिरहेको छ
बृहत शान्ति सम्झौताको १८ वर्ष पुग्दा समेत द्वन्द्व पीडितको समस्या उस्तै
Просмотров 242 месяца назад
बृहत शान्ति सम्झौताको १८ वर्ष पुग्दा समेत द्वन्द्व पीडितको समस्या उस्तै
जे भएपनि Tip Top पाहुना टोली हो Gandaki ले आफु अनुकुल गरेको सुहाएन
Tai Muji
बर्सेनि झाझलि गर्नु भन्दा सिधै आफै राखे भयो नि पुरस्कार
जस्ले जे भने पनि गल्ति आयोजकको छ टिम हार्ने भयो भनेर झाझलि गरेको हो
Yo handaki lai out gari die hunx kam xain
Tik top ko koch chor ho
tik top koch ghamandi rahexa.
गन्डकिमा खेलन नगय हुन्छ अाफुले हारन लागाेभने समरथकले यसैगरछ सदै
Bipan kukur ho
Final jitne gandaki ho
Live k ma harna melxa
Action sports HD
Ghandikai la ni ghithni parxa hii
Nice
Chance Ball himal Lai dinu parxa 100 ma 95 % change garxa
Live dinu paryo ke
ghandki ko 9 number ko game ramro 6in
Hari Pandy khelauna parthyo vane 14/15 lakhs kharcha garera bideshi kheladi kina lyaunu...kheladi chinera po magaunu parxa😊😢😢
Sunari kin😊❤
rabin vai navayako la gandagi team la sida jitinxa vanara sochako thiyo hola npl police clb ho bro haru Vanda kohi km xaena
Rukum ko san pahal
निरीक्षक ज्युको कदम केहि mistake भयो, बा मेरो हेराई गलत भयो कि, गलत भए माफी पाउँ, जय नेपाल।
Nakalaie sahakarie pidit hala garxa kp Sera ko guww khaa
नेता त भ्रष्टाचार छँदै छन्। प्रहरी पनि कम रहेन्छन्
Jay ghanti
प्रहरी दमन मुर्दा वाद केपि ओलि को सुसासन
Thuka Mujee gandaki police. Ghu khane chhuteya 😡😡😡😡
welcome to Nepal 🇳🇵🙏🇨🇳
पत्रकार को भेषमा रबिको झोले हरु लाई ठिक गर्यो
Ma vaako vaya teaii camera ley taauko bhutney gari din sala chor r haruu
Yo Sala police chor Lai think parna rolpali Jana senaa chahine vo
Lutaha prahari murdabad mananiya sobita gautam jindabad ramesh prasai jindabad rabi dai jindabad
Griha prasasan murdaba prahari prasasan murdabad
Police daman murdabad
Prahari daman bhayekai ho aba patrakar haru pani uthra aaunu paryo ghar ghar bata utha basti basti bata utha thuk oli sarkar atyachar bade dhikkar hos yo vrasta sarkar
beautiful culture respect all
गृहमन्त्री भएर हिजो सम्सदमा विपक्ष मा बसेर बोल्या जस्तो बोल्नु हुदैन नि हो ,यदि तेसो हो रवि लामिछानेले ठगेको तथ्य र प्रमाण चाहिँ खै त ,पहिलो अनुसन्धान गरेर अनि तथ्य र प्रमाण भए पक्रिनु पर्ने होइन र किन प्रतिसोध साँधेर पक्राउ गरिहाल्नु परेको त, सरकार छौ अलि बोलि मिलाएर बोल
🙏🙏🙏❤️❤️❤️❤️💝
Lahai ketaho hosiyar
Name Pokhara kam bijok
Yo khate lai janmakide sadaunu parxa
Omg 😢😢😢
पुरानो बसपार्क लाई नै बिस्तार र ब्यबस्थित गर्नुपर्यो । भारतिय नम्बर प्लेट भएको सवारी लाई नेपाल बोर्डर बाट नै प्रवेश निषेध गर्नु पर्यो । अनि मात्र यातयात ब्यबसायी हरूलाई राम्रो हुन्छ !
धेरै कुराहरुको अनियमितता छ बेथिती छ यो पर्यटकिय राजधानी भन्ने पोखरामा त्यो नाथे ट्राफिक लाईट जडान गरेको कति भैसक्यो अहिलेसम्म संचालक गर्न सकेको छैन कस्ले कहिले के गर्ने हो डाम्नाहरु...
केहि गर्नुपर्छ भन्ने को सोच नै अर्को हुन्छ।बधाई छ माननीय ज्यु।
good idea & good job mananiya jyu...
धेरै राम्रो आइडिया , सभासद ईन्द्रधारा विष्ट ज्यु ।
Thank you Gita for this lovely Gift :)
Amit SIr. I miss your voice.