- Видео 48
- Просмотров 797 069
Bimalian
Непал
Добавлен 2 окт 2015
Learner
कथा: यस्तो पनि हुँदो रहेछ । विमल सिटौला ।
केन्द्रिय क्याम्पस पढ्दा ताकाको साथीभाइहरुको अनुभवलाई समेटेर तयार पारिएको ।
Просмотров: 63
Видео
तीज कार्यक्रम- २०८१ । सूवर्णेश्वर आ.वि., भक्तपुर
Просмотров 772 месяца назад
सूवर्णेश्वर आविद्वारा आयोजित वर्ष ०८१ को तीज कार्यक्रममा शिक्षक/शिक्षिकाहरुको रमाइलो नाच ।
भजन शिरोमणीका तेइस भजनहरुको संकलन । भक्तराज आचार्य ।
Просмотров 440 тыс.Год назад
भक्तराज आचार्यका तेइस् भजनहरुको संकलन । १. एकदिन मैले प्रभुसँग सोधेँ.. २. तन मन बचनले.... ३. सब निदाए प्रभु.... ४. कति लिन्छौ परीक्षा भगवान.. ५. दु:खै दु: मिल्दा पनि... ६. दुर्गे देऊ भक्त्ति मलाई.. ७. न धन त्यागेर त्यागी हुन्छ.. ८. हामी भुलेछौ धन जन मधले.. ९. हे मनमोहन मुरलीवाला.. १०. सजल सजल यो नैन भिखारी.. ११. राम यहीँ छन् श्याम यहीँ छन्.. १२. भगवान दर्शन कसरी पाऊँ?... १३. इश्वर प्रभु नै अन्त...
घुम्ने मेचमाथि अन्धो मान्छे । भूपी शेरचन ।
Просмотров 5722 года назад
साझा प्रकाशनले प्रकाशित गरेको यो कविता संग्रह वि.सं. २०२६ सालमा बजारमा आएको संग्रह थियो जसमा ४१ वटा कविता रहेका छन् । यसको मूल्य रू. १२० रहेको छ । र, यो कवित संग्रह २०२६ सालमै साझा पुरस्कार प्राप्त कृति पनि रहेको थियो ।
मेलवा देवीका नेपाली गीतहरु ।
Просмотров 3272 года назад
नेपालकी पहिलो महिला गायिका मेलवादेवीका गीतहरु ।
उदास अक्षर । नवीन अभिलाषी । मौँलामा बाँधिएको राँगो ।
Просмотров 2552 года назад
संग्रह: मौँलामा बाँधिएको राँगो । कवि: नवीन अभिलाषी
Critic Mahesh Paudyal critics on 'Nirdosh Derawal'
Просмотров 1462 года назад
Critic Mahesh Paudyal critics on 'Nirdosh Derawal'
'निर्दोष डेरावाल' विमोचन कार्यक्रम । विमल सिटौला ।
Просмотров 1262 года назад
विमल सिटौलाको पहिलो उपन्यास निर्दोष डेरावाल विमोचन कार्यक्रम । मिती: २०७८/१२/०५ गते शनिवार स्थान: सिनास हल, टीयु, कीर्तिपुर समय: दिउँसो तीन बजे पश्चात प्रमु अतिथि: प्रा.डा. गोविन्दराज भट्टराई
कविता: यो गल्ली हो । विमल सिटौला
Просмотров 1602 года назад
आज मैले एउटा मेरै कविता लिएर आएको छु । यो कविता हाम्रा शहरबजारका गल्लीहरुमा हुने गतिविधिहरुलाई जस्ताको त्यस्तै उतारेको म ठान्छु । गल्लीहरुमा साँझतिर के कस्ता कुरा चल्छन्, कती मानिसहरु कस्तो मनसायले हिँडेका हुन्छन् । विशेषत: स्त्री जातीलाई कति अप्ठ्यारो/गारो पर्दो हो चोकका गल्लीहरुमा हिँड्न साँझतिर वा राततिर ? आजको यो कविताले यस्तै कुरा बोल्दछ भन्ने मलाई लाग्छ । एकछिन कविता सुन्न तपाईँ स्रोतालाई...
निबन्ध: क्याट माने बिरालो । शंकर लामिछाने ।
Просмотров 1442 года назад
निबन्ध: क्याट माने बिरालो । शंकर लामिछाने ।
बिहानको शितको थोपा कर्कलाको पानी । भक्तराज आचार्य ।
Просмотров 3682 года назад
गीत: रुद्रराज पाण्डे । संगीत र स्वर: भक्तराज आचार्य ।
कविता: पागल । लक्ष्मीप्रसाद देवकोटा ।
Просмотров 5093 года назад
यो कविता लक्ष्मी कवितासङ्ग्रहबाट लिइएको हो जुन साझा प्रकाशनले बजारमा ल्याएको हो ।
भैरव अर्यालको आत्म कथा । भैरव अर्याल । विमल सिटौला ।
Просмотров 2083 года назад
भैरव अर्यालको आत्म कथा । भैरव अर्याल । विमल सिटौला ।
निबन्ध: के नेपाल सानो छ ? लक्ष्मीप्रसाद देवकोटा
Просмотров 6 тыс.3 года назад
निबन्ध: के नेपाल सानो छ ? लक्ष्मीप्रसाद देवकोटा
कथा: श्वेतभैरवी ! विश्वेश्वरप्रसाद कोइराला ।
Просмотров 1,4 тыс.3 года назад
कथा: श्वेतभैरवी ! विश्वेश्वरप्रसाद कोइराला ।
कथा: एक रात।विश्वेश्वरप्रसाद कोइराला ।
Просмотров 5 тыс.3 года назад
कथा: एक रात।विश्वेश्वरप्रसाद कोइराला ।
भजनशिरोमणी भक्तराज आचार्यका भजनहरु/VAJANHARU
Просмотров 315 тыс.3 года назад
भजनशिरोमणी भक्तराज आचार्यका भजनहरु/VAJANHARU
कथा: गृहयुध्दको कालो छाया/जीतबहादुर कटुवाल
Просмотров 824 года назад
कथा: गृहयुध्दको कालो छाया/जीतबहादुर कटुवाल
कथा:मधेसतिर/विश्वेश्वरप्रसाद कोइराला
Просмотров 2,1 тыс.4 года назад
कथा:मधेसतिर/विश्वेश्वरप्रसाद कोइराला
वि.सं. १९९० सालमा जन्मिनु भएकी हजुरआमासँगको भलाकुसारी ।
Просмотров 854 года назад
वि.सं. १९९० सालमा जन्मिनु भएकी हजुरआमासँगको भलाकुसारी ।
लघु कथाहरु।ठगिएको पुस्ता।सि.एम श्रमिक ।
Просмотров 2284 года назад
लघु कथाहरु।ठगिएको पुस्ता।सि.एम श्रमिक ।
सुर हराएको त्यो दिन ! भक्तराज आचार्य र नारायण गोपाल ।
Просмотров 2904 года назад
सुर हराएको त्यो दिन ! भक्तराज आचार्य र नारायण गोपाल ।
लघु कथा: नलेखेको प्रेमपत्र।चुडामणि पौडेल।
Просмотров 3604 года назад
लघु कथा: नलेखेको प्रेमपत्र।चुडामणि पौडेल।
चम्पा।।उपन्यास।।लक्ष्मीप्रसाद देवकोटा।।अध्याय-एक
Просмотров 2824 года назад
चम्पा।।उपन्यास।।लक्ष्मीप्रसाद देवकोटा।।अध्याय-एक
भक्क्तराज प्रती हार्द्दिक श्रद्दा सुमन!! उहाको भजन र रास्ट्रीय गित सुन्दा मन शरीर नै जिरिङ्ग भएर शान्त भएर आउँछ हजुर!!एल चौतारी
मेरो गुरू देव जय गुरू देव
❤❤❤❤❤❤
Good
sundar bhajan haru❤❤
Always memorable person ❤❤❤
So nice teacher 💖💖💖💖
Testo tada ko manxe😢😢😢😢
Ba ta jata bata pani bachnuhunxa........ Malai tetii tada chiney janey katai bata kei xaina........ba ley khojthey bhai halthyo ni ..........aru ley magnu parni thiyena..........aba kei sahayog paiyo rey bhandaima bihe nai garnu parney kasto badeyta .......
Last ma kasto gari jeel ma haldaii xan malai.... . Hamro gharka ley batabaran kasto k x tyo pani bujnna paudainan. ba ley diye ra naramro ghar pari halyo bhane ba ley terai xori ley garda diya mailey bhandinxan.. ..... .. Jata bata pani mai fasey.......... Malai pani k tha ra 1 pheri ghulukka deykhya varma ko k ka😢😢😢😢😢😢😢😢😢😢😢kako kako ko ko😢😢😢😢😢😢
भजन शिरोमणी श्री भक्तराज आचार्य ज्यू प्रति उच्च सम्मान प्रकट गर्दै उहाँ प्रति हार्दिक श्रद्धासुमन🙏
स्वर सम्राट का धनीलाई हार्दिक श्रदान्जली ❤❤ बैकुन्ठबासको बास मिलोस्
Jai Shri Krishna
हार्दिक श्रदा सुमन 🕉🪔🙏
यो भजन डाउनलोड गर्न मिल्दैन ?
🌹🙏🏽♥️♥️
Hardik sardanjali 🌹🙏🏽❤️❤️
अर्कोले लेखिदिएकाे गायकले गायर भजन शिराेमणि ?
But he have the excellent voice
❤🙏❤️
म यति भाबुक भएको छु तपाईं आउनोस जन्म लिएर चोखो कुलमा । फेरी ईश्वरीय धारा नेपाल समाजमा । ❤
Shauna maina laga pachi yo sabai bhaghan sune
प्रभु हजुर जहाँ भयपनी हजुर प्रतिको उच्च सम्मान सधै रहिरहने छ!🙏🙏🙏❤️❤️❤️❤️
हजुरको स्वर्ग बास होस ।❤😊😢
Ati mitho aawaj 👏👏👏👏
भगवान सात ashri wad दिनू होवस.
so nice mero sorgiya buwa yai sundaoi ma cheu ma sute jasto thanks
🙏🙏🙏🙏
🙏🙏❤❤
सतत नमन।
जति सुने उति मार्मिक भाबुक❤❤❤🌺💐🌼🌷🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
कति भाबुक कति दिब्य 🌼💐🌺🌷🙏🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🌷🌺💐🌼😍😍😍
हार्दिक नमन काेटि अर्चना काेटि काेटि प्रणाम💐🌺🌼🌷🌹😍😍😍😍🙏🙏🙏🌷🌷🌷🌺💐🇳🇵🇳🇵🇳🇵🌹🍉😍😍😍
हजुरको आबाज सुन्दा मनै दुखेर आउछ शिरोमणि ज्यु हजुरको बैकुण्ठमा बास होस 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻
Hardik srdhanjali hjr.lai
Rest In Peace alwazzz respect you🙏🙏
😭❤️❤️❤️❤️❤️❤️🙏🏻🌺🌺🌺🌺🌺🌺🪔🪔🪔🪔🪔🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻
You will be always with us legend ❤❤❤❤
❤🎉
थरले मात्र होइन पदले पनि वाहा आचययर्य हुनुहन्छ॥॥
These songs(bhajan) are the therapy for mindfulness and mental illness. RIP legend.
Kati jna le pahila....waha hudaii sradhanjali pani ✍️vayo nabujhi.... Katti maan dukhthyo Yo sabda kaile sunna naparos-lagthyo. But niyati ko niyam le xorena. Kasto kathor samaya hola yo....😢
Hardik Sradhha-SUMAN 🙏💐🪔 .......✍️pani Maan nai gaharaw vayo, Eti sumadhur swar ka dhani Sada sarbada Amar rahanu hunexa🙏🙏 Sadhaii sadhaii samjhana ma atal rahanu hunexa🙏😭
वहाँको आवाज नारायण गोपालको भन्दा कम थिएन । माधुर्यता र मिठास सगरमाथा भन्दा उचो थियो ।। हार्दिक श्रद्धान्जली .... हाम्रा अमर प्रतिभा प्रति ।।
असुध्ह
नेपाली सङीत जगतमा यो स्तरको आवाज मैले कहि पाइन,भजन सिरोमणि मात्र होइन सुर/ संगीतकै सिरोमणि हो वहा ,त्यो deserve गर्नु हुन्छ, राज्यले अदभूत क्षमता भयेका श्रष्टालाई सम्मान दिनमा पछि पर्नु हुदैन्🙏🙏 हार्दिक नमन 🙏🙏
❤💐
यस्तो प्रष्ट स्वर, क्या गायकी म त नतमस्तक हुन्छु जुन भजन, गित जति सुनेपनि क्या आनन्द।
Hor
❤❤❤Om Jaya hos Prabhu
Prem pranam 🙏🏻💞🙏🏻🇳🇵