dayitwabodh
dayitwabodh
  • Видео 25
  • Просмотров 3 319
नेपाली कम्युनिस्ट आन्दोलनमा देखिएको पथविचलनका मुख्य कारणहरु: डा. खगेन्द्र प्रसाई
वाम आन्दोलनले प्रारम्भिक कालदेखि नै हाम्रो समाजको वास्तविक अन्तरविरोध र भौतिक अवस्थालाई बुझ्ने कुरामा चुक्यो
कम्युनिष्ट आन्दोलनको पथविचलनबारे थुप्रै कोणहरुबाट व्याख्या विश्लेषण गर्न सकिन्छ । नेपालका कम्युनिष्टहरुले यसबारे आआफ्नो ढङ्गबाट व्याख्या गर्ने गर्छन् । तर यसबारे जुनविधिबाट व्याख्या विश्लेषण गरिनुपर्ने हो, त्योबाट चाहिँ धेरै टाढा हुन्छौं ।
ऐतिहासिक भौतिकवादी दृष्टिकोणबाट कम्युनिष्ट आन्दोलनको विचलनको चर्चा गर्नुपर्छ भन्ने मलाई लाग्छ ।
भौतिक परिस्थितिको आधारमा कुनै पनि चीजको सम्भावनालाई हामीले आँकलन गर्नुपर्छ । समाजवाद, हिजो भनिएको जनवाद अथवा जेसुकैको सम्भावनालाई पनि भौतिक परिस्थितिको आधारमा बुझेर गरियो भने त्यो वास्तविक वैज्ञानिक हुन सक्छ, नबुझी गरियो भने त्यो काल्पनिक हुन्छ । काल्पन...
Просмотров: 26

Видео

नेपाली कम्युनिस्ट आन्दोलनमा देखिएको पथविचलनका मुख्य कारणहरु: डा. महेश मास्केको अभिमत
Просмотров 60Месяц назад
यो समय सपनाहरुको मृत्यु भएको समय हो । सपनाहरु अरु देशमा पनि मर्छन्, हाम्रोमा पनि मरे । तर हाम्रो बिडम्बना के छ भने जसले सपनाहरुलाई जन्म दिए, तिनीहरुले नै एकपछि अर्को गर्दै सपनाहरुलाई मृत्युको घाटमा पुर्‍याउँदै गए । अहिले सत्तामा भएका पार्टीहरुले “नेपालमा समाजवादको विकासको लागि पुँजीवादको चरम विकास अपरिहार्य छ’’ जस्ता मन्त्रोचारण गरिरहेका छन् भन्दा अतिशयोक्ति हुने छैन । समाजवादको लक्ष्य प्राप्त ...
ख्वप विश्वविद्यालय स्थापनाको कुरा नागपास खेलेको जस्तो भइरहेको छ: सुनील प्रजापति, मेयर- भक्तपुर नपा
Просмотров 2162 месяца назад
मेडिकल शिक्षाका लागि विदेशमा कति लिन्छ, हाम्रा भाइबहिनीले कति तिर्छन्, हामी तुलना गरेर हेर्छौं । एमबीबीएस पढ्नका लागि पनि ५०-६० ला खर्च गर्नुपर्छ । त्यसरी पास गरेर आउनेहरुको तलब भने ३०-४० हजार मात्र छ । एमडी गर्न थप ४०-५० ला खर्च गर्नुपर्छ । एकजना डाक्टर तयार गर्नको लागि करोड रुपियाँ नभइकन सम्भव नै छैन । पैसा तिरेर पढ्नका लागि गरिबको निम्ति क्षमता भएर पनि कुनै सम्भावना नै छैन । नेपाल सरकारले एम...
राजनीतिक वित्तको कुरा सबैभन्दा ठूलो समस्या हो: इला शर्मा, पूर्व निर्वाचन आयुक्त
Просмотров 1542 месяца назад
राजनीति र सरकारलाई स्थीर गर्नुछ तथा राजनीतिक वातावरणलाई स्वच्छ र समावेशी बनाउनु छ भने मैले देखेका मुख्य समस्या निर्वाचन प्रणाली हुँदै होइन । थ्रेस होल्ड पनि समस्या होइन । सुधार गर्नुपर्ने धेरै कुराहरु छन्, जसमा नागरिक समाज तथा बुद्धिजीवीहरुको ध्यान जानुपर्छ । हामीले जतिसुकै समानुपातिक र समावेशी बनाउन खोजेपनि राजनीतिक वित्तको कुरा सबैभन्दा ठूलो समस्या हो । संसारभरिकै समस्या भनेको राजनीतिक वित्त ...
संघीयता स्वयं भन्दा पनि त्यसलाई सञ्चालन गर्नेहरुको चिन्तन र इमानदारिताको समस्या हो: सुनील प्रजापति
Просмотров 472 месяца назад
केन्द्र, प्रदेश र स्थानीय तहको निर्वाचन पछिमात्र सङ्घीयता कार्यान्वयनमा आएको हो । त्यसैले छोटो समयमै संघीयता ठीक वा बेठीक भनेर मूल्यांकन गर्ने बेला भयो जस्तो लाग्दैन । संघीयता स्वयं समस्या भन्दा पनि त्यो संघीयतालाई सञ्चालन गर्नेहरुको चिन्तन र इमानदारिताको समस्या हो । संविधानमा लेख्नुमात्रै होइन कार्यान्वयन सबभन्दा महत्वपूर्ण कुरा हो । शासक दलहरुले त्यसलाई राम्रोसँग कार्यान्वयन गर्नै चाहेनन् । स...
निर्वाचन प्रणालीमा कहाँ छ समस्या?: नागरिक बहसमा तुलानारायण शाहको विश्लेषण
Просмотров 942 месяца назад
नेपालमा पहिलो संसदीय निर्वाचन २०१५ सालमा र त्यसपछि बहदलीय व्यवस्थामा दलको आधारमा निर्वाचन भएको २०४८, २०५१ र २०५६ मा नेपालमा समानुपातिक निर्वाचन प्रणाली थिएन । चार पटक निर्वाचन हुँदा तीनपटक नेपाली कांग्रेस एक्लैले बहुमत प्राप्त गरेको थियो । यी तीन पटक नेपाली कांग्रेसले एक्लै बहुमत प्राप्त गर्दा नेपालमा राजनीतिक स्थीरता थियो कि थिएन ?
समावेशी र समानुपातिक प्रतिनिधित्व किन सही ढङ्गले् लागू हुन सकेको छैन: श्याम श्रेष्ठको विश्लेषण
Просмотров 152 месяца назад
दलका नेताहरुमा संविधानमा लेखिएका कुराहरुको इमान्दारितापूर्वक कार्यान्वयन गर्ने संस्कृति नै छैन । देशमा महिला र पुरुष बराबरी छन् भने त्यो स्थितिलाई भत्काएर वा सुधारेर महिलाहरु त्यसमा आधाआधी हिसाबले आउनुपर्छ । दलित, मधेशी, जनजाति, मुश्लिम तथा अति अल्पसंख्यक समुदायहरुको जनसंख्या जुन अनुपातमा छन्, त्यही अनुसार उनीहरु केन्द्र तथा प्रदेशका राज्य संरचनामा आउनु पर्यो । हाम्रो नेपालमा बाध्यकारी कानूनी व...
चीनको विआरआइले राजनीतिक हिंसा वा सेना बोकेर आउँदैन कि भन्ने आश गर्ने ठाउँ छ: डा‍. खगेन्द्र प्रसाईं
Просмотров 233 месяца назад
हेर्न कोशिश गरिएन भने हामी विषयमा प्रवेश गर्नै सक्दैनौं, त्यो विषय बुझ्नै सक्दैनौं । -अहिले विश्वव्यवस्था जुन दिशातिर उन्मु हुँदैछ, त्यहाँ दुईटा चरित्र छ । एउटा चरित्र यो विश्वव्यवस्था बहुधु्रवीय हुँदैछ । पूँजीवादी व्यवस्थाअन्तर्गत बहुध्रुवीय विश्व व्यवस्था बन्दैछ । हिजोको अमेरिका केन्द्रीत पश्चिमा साम्राज्यवाद अब द्रूत गतिमा विघटन भइसकेको छ । लेनिनकै परिभाषाको साम्राज्यवाद आजको दुनियाँमा छैन ।...
हे कालीगण्डकी’ (चुरे तथा बनजंगल संरक्षण अभियानले साउन ४ गते गरेको पैदल मार्चमा वाचन गरिएको कविता)
Просмотров 523 месяца назад
हे कालीगण्डकी’। ए कालीगण्डकी ......... ......... ए कालीगण्डकी...! हे आमा गण्डकी...! माकुरोको माउ भयो तिम्रो जिन्दगी तिम्रो अमृतधारा पिई हुर्किएका सन्तान तिम्रै मुटु कलेजा पो कुटुकुटु खान्छन् ए कालीगण्डकी... तिम्रो नाम कैलाशदेखि काशी गंगासम्म तर तिम्रै का रित्तो लुटे शालिग्राम ए कालीगण्डकी... तिम्रो निश्चल बगाइमा हिमाल ऐना हेर्थ्यो कौडा नाच्थे डाँफे मुनाल घामले भाका फेर्थ्यो ए कालीगण्डकी... यता ...
‘हामीसँग भोट माग्ने दोग्लाहरु अहिले गाउँमा के भइरहेको छ भनेर हेर्न गएको छ ?’: संगीता देवी सदा
Просмотров 263 месяца назад
सरकारले कान सुन्दैन, हाम्रो दुः बुझेर खोलानाला बनजंगलको सुरक्षा गर्‍यो भने उनीहरुको धन्दा बन्द हुन्छ
‘बीआरआई खेलाँचीको रुपमा लिएर गरिसकेको सम्झौताबाट पछि हट्न मिल्दैन’
Просмотров 1373 месяца назад
‘बीआरआई खेलाँचीको रुपमा लिएर गरिसकेको सम्झौताबाट पछि हट्न मिल्दैन’
नवीकरणको प्रक्रिया नअंगालेसम्म कुनै पनि समाज अगाडि बढ्न सक्दैन
Просмотров 143 месяца назад
नवीकरणको प्रक्रिया नअंगालेसम्म कुनै पनि समाज अगाडि बढ्न सक्दैन
हाम्रोमा जे काम पनि नाटकीय भयो !
Просмотров 193 месяца назад
हाम्रोमा जे काम पनि नाटकीय भयो !
डावाडोल अर्थतन्त्र: समाधानको उपाय के ? अर्थराजनीतिका जानकारअरुणकुमार सुवेदीका विचारहरु
Просмотров 573 месяца назад
लोकप्रियतावादले देशलाई नै दिशाविहीन बनाइदिएको छ ! गिरिजाप्रसाद कोइरालाले नीतिगत परिवर्तनको जोखिम उठाएकै कारण आजसम्म आर्थिक रुपमा हाम्रो राज्य बाँचेको हो ! शिरिमाओ भण्डारानायकेहरुले वितरणमुखी अर्थतन्त्रको अभ्यास गर्दा सन् ७० को दशकको मध्यतिर आइपुग्दा श्रीलङ्काको अर्थतन्त्र क्रयास भयो । सन् १९७६ सम्म आइपुग्दा कम्युनिस्ट चाइनामा देङ सियाओ पिङले सामाजिक मोडलबाट आर्थिक विकास गर्न सकिँदैन बत्ती देब्र...
न्यायपालिकाको पुनसंरचना गरिनु किन जरुरी छ?
Просмотров 1584 месяца назад
कमजोर न्यायिक व्यवसायिकता र विवादास्पद न्यायाधीश नियुक्ति प्रक्रिया न्यायपालिकामा न्यायाधीशहरुको भर्तीको तरिका बदल्नु पर्छ ! न्यायपालिकामा भर्ती भएर आएका न्यायाधीश स्वच्छ र निष्पक्ष मानिस आएको छैन भनेर मानिसको दिमागमा ग्रन्थीको रुपमा बसेको छ । यसलाई सुधार्नुपर्छ । अदालतमा राजनीति हुन्छ । सबै पार्टीसँग आबद्ध चारपाँच जना ठूला वकीलहरु जान्छन् र घण्टौं घण्टा बहस गर्छन् । न्यायाधीशलाई धम्काउँछन्, फु...
बदिलँदाे भूराजनीति र नेपालले अपनाउनुपर्ने विदेशनीति
Просмотров 7654 месяца назад
बदिलँदाे भूराजनीति र नेपालले अपनाउनुपर्ने विदेशनीति
What is the current state of the Nepalese economy? A thought-provoking analysis by Yuvraj Sangraula
Просмотров 1,3 тыс.4 месяца назад
What is the current state of the Nepalese economy? A thought-provoking analysis by Yuvraj Sangraula
Dr Baburam Bhattarai about Foreign Investment 1
Просмотров 206 месяцев назад
Dr Baburam Bhattarai about Foreign Investment 1
अभ्यासमा संघीयताबारे विश्लेषक हरि शर्माका विचारहरु
Просмотров 128 месяцев назад
अभ्यासमा संघीयताबारे विश्लेषक हरि शर्माका विचारहरु
Baburam Bhattarai against Nisedh
Просмотров 188 месяцев назад
Baburam Bhattarai against Nisedh
सिके लाल: अभ्यासमा संघीय लोकतान्त्रिक गणतन्त्र
Просмотров 218 месяцев назад
सिके लाल: अभ्यासमा संघीय लोकतान्त्रिक गणतन्त्र
अभ्यासमा संघीयता: कृष्ण खनाल
Просмотров 168 месяцев назад
अभ्यासमा संघीयता: कृष्ण खनाल
Devendra Raj pandey Sanghiyata ko Abhyash
Просмотров 188 месяцев назад
Devendra Raj pandey Sanghiyata ko Abhyash
यतिखेर विश्व र हाम्रो भविष्य पनि संकटमा छ: खगेन्द्र सङ्ग्रौला
Просмотров 3411 месяцев назад
यतिखेर विश्व र हाम्रो भविष्य पनि संकटमा छ: खगेन्द्र सङ्ग्रौला
प्रजातन्त्र र धर्म
Просмотров 3811 месяцев назад
प्रजातन्त्र र धर्म

Комментарии

  • @bimalshrestha8158
    @bimalshrestha8158 2 месяца назад

    fataha pandit

  • @laxmiphombo3173
    @laxmiphombo3173 3 месяца назад

    If he became a prime minister of Nepal then I am sure I will make Nepal like Ukraine 😂😂😂 what a intelligence person he is 😂😂😂😂

  • @rajkumarkc7829
    @rajkumarkc7829 3 месяца назад

    Putin great neta ho world ko ta jasta bidesi ko dalal Lai k thaha

  • @rajkumarkc7829
    @rajkumarkc7829 3 месяца назад

    Ta jasto bidesi ko dalal bhayera yesto bhako.

  • @niranjanpaudel5893
    @niranjanpaudel5893 3 месяца назад

    दलाल

  • @roshanchapagain5335
    @roshanchapagain5335 4 месяца назад

    Amrica ko paisa khayera katho bahun poila Jana chahanchh. Who will pay jar money

  • @purshottomshrestha3162
    @purshottomshrestha3162 4 месяца назад

    Arjun jee,Yas bare Democrat Vocal hun tai chup mai chup hune ra openly afno opinion rakhna nasaknu pani kamjori ?

  • @AshokDhami-hm3mc
    @AshokDhami-hm3mc 4 месяца назад

    अब हुन्छ ,देश धनवान सेना बलवन नेपाल मा 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵