- Видео 16
- Просмотров 10 273
Lachha Chum
Непал
Добавлен 26 май 2017
लच्छा चुमको यात्रामा भेटिएको कथावस्तुहरुलाई परिवेश अनुसार चित्रण गरेर बाहिर ल्याउने प्रयास हुनेछ ।
An attempt will be made to bring out the stories found on the journey of Lachcha Chum by portraying them according to the environment.
An attempt will be made to bring out the stories found on the journey of Lachcha Chum by portraying them according to the environment.
Create a mobile app in 5 minutes || Nepali
Create a mobile app in 5 minutes
Appsgeyser : appsgeyser.com/blog/convert-html-to-apk-for-free/
Appsgeyser : appsgeyser.com/blog/convert-html-to-apk-for-free/
Просмотров: 57
Видео
पाथिभरामा केबलकारको योजनाले ताप्लेजुङको भविष्यमा असर पार्ने बिज्ञहरुको भनाई ||
Просмотров 6219 часов назад
ताप्लेजुङको मुक्कुमलुङ पाथिभरा क्षेत्रमा केबलकार संचालन गर्ने र नगर्ने बिच भईरहेको विवादको चरम स्थितिमा पनि सरकारको गम्भीर ध्यानाकर्षण नभएको हुनाले त्यहाँ पटकपटक पक्ष विपक्ष बिच झडपको स्थिति भईरहेको छ त्यसैलाई आधार बनाएर स्थलगत कथावस्तुको आधारमा तयार पारिएको भिडियो सामाग्री यहाँ प्रस्तुत गरिएको छ ।
पाथिभरा क्षेत्रमा केबलकार किन निषेध गरियो || Why was cable car banned in Pathibhara area
Просмотров 6914 дней назад
यो भिडियो सामाग्री साकारात्मक जन चेतनाको बनाईएको हो This video content is created for the purpose of creating public awareness. @ManojSaruu@PURVIBLUES @TinjureOnlineTv @tangsangonlinet.v
मोबाईलमा वाईफाई ईन्टरनेटको स्पिड यसरी बढाउनु होस || How to improve wifi speed in android ||
Просмотров 7214 дней назад
यो भिडियो दैनिक जसो प्रयोगमा आईरहने कुराहरुमा केहि सुधार र सहयोग होस् भन्ने उदेश्यले बनाईएको हो |
माङ छागा झरना || Mang ChhaagaJharana || Short Travel || ikhabu , Nepal ||
Просмотров 16621 день назад
ओझेलमा रहेको प्रकृतिको सुन्दरताहरुलाई बाहिर ल्याउन हाम्रो छोटो यात्राले पनि केहि महत्व राख्छ भन्ने हाम्रो बुझाई हो | It is our understanding that even our short journey has some importance to bring out the hidden beauties of nature. Location : Pkhatanglung 4 ikhabu taplejung Follow as : web. lachhachum/
कन्चनजंघा बेस क्याम्प सम्मको यात्रा || Visit KBC Taplejung ||
Просмотров 11621 день назад
कन्चनजंघा हिमाल , फक्ताङलुङ जस्ता कैयौ हिमशृंखलाहरु ताप्लेजुङमा अवस्थित छन जहाँ पर्याप्त मात्रामा पर्यटकहरु पुगेका छैनन अझ कतिपय सुन्दर स्थानहरु त चर्चामा आएका पनि छैनन हामीले यात्रा गरेका स्थान र यात्रामा भेटिएका कुराहरुबाट कुनै नयाँ पर्यटकलाई फाईदा होस् अथवा यात्रा गर्न सजिलो भन्ने पनि हो । Many snow ranges like Kanchenjunga Himal, Paktanglung are located in Taplejung where not enough tourist...
KBC Trip || KBC Yatra || कन्चनजंघा हिमाल यात्रा
Просмотров 8521 день назад
आन्तरिक पर्यटन प्रवर्दनमा टेवा पुगोस भन्ने उदेश्यका ताप्लेजुङको हिमाली गाउँहरुको यात्रा झलकहरु यहा देखाउने प्रयास गरिएको छ ।
Tummuk Sewa || Limbu Song || Bhajan || तुम्मुक सेवा साम्लो
Просмотров 2,6 тыс.21 день назад
गित : तुम्मुक सेवा भाषा : लिम्बु शब्द / संगीत : बी बी मुरीङला आवाज : ईमेहाङ सेलिङ , मनु नेम्बाङ यो गित अपलोड गर्नुको उदेश्य : यो गित लिम्बु भाषामा आधारित भजन भएको हुनाले यस भजन गितको माध्यम द्वारा आराध्यदेवी युमा माङलाई स्मरण गर्न सजिलो होस प्रत्येक दिनको सुरुवात भजनका वाक्यांशहरुबाट गर्न पाईयोस । Follow as facebook : web. lachhachum/
Sabai jana farki aaye || PURBELI LOK GEET || Khagendra Yakso , Sunita Subba, Prem Labung
Просмотров 7 тыс.21 день назад
एल्बम : बेशी फुल्यो गित : सबैजना फर्की आए शब्द : प्रेम लाबुङ संगित : खगेन्द्र यक्सो स्वर : खगेन्द्र यक्सो , प्रेम लाबुङ , सुनिता जबेगु
very helpfull video
thanks for info 😍😍
wow very helpfull video
asome video tutorial
Thanks for good idea
जय मुकुमलुङ
Wow
मुक्कुमलुङ भनेको ??
हार्दिक नमन🙏🙏💜💜🥀❤️
ᤀᤥᤳ ᤋᤠᤃᤣᤖᤠ ᤏᤡᤱᤘᤠᤓᤢᤔᤠᤱᤅᤧ ᤛᤣᤘᤠᤖᤥ ओत् तागे़रा निङ्वाभुमाङे से़वारो॥ 🙏🙏😍😍
Khagendra yaksoko pahilo album "Dhulo lagchhaki" albumko "puse mela" record harayoki kina youtube ma aaudaina? Tyasko cover matra chha??
Jay mukumlung
सेवारो सन्देश मुलक भिडियो सन्देशको लागि हजुरको महान सोचाइ प्रति धेरै सम्मान सहित हार्दिक धन्यवाद दिन चाहन्छु । जय मुकुमलुङ
Wow❤
Nice advice ❤
❤❤
Jay mata pathibhara mukkumlung❤
❤ sewaro
Very usefull
Heart touching ❤
❤ nice 🎉
Wow
Jay mukkumlung❤
Muksam 🎉❤
Muk
🎉🎉🎉 wow muk
Muksam
🙏👌
😮😮🎉🎉 good
Wow🎉
सुन्दर माङछाँगा झरना फक्ताङलुङ 4 अवस्थित ...साच्चिकै दृयावलोकन गर्न लायक हुनेछ ।
great information 😍😍😍
great information 😍😍
Dami chha hai video baje❤❤
Wow😮😮😮
Wow
wow 💕💕
यो गित सुन्दा मेरो मन दुख्छ किनकी इराक मा 12 जना नेपाली मार्ना साथ यो गित आएको थियो म धेरै गुनगुनाउने गर्थे क्यासेट बाट थियोे त्यो बेला सुन्ने अचेल त हरेक आयो अनि अलि पछी युट्युब मा धेरै खोजे कतै भेटिन आज अन्जान मा टिकटक मा देखेर यहाँ आए म पनि लगभग सानै थिए यो गित गाउँ सुन्दा । धन्यवाद बल्ल आयो अब ।
सेवारो चारिक कुजानुकेबा हौ कन साम्लोन । केरेक साम्लो सा:हा ओ यरिक यरिक नोगेन ।
नमस्ते सेवारो सबैजनालाई । यो लोकगीत पनि पुर्वी नेपालको एक दरिलो सान हो है दामि छ राम्रो छ सुन्दा विरह चल्दो मन कटक्कै खानेछ ।
अत्यन्तै सुन्दर मिठो लोक गीत लोकलय सबैलाई टिमलाई हार्दिक बधाई तथा भारी सफलताको शुभकामना ।
wow wonderful 😍😍
❤🎉 nice
nice informative video
wow
राम्रो पनि हाम्रो पनि यो ..आकाश धर्ती
सेन्चेइ फक्ताङलुङ तिर्थ यात्राको सुन्दर झलक भिडियोको लागि Lachha Chum जीलाई हृदय देखि भारि नोगेन / धन्यवाद ।
Wow
जय लिम्बुवान
❤❤🎉🎉🎉😊😊😊 good