Nepal Auto
Nepal Auto
  • Видео 70
  • Просмотров 188 710
सहर देखि शिवपुरी उकालो जंगल सम्म यसरी पुग्यो बीवाईडी एट्टो ३ ।। Drive To Discover ।। BYD Atto 3 2024
सहर देखि शिवपुरी उकालो जंगल सम्म यसरी पुग्यो बीवाईडी एट्टो ३ ।। Drive To Discover ।। BYD Atto 3 2024
बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकको आयोजनामा ‘ड्राइभ टु डिस्कभर’ मिडिया टेस्ट ड्राइभ इभेन्ट सम्पन्न भएको छ । काठमाडौंको नक्सालस्थित बीवाईडी शोरुमबाट प्रारम्भ भएको सो इभेन्टमा सञ्चारकर्मीहरुले २०२४ भर्सनको बीवाईडी एट्टो ३ लाई शिवपुरी भिलेज रिसोर्ट सम्म पु-याएर टेस्ट ड्राइभ सम्पन्न गरे ।
२०२४ भर्सनको बीवाईडी एट्टो ३ विभिन्न आधुनिक फिचरका कारण चर्चित छ । सञ्चारकर्मीहरुले यो गाडीमा भएको फरक प्रकारको ग्रिप स्टाइल डोर ह्यान्डल, नयाँ १५.६ इन्चको इन्फोटेनमेन्ट सिस्टम, ग्लसी एन्ड डाइनामिक ककपिट, प्यानोरामिक सनरुफ, म्याजिक बुट स्पेस, रिदमिक इन्टेरियर, डम्बबेल स्टाइल एयर कन्डिसनिङ भेन्...
Просмотров: 177

Видео

बेस्ट-इन-क्लास ईभी भ्यान नेपालमा, रेन्ज ३०० किमी ।। Foton Mountain EV ।। Nepal Auto 2024
Просмотров 11919 часов назад
बेस्ट-इन-क्लास ईभी भ्यान नेपालमा, रेन्ज ३०० किमी ।। Foton Mountain EV ।। Nepal Auto नेपालका लागि फोटोनको आधिकारिक वितरक एमएडब्ल्यु वृद्धिले नेपालकै बेस्ट-इन-क्लास दावी गरिएको माउन्टेन ईभी भ्यान लन्च गरेको छ । सो अवसरमा एकै पटक १०० ग्राहकलाई सो गाडी हस्तान्तरण गरेर एक माइलस्टोन समेत फोटोन नेपालले हासिल गरेको छ । नेपालको सम्पूर्ण भूगोलमा चलाउन सकिने क्षमता भएको सो माउन्टेन ईभीमा ५३.५८ किलोवाट आवर...
BYD Service Centre Nepal ।। विश्वमै अग्रणी ईभी बीवाईडी ईभी नेपालमा कसरी सर्भिसिङ गरिन्छ ? जानकारी
Просмотров 1,4 тыс.Месяц назад
BYD Service Centre Nepal ।। विश्वमै अग्रणी ईभी बीवाईडी ईभी नेपालमा कसरी सर्भिसिङ गरिन्छ ? जानकारी #electriccarnepal #electricvehicles पछिल्लो समयमा वीरगन्ज, बनेपा र जनकपुर लगायतका स्थानमा शोरुम विस्तार गरेर बीवाईडी नेपालभर विस्तार भइरहेको छ । वातावरणमैत्री अभियान र साइमेक्स बीवाईडी च्यारिटी फाउन्डेसन (सीबीसीएफ) जस्ता नवीन सीएसआर पहलमार्फत कम्पनीले इलेक्ट्रिक सवारीलाई लगातार प्रवद्र्धन गरिरहेको ...
ठूलो बाइक किन्ने मूल्यमै उपलब्ध हुने नयाँ इलेक्ट्रिक कार नेपालमा ।। Kaiyi e-Qute EV ।। Nepal Auto
Просмотров 9 тыс.Месяц назад
ठूलो बाइक किन्ने मूल्यमै उपलब्ध हुने नयाँ इलेक्ट्रिक कार नेपालमा ।। Kaiyi e Qute EV ।। Nepal Auto ई-क्युट ०२ मोडल दुई भेरिएन्टमा उपलब्ध हुने कम्पनीले जनाएको छ, जसमा २०० किलोमिटर रेन्ज दिने भेरिएन्टलाई १९ ला ९६ हजार मुल्य कायम गरिएको छ भने ३०० किलोमिटर भेरिएन्टको मूल्य २२ ला ९६ हजार रहेको छ । ई-क्युट ०२ मा २८.०८ किलोवाट पावर क्षमताको लिथियम आइरन फस्फेट ब्याट्री र ४० किलोवाट क्षमताको मोटर रहेको छ...
५० करोड लागतमा धनुषामा नयाँ लुब्रिकेन्ट उद्योग, यसरी बन्छ लुब्रिकेन्ट । Lubricant Made in Nepal
Просмотров 3742 месяца назад
५० करोड लागतमा धनुषामा नयाँ लुब्रिकेन्ट उद्योग, यसरी बन्छ लुब्रिकेन्ट । Lubricant Made in Nepal धनुषाको मिथिला नगरपालिका वडा नम्बर ३, लालभित्तीमा युनाइटेड लुब्रिकेन्ट इन्डष्ट्रिजको उद्योग शुभारम्भ भएको छ । एक कार्यक्रमका बीच मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंह र भिडोल इन्टरनेसनल, युकेका डाइरेक्टर अरिजित वासुले सो उद्योग समुदघाटन गरे । १ ला ७५ हजार ८७६ वर्गफिट क्षेत्रफलमा फैलिएको सो उद्यो...
टीभीएसले एकै पटक नेपाल भित्र्यायो एफआई प्रविधिका तीन बाइक र स्कुटर । TVS FI Bike in Nepal
Просмотров 2,7 тыс.2 месяца назад
टीभीएसले एकै पटक नेपाल भित्र्यायो एफआई प्रविधिका तीन बाइक र स्कुटर । TVS FI Bike in Nepal नेपालका लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले २०२४ मोडलको टीभीएस रेडर (एफआई), टीभीएस एनटर्क डिस्क (एफआई) र टीभीएस रेडिअन (एफआई) सार्वजनिक गरेको छ । टीभीएसले यी फ्युल इन्जेक्सन अर्थात एफआई भेरिएन्टका दुई पांग्रे सवारी साधन बीएस६ एफआई प्लेटफर्ममा विशेष डिजाइनका साथ ल्याएको बताएको छ । टीभीएस रेडर एफआइ...
7 New Adventure Sports Bike in Nepal । नेपाली बजारमा भित्रिएका ७ नयाँ आकर्षक बाइकको झलक र जानकारी
Просмотров 1,8 тыс.2 месяца назад
7 New Adventure Sports Bike in Nepal । नेपाली बजारमा भित्रिएका ७ नयाँ आकर्षक बाइकको झलक र जानकारी नेपाली बजारमा हालै नयाँ नयाँ मोडलका बाइक भित्रिएका छन् । यी बाइक धेरैजसो युवा राइडर लक्षित छन् । यी मध्ये धेरैजसो बाइक हालै सम्पन्न नाडा अटो शो २०२४ मा सार्वजनिक भएका थिए र मूल्य पनि त्यसै अनुसार अफरको रुपमा सार्वजनिक गरिएका थिए । यसले गर्दा यहाँ उल्ले गरेको मूल्य भने भविष्यमा परिमार्जन समेत हुन सक...
Different Capacity Electric Scooter । सर्बाधिक रेन्ज, स्वाप गर्न मिल्ने ब्याट्री र अन्य
Просмотров 902 месяца назад
Different Capacity Electric Scooter । फरक विशेषताका इलेक्ट्रिक स्कुटर : सर्बाधिक रेन्ज, स्वाप गर्न मिल्ने ब्याट्री र अन्य नेपाली बजारमा नयाँ प्रविधिका इलेक्ट्रिक स्कुटर भित्रिरहेका छन् । सबैभन्दा बढी रेन्ज दिने इलेक्ट्रिक स्कुटर ग्यारो डीटी ६ देखि लिएर ६ सेकेन्डमै ब्याट्री स्वाप गर्न मिल्ने गोगोरोका प्रविधि सम्म भित्रिरहेका छन् । यी सबै प्रविधिका वारेमा छोटो जानकारी लिनका लागि यो भिडियोले केही ...
cheapest car within 25 lakhs price nepal । २५ लाख भन्दा कम मूल्यका ५ ईभी, मूल्य र विशेषता सहित
Просмотров 17 тыс.2 месяца назад
cheapest car within 25 lakhs price nepal । २५ ला भन्दा कम मूल्यका ५ ईभी, मूल्य र विशेषता सहित सस्तो मूल्यमा इलेक्ट्रिक कार खोज्नेहरुका लागि नेपाली बजारमा विभिन्न विकल्पका कार उपलब्ध छन् । सामान्यतः २० ला हाराहारी मूल्य पर्ने र २५ ला भन्दा कम मूल्यमै पाइने यी इलेक्ट्रिक कार अर्थात ईभी धेरैको रोजाइमा परेको पाइन्छ । तपाई पनि आफुलाई उपयुक्त लाग्ने कारको वारेमा आवश्यक जानकारी लिन सक्नुहुन्छ । ती कार...
BYD in NADA Auto Show 2024 ।। गाडीका साथ प्रविधिको परिचयमा केन्द्रित बीवाईडीको स्टल
Просмотров 832 месяца назад
BYD in NADA Auto Show 2024 ।। गाडीका साथ प्रविधिको परिचयमा केन्द्रित बीवाईडीको स्टल राजधानीको भृकुटीमण्डपमा जारी नाडा अटो शो २०२४ मा अन्य स्टल भन्दा बीवाईडीको स्टलको फरक पहिचान छ । नेपालमा मात्र होइन, विश्वमै सबैभन्दा बढी चर्चामा रहेको बीवाईडीका उत्पादन अवलोकन गर्न पाउनु अवलोकनकर्ताका लागि आफैमा एक महत्वपूर्ण हुन सक्छ । यसकारण पनि बीवाईडीको स्टलमा दर्शक झुम्मिएको देख्न सकिन्छ ।
Deepal EV Tesla Competitor in Nepal ।। नाडा अटो शो २०२४ मा दिपलका दुई इलेक्ट्रिक कारको चर्चा
Просмотров 602 месяца назад
Deepal EV Tesla Competitor in Nepal ।। नाडा अटो शो २०२४ मा दिपलका दुई इलेक्ट्रिक कारको चर्चा नेपाली बजारमा दिपल एस०७ पश्चात दिपल एल०७ पनि भित्रिएको छ । नाडा अटो शो २०२४ मा यी दुवै इलेक्ट्रिक कारले चर्चा पाएका छन् ।
Nada Auto Show 2024 ।। थरिथरिका गाडी र मोटरसाइकल हेर्न पाइने नाडा अटो शो २०२४ को सुरुवात र झलक
Просмотров 722 месяца назад
Nada Auto Show 2024 ।। थरिथरिका गाडी र मोटरसाइकल हेर्न पाइने नाडा अटो शो २०२४ को सुरुवात र झलक सवारीसाधनको कुम्भ मेला मानिने नाडा अटो शो २०२४ सुरु भएको छ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आयोजना गरेको यो मेला ६ दिनसम्म चल्नेछ । मेलामा बिभिन्न ब्रान्डका सवारीसाधन, तीनको मर्मतसम्भारमा प्रयोग हुने कम्पोनेन्ट, एसेसरिज र बैंक तथा वित्तिय संस्थाहरु सहभागी भएका छन् । अटो शोमा यसपटक २४ ब्रान्डका क...
Zonsen Motorcycle & Scooter in Nepal ।। नेपाल भित्रिए नयाँ ब्रान्ड जोनसेनका मोटरसाइकल र स्कुटर
Просмотров 6 тыс.2 месяца назад
Zonsen Motorcycle & Scooter in Nepal ।।नेपाली बजारमा भित्रिए नयाँ ब्रान्ड जोनसेनका मोटरसाइकल र स्कुटर चिनियाँ टु ह्विलर ब्रान्ड जोनसेन नेपाल भित्रिएको छ । नेपालका लागि आधिकारिक वितरक स्यामुकापु ट्रेडिङले मोटरसाइकल र स्कुटर गरी कुल ९ वटा मोडल लन्च गरेको हो । कम्पनीले लन्च गरेको मोडलमा शक्तिशाली अफरोड देखि प्रिमियम मोडलका बाइक सामेल छन् ।
Rider Gufi Dai ....... Interview ...... / वर्षमा ९ महिना बाइकका साथ सडकमै रहने गुफी दाईका कुरा
Просмотров 1423 месяца назад
Rider Gufi Dai ...... Interview ....../ वर्षमा ९ महिना बाइकका साथ सडकमै रहने गुफी दाईका कुरा वर्षमा करिव ९ महिना सडकमै बाइकका साथ कुदिरहेका हुन्छन् गुफी दाई । प्रमोद श्रेष्ठ अर्थात गुफी दाईको बाइक राइडिङ अनुभवका वारेमा मुस्ताङ र पोखरा सेरोफेरोमा रहेर गरिएको कुराकानी Mustang Bike Tour Mustang Trip From Pokhara to Jomsom DEADLIEST MUSTANG RIDE Pokhara to Jomsom to Muktinath Bike Ride Motorcycle A...
स्कुटरमै लद्दाख पुगेर फर्किए नेपाली मोटो भ्लगर अवाशिष ओझा
Просмотров 7643 месяца назад
स्कुटरमै लद्दा पुगेर फर्किए नेपाली मोटो भ्लगर अवाशिष ओझा / Awashis Ojha in Laddakh with Yamaha Aerox 155 नेपाली अटोमोबाइल क्षेत्रका परिचित व्यक्तित्व तथा मोटो भ्लगर अवाशिष ओझाले काठमाडौ देखि विश्वको सबैभन्दा उच्च स्थानमा रहेको मोटरेबल सड़क खार्दुङ्ग-ला नजिक लद्दाखको यात्रा पुरा गरेका छन् । सो चुनौतीपूर्ण यात्रा उनले यामाहा एरोक्स १५५ स्कुटरमा सवार भएर गरेका थिए । सो यात्रा पुरा गरे पश्चात एक का...
TVS iCube Feature Highlight ।। टीभीएस आईक्युब इलेक्ट्रिक स्कुटर प्राविधिक रुपमा किन राम्रो छ ?
Просмотров 744 месяца назад
TVS iCube Feature Highlight ।। टीभीएस आईक्युब इलेक्ट्रिक स्कुटर प्राविधिक रुपमा किन राम्रो छ ?
यात्री र सिप्रदी मिलेर मेड इन नेपाल इलेक्ट्रिक मोटरसाइकल बनाउने | yatri sipradi Agreement
Просмотров 5894 месяца назад
यात्री र सिप्रदी मिलेर मेड इन नेपाल इलेक्ट्रिक मोटरसाइकल बनाउने | yatri sipradi Agreement
नयाँ सेरेस ईभी नेपालमा । New Seres EV with 49.99 Lakhs Price in Nepal
Просмотров 5954 месяца назад
नयाँ सेरेस ईभी नेपालमा । New Seres EV with 49.99 Lakhs Price in Nepal
नेपालमा धेरै रुचाइने पल्सरको नयाँ मोडल एन१५० नेपालमा, मूल्य र विशेषता यस्तो Pulsar N150 Now in Nepal
Просмотров 18 тыс.5 месяцев назад
नेपालमा धेरै रुचाइने पल्सरको नयाँ मोडल एन१५० नेपालमा, मूल्य र विशेषता यस्तो Pulsar N150 Now in Nepal
Electric One e-Scooter with 3 Lakh 20 Thousand Price in Nepal
Просмотров 3875 месяцев назад
Electric One e-Scooter with 3 Lakh 20 Thousand Price in Nepal
Citroen ev e-c3 New Shine Varient in Nepal | फ्रेन्च ब्रान्ड | मूल्य ३६ लाख मात्र
Просмотров 2995 месяцев назад
Citroen ev e-c3 New Shine Varient in Nepal | फ्रेन्च ब्रान्ड | मूल्य ३६ ला मात्र
Vehicle New Tax and More in New Budget 2081I बजेटले गरेको कर व्यवस्था र व्यवसायीहरुको प्रतिक्रिया
Просмотров 2015 месяцев назад
Vehicle New Tax and More in New Budget 2081I बजेटले गरेको कर व्यवस्था र व्यवसायीहरुको प्रतिक्रिया
नयाँ ब्रान्ड वुलिङको बिंगो ईभी नेपालमा / wuling ev binguo in Nepal
Просмотров 1,4 тыс.6 месяцев назад
नयाँ ब्रान्ड वुलिङको बिंगो ईभी नेपालमा / wuling ev binguo in Nepal
Made in Nepal Hyundai Venue/ नेपालमै बन्यो हुन्डाई भेन्यु कार / कसरी बन्यो ? के छ फाइदा ?
Просмотров 10 тыс.6 месяцев назад
Made in Nepal Hyundai Venue/ नेपालमै बन्यो हुन्डाई भेन्यु कार / कसरी बन्यो ? के छ फाइदा ?
Ashok Leyland Viking Bus in Nepal/जताततै चर्चामा अशोक लेल्यान्डको भाइकिङ बस
Просмотров 3467 месяцев назад
Ashok Leyland Viking Bus in Nepal/जताततै चर्चामा अशोक लेल्यान्डको भाइकिङ बस
Yadea G6 Electric Ssooter Launch in Nepal /Nepal Auto
Просмотров 1,1 тыс.7 месяцев назад
Yadea G6 Electric Ssooter Launch in Nepal /Nepal Auto
AB Group MK & MK Moto Brand Parts in Nepal / Nepal Auto
Просмотров 2698 месяцев назад
AB Group MK & MK Moto Brand Parts in Nepal / Nepal Auto
Kirloskar Engine Oil Launch First Time in Nepal/नेपालमा लन्च भयो किर्लोस्कर इन्जिन आयल
Просмотров 1239 месяцев назад
Kirloskar Engine Oil Launch First Time in Nepal/नेपालमा लन्च भयो किर्लोस्कर इन्जिन आयल
किन्ने हो त सुजुकी जिम्नी र फ्रोङ्क्स ?/suzuki Zimny and Fronx in Nepal #Jimny #Fronx #NepalAuto
Просмотров 1,7 тыс.Год назад
किन्ने हो त सुजुकी जिम्नी र फ्रोङ्क्स ?/suzuki Zimny and Fronx in Nepal #Jimny #Fronx #NepalAuto
६० लाख रुपैयाँ सम्मको महिन्द्रा एक्सयूभी ३०० नेपाली बजारमा/Mahindra XUV 300 in Nepal
Просмотров 328Год назад
६० ला रुपैयाँ सम्मको महिन्द्रा एक्सयूभी ३०० नेपाली बजारमा/Mahindra XUV 300 in Nepal

Комментарии

  • @Saroj-c5c6r
    @Saroj-c5c6r 21 день назад

    henre purbatira kata uolabdah xa hola??

  • @Sunil-j7s2l
    @Sunil-j7s2l Месяц назад

    Night ma laigana milcha ke mildaina ra Saman mathi rakhana milxa ke mildaina plz reply

  • @thokarlama7878
    @thokarlama7878 Месяц назад

    China ma 7-8 thousand dollar ko car -nepal ma 20-22 thousand !

  • @satchitrajbanshi5127
    @satchitrajbanshi5127 Месяц назад

    Left hand drive ho ?

  • @knowledgetechnology.
    @knowledgetechnology. Месяц назад

    Full details video

  • @laharthapa2117
    @laharthapa2117 2 месяца назад

    Nepal ma bane pani kehi farak xaina yo vanda bahira bata nai aayat garda hunxa

  • @TaraBista-v2m
    @TaraBista-v2m 2 месяца назад

    Double disc ma kaile aauxa

  • @harirawat4076
    @harirawat4076 2 месяца назад

    Kati parson chut hunxa bike kinda

  • @raeedipak79
    @raeedipak79 2 месяца назад

    सुखद खवर👏👏👏👏👏

  • @rr100m
    @rr100m 2 месяца назад

    नेपालको लागि बेस्ट कम्पनी । यद्यपि पार्ट्स तथा कम्पनी ग्रारेन्टी सजिलै उपलब्ध हुनु पर्यो।।

  • @lojanga1834
    @lojanga1834 2 месяца назад

    Wow👍

  • @dpchapagain4904
    @dpchapagain4904 2 месяца назад

    Downpyment Kati Ho Sir

  • @parkhibaseFarkiaaunexu
    @parkhibaseFarkiaaunexu 2 месяца назад

    customer services aru company ko vanda tvs ko ramro cha..

  • @parkhibaseFarkiaaunexu
    @parkhibaseFarkiaaunexu 2 месяца назад

    Tvs good for nepal

  • @nepalilekhshaitya1642
    @nepalilekhshaitya1642 2 месяца назад

    e-qute 04 ko chhutai review garnu paro

  • @YamGurung-f4y
    @YamGurung-f4y 2 месяца назад

    Ramro lagena

  • @nepalauto5925
    @nepalauto5925 2 месяца назад

    Thank you all for your valuable comments.....

  • @govindrana6067
    @govindrana6067 2 месяца назад

    Dabal disbark hunuparne

  • @santoshkhadka7803
    @santoshkhadka7803 2 месяца назад

    I'm interested can you share me location and contact number please

  • @sharadkumarshrestha3064
    @sharadkumarshrestha3064 2 месяца назад

    Comet ko fast chargeko facilities xai na????

  • @biruthapamagarvlogs
    @biruthapamagarvlogs 2 месяца назад

    नेपाल भित्रै चाइनालाई factory खोल्न लगाएर देशलाई कर तिर्ने किसिमले यो factory नेपालमा खोल्यो भने राम्रो हुन्छ नत्र भने चाइनाको सामान नेपालीले किनेर केही पनि फाइदा छैन यस्तो राम्रो कम्पनी नेपालमा खोलेनुपर्छ। अनि बल्ल फाइदा हुन्छ नत्र भने चाइना बाटो bike किनेर नेपालको अर्थतन्त्र नै damadal हुन्छ।

  • @gopalthapa3542
    @gopalthapa3542 2 месяца назад

    Aagadi ko suspention sano r thorai mahango vaye jssto lagx

  • @UmeshMaharaja
    @UmeshMaharaja 2 месяца назад

    25 lakhs vanayeko sasto hai ?

  • @gopalmagar6924
    @gopalmagar6924 2 месяца назад

    Still very expensive actual price 16lakh

  • @PRADEEP-y2l1y
    @PRADEEP-y2l1y 2 месяца назад

    AC matra hoina hiter pani hunuvparyo

  • @Bharat35026
    @Bharat35026 2 месяца назад

    Brumby BAW मन पर्यो suv style काे रहेछ ।यसकाे छुट्टै रिभ्यु हेर्न पाईयाेस

  • @liluthapamagar5887
    @liluthapamagar5887 2 месяца назад

    यो त गरिबहरुले चड्ने जिप हो अलि महङ्गो देखाउनु न 1 करोड देखि माथिको अटो गेर वाला

  • @Resham00
    @Resham00 2 месяца назад

    China ko sasto car Nepal ma matra paucha✌️

  • @Resham00
    @Resham00 2 месяца назад

    China ko sasto car Nepal ma matra paucha✌️

  • @देउरालीत्रिपुरा

    Volt HEV xutyo

  • @JeevanGaire-p5w
    @JeevanGaire-p5w 2 месяца назад

    E qute2 E qute4 ev ramro lagyo kin ki yasma fast charging rahecha.❤❤❤

  • @EkloSikari-YT
    @EkloSikari-YT 2 месяца назад

    Bike target new generation tara paxadi ko drum brake yo vanda ramro ta pulsar 150 td xha

  • @deepakgupta-ki9mm
    @deepakgupta-ki9mm 2 месяца назад

    Super mahango nothing else

  • @justseeit08
    @justseeit08 2 месяца назад

    The best bike I ever waited in Nepal. Comparatively price is very reasonable. Availability of services in different parts of Nepal will guarantee the trust in company. 🥰

  • @PradeepShiwakoti
    @PradeepShiwakoti 2 месяца назад

    I love zontash

  • @PremRai-c2o
    @PremRai-c2o 2 месяца назад

    यो फाइभ स्टारमा डिनर गरेका सबै😂😂😂😂 यो बाहेक बेचेर उठाउने होला है।

  • @Rubyexvlogs71
    @Rubyexvlogs71 2 месяца назад

    Chinese bike scoty. Kasaile na kinnu hola parts pauna garo. Tesmathini dukha dherai painx . Mahango tetikai. So dont buy chinese bike scoty

  • @tuphanrana1933
    @tuphanrana1933 2 месяца назад

    नेपालगन्जमा छकि छैन

  • @tuphanrana1933
    @tuphanrana1933 2 месяца назад

    PRICE

  • @galaxiegalaxie5003
    @galaxiegalaxie5003 2 месяца назад

    😊❤

  • @trilok_g
    @trilok_g 2 месяца назад

    Price ali kam ghare hunu thiyo hola?

  • @shravinskrishnarajbahak1810
    @shravinskrishnarajbahak1810 2 месяца назад

    gps cha yesma?

  • @kirangole8895
    @kirangole8895 3 месяца назад

    Colar

  • @prakashdani8569
    @prakashdani8569 3 месяца назад

    सबै कुरा ठिकै लाग्यो। दुईवटा कुरामा अझै ध्यान दिएको रहेनछ जस्तो लाग्यो। एउटा चाहिँ सक पुरानो sd 150 कै जस्तो सानो सक (सस्पेन्सन) छ। यसले बाइकको सोभा घटाएको छ। यत्रो फिचर्स भएर पनि सिंगल डिक्समा छ। यो पनि अहिलेको युग सुहाउँदो भएन।

  • @Christian__prince
    @Christian__prince 3 месяца назад

    hai na Kati mahago painxa ho bike haru Nepal ma ..😮😮😮😮

  • @PratapTamang-gc2xj
    @PratapTamang-gc2xj 3 месяца назад

    टालटुल गरेर नेपालीलाई ठक्ने गिरुवाहरु

  • @SthaSuman-yt2om
    @SthaSuman-yt2om 3 месяца назад

    offer haru k chh sir ahile

  • @upendrasharanupadhya
    @upendrasharanupadhya 3 месяца назад

    यो बाईक को दाम महङ्गो भयो बढिमा 3 सम्म हुनु पर्थ्यो 59 धेरै भयो

  • @Travel-360N
    @Travel-360N 3 месяца назад

    🎊 🎉

  • @nimgyalghale6657
    @nimgyalghale6657 4 месяца назад

    310 Thik ho