Bikalpa Media
Bikalpa Media
  • Видео 214
  • Просмотров 493 135
दुई दशकदेखि आहार खुवाउँदै गिद्धको स्याहारमा लागेका नेपालीको कथा ।।
कावासोती-७ का यामबहादुर नेपाली उमेरले ४१ वर्ष पार गरे । बिहानै उठेर मानिसहरु आफ्नो घरधन्दामा लागे जस्तै उनको दैनिकी सुरु हुन्छ घर नजिकै रहेको जटायु रेष्टुरेन्टबाट । उनी बिहान जुरुक्क उठेर मोटरसाइकल स्टार्ट गरी घरदेखि केही पर रहेको जटायु रेष्टुरेन्टमा पुग्छन्, जहाँबाट सुरु हुन्छ उनको दैनिकी । #जटायु #nawalpur #gidda
Просмотров: 4 112

Видео

रवि लामिछानेले लाखौं मान्छेको करोडौं ठगेका छन् : गृहमन्त्री रमेश लेखक
Просмотров 27414 дней назад
पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले लाखौं मान्छेको करोडौं रुपैयाँ ठगेको र मानव अधिकार हनन् पनि नभएको गृहमन्त्री रमेश लेखकले बताएका छन् । एउटा कार्यक्रममा सहभागि हुन कावासोती आएका मन्त्री लेखकले यस्तो आरोप बताएका हुन् ।
कावासोतीका मार्ट चोरको निसानामा ।। २ हप्तामा चार पटक चो री
Просмотров 1 тыс.14 дней назад
कावासोतीका मार्टहरु चोरको निसानामा परेका छन् । दुई हप्तामा चार पटक चोरी भएको छ ।यी घटनाले प्रहरी माथि गम्भीर प्रश्न उठाएको छ ।
मर्यादाक्रमका विषयमा नेताहरुबीच ल फडा ।। संविधानसभा र प्रदशसभा सदस्य कुन अगाडी ।।
Просмотров 16121 день назад
नेकपा एमालेबाट संविधान सभा सदस्य रहेका कृष्णप्रसाद पौडेल र राप्रपाबाट गण्डकी प्रदेश सभा सदस्य विन्दु पहाडीबीच मर्यादाक्रममा को अगाडि भन्ने विषयमा विवाद र लफडा भएको छ । गैँडा संरक्षण समन्वय समितिको आयोजना र जिल्ला समन्वय समितिको समन्वयमा भएको एक दिने कार्यशाला गोष्ठीमा यस्तो लफडा भएको हो ।
भित्र जेष्ठ नागरिकको भक्तिभाव बाहिर राम राम, हरे राम ।।
Просмотров 5328 дней назад
सामाजिक विकास कार्यालयले नवलपुरको कावासोतीमा रहेको आमा समुहको भवनमा बृद्धबृदा प्रति हाम्रो दायित्व शीर्षकमा बक्तृत्वकला राखेको थियो । विद्यार्थीले आफ्नो दायित्व भुलेनन् । तर बाहिरपट्टिको मन्दिरमा १५/२० जना बृद्धबृदा राम राम जपिरहेका थिए ।
भड्केका आत्मालाई मोक्ष दिलाउने प्रयास
Просмотров 49328 дней назад
नवलपुरमा सडक दुर्घटना भइ अकालमा ज्यान गुमाएकाहरुका लागि पितृ उद्धार, एकदिने स्वस्ति शान्ति, भागवत पाठ पारायण तथा लक्ष्य बर्ति प्रज्वलन गरिएको छ । लालिगुराँस आमा समूहको आयोजनामा दुर्घटना ग्रसत क्षेत्र कावासोतीको खरकट्टा जंगलमा शान्ति पाठ आयोजना गरिएको हो । #nawalpur #narayanghat #Butwal #road
देशभरबाट उत्कृष्ट बनेको प्रगतीनगर खानेपानीको प्रगति
Просмотров 55Месяц назад
२०७८ सालमा प्रगतिनगर खानेपानी उपोक्ता संस्थालाई नेपाल सरकारले देशभरकै उत्कृष्ट खानेपानी संस्थाको रुपमा सम्मान गरेको थियो ।
CG उद्योगमा प्रदुषण नियन्त्रणको माग गर्दै तालावन्दी
Просмотров 35Месяц назад
नवलपुरको देवचुली नगरपालिका-२ दुम्कौलीमा रहेको चौधरी उद्योग ग्रामको भुसे बोइलर र इ.टी.डिबाट निस्केको प्रदूषणले स्वास्थ्यमा समस्या निम्ताएको भन्दै मजदूर र स्थानीयले गेटमा ताला लगाइदिएका छन् ।
२१३ वटा लोपोन्मुख गिद्ध एकै ठाउँमा भेटिए ।।
Просмотров 454Месяц назад
नवलपुरको कावासोती १३ मा रहेको जटायु रेष्टुरेन्ट, जसले लोपोन्मु गिद्ध संरक्षणमा महत्वपूर्ण भुमिका खेलेको छ । जसलाई हरेक तीन तीन दिनमा आहार खुवाईन्छ । आहार खुवाउने बेला एकै पटक सयौ गिद्ध सहभागि हुन्छन् । #vultures #jatayau_restaurant #kawasoti #nawalpur #गिद्ध
नवलपुरमा माटोको उर्बराशक्ति हरेक वर्ष २० प्रतिशतले घट्दै ।।
Просмотров 50Месяц назад
किसानले नाइट्रोजनयुक्त मलको अत्याधिक प्रयोग गर्नु, विगतमा जस्तो गोरु र राँगाको सट्टा ट्रयाक्टरले खेतबारी जोत्नु, विषादीको प्रयोग गर्नु र अम्लिय वर्षाका कारण पनि माटोको उर्बराशक्तिमा ह्रास आएको हो ।
कावासोती खाने पानी कार्यालयको मासिक आम्दानी ३५ लाख ।।
Просмотров 69Месяц назад
कावासोती खाने पानी तथा सरसफाइ उपभोक्ता संस्था मनग्य आम्दानी गर्न सफल भएको छ ।
जहाँ गिद्धलाई मान्छेलाई जस्तै माया गरेर उपचार गरिन्छ ।। #जटायु_रेष्टुरेन्ट
Просмотров 94Месяц назад
नवलपुरको कावासोती १३ मा रहेको जटायु रेष्टुरेन्ट जसले गिद्धलाई मान्छेलाई जस्तै माया गरेर उपचार गरिरहेको छ । #जटायु रेष्टुरेन्ट #jatayau_restaurant #gidda_restaurant #Kawasoti_3_Nawalpur #gidda #jatayau #Jatayau_restaurant #jatayau_conservation #jatayau #जटायु~संरक्षण
रविलई बचाउन सडकमा ओर्लिए जनता ।। #rabilamichhane
Просмотров 249Месяц назад
रास्वपाका सभापति रवि लामिछालेलाई सरकारले फसाउन लागेको भन्दै कावासोतीका जनता सडकमा उत्रेर प्रतिवाद गरेका छन् ।
मारुनी जोगाउन जुटे नवलपुरका पाका र युवा पुस्ता ।। #maruni
Просмотров 118Месяц назад
पछिल्लो समय युवा पुस्ता अध्ययन तथा रोजगारीको सिलसिलामा गाउँ छोडेर बाहिर रहेको अवस्थामा नवलपुरको बुलिङ्गटार -४ देउरालीका पाका पुस्ता भने मगर समुदायमा परापुर्व काल देखि चल्दै आएको मारुनी नाँचको संरक्षणमा युवा सहितको समुह बनाएर जुटेका हुन । #Maruni #Nach #Bulingtar
ति 'हार' ।। Ti har ।। काठमाडौंमा भएकी दिदी तीन वर्षसम्म पनि भाइटिकामा घर किन आइन ।। नाटक ।।
Просмотров 1182 месяца назад
तिहारको अवसरमा मध्यविन्दु बहुमुखी क्याम्पस एमबीएस चौथो सेमेष्टरका विद्यार्थीले तयार पारेको नाटक ति ‘हार’ ।। जसमा काठमाडौंमा भएर पनि भाइटिकाको दिन पनि टिका लगाइदिन नआउने दिदीको पीडा र वाध्यता व्यक्त गरिएको छ । अर्जुन कडेँलको लेखन तथा निर्देशनमा तयार पारिएको नाटक कलाकारहरु पवनदीप न्यौपाने सन्तोषी सुवेदी सुनिता थापा बालकृष्ण भुसालको मुख्य भूमिका रहेको छ । सल्लाहकारमा करुण लम्साल, रमेश जिसी, सुधा स...
नेपाल प्रहरी र नमोबुद्ध सप्तरीबीच नवलपुरमा ल फडा ।।
Просмотров 1172 месяца назад
नेपाल प्रहरी र नमोबुद्ध सप्तरीबीच नवलपुरमा ल फडा ।।
१० वर्ष खाडीमा, घर फर्कँदा न श्रीमती, न सम्पत्ति ।।
Просмотров 632 месяца назад
१० वर्ष खाडीमा, घर फर्कँदा न श्रीमती, न सम्पत्ति ।।
दिपायलबाट नवलपुर आएर तरकारी खेती ।। कमाई मालामाल।। #NAWARAJ_PANERU
Просмотров 802 месяца назад
दिपायलबाट नवलपुर आएर तरकारी खेती ।। कमाई मालामाल।। #NAWARAJ_PANERU
साहासी युवा जसले बोलेरोबाट हाम फालेर २८ जनाको उद्दार गरे ।।
Просмотров 1072 месяца назад
साहासी युवा जसले बोलेरोबाट हाम फालेर २८ जनाको उद्दार गरे ।।
#रवि यसरी पक्राउ परे, ओली विरुद्ध नारावाजी गर्दै कार्यकर्ता सडकमा ।।
Просмотров 582 месяца назад
#रवि यसरी पक्राउ परे, ओली विरुद्ध नारावाजी गर्दै कार्यकर्ता सडकमा ।।
नेपाली सेना र विदेशी वाउन्सरको जागिर छोडेर कागती बारीमा भेटिए सागर लम्साल ।।
Просмотров 672 месяца назад
नेपाली सेना र विदेशी वाउन्सरको जागिर छोडेर कागती बारीमा भेटिए सागर लम्साल ।।
दाउन्नेको सडकको ताजा अवस्था ।। #DaunneSadak
Просмотров 912 месяца назад
दाउन्नेको सडकको ताजा अवस्था ।। #DaunneSadak
चोक चोकमा रोकेर चालकलाई सम्झाउँदै, बुझाउँदै, दशैको शुभकामना दिएर पठाउँदै ट्राफिक प्रहरी ।।
Просмотров 432 месяца назад
चोक चोकमा रोकेर चालकलाई सम्झाउँदै, बुझाउँदै, दशैको शुभकामना दिएर पठाउँदै ट्राफिक प्रहरी ।।
आरी घोप्टे वर्षाले माझीलाई मालामाल ।। #fishing
Просмотров 3433 месяца назад
आरी घोप्टे वर्षाले माझीलाई मालामाल ।। #fishing
डेंगुको अवस्था, लक्ष्यण र जोगिने उपाय बारे विस्तृत जानकारी कृष्ण नागिलाबाट
Просмотров 783 месяца назад
डेंगुको अवस्था, लक्ष्यण र जोगिने उपाय बारे विस्तृत जानकारी कृष्ण नागिलाबाट
दुर्गा प्रसाईंलाई पक्रेपछि चर्कियो आन्दोलन ।। सरकारलाई घुँडा टेकाई छाड्ने चेतावनी ।। #durgaprasai
Просмотров 1063 месяца назад
दुर्गा प्रसाईंलाई पक्रेपछि चर्कियो आन्दोलन ।। सरकारलाई घुँडा टेकाई छाड्ने चेतावनी ।। #durgaprasai
जितिया पर्वको पूर्व सन्ध्यामा जे देखियो...#jitiyageet #jitiyageet2024
Просмотров 1463 месяца назад
जितिया पर्वको पूर्व सन्ध्यामा जे देखियो...#jitiyageet #jitiyageet2024
मेवामा रमाउँदै पूर्व र वर्तमान जनप्रतिनिधि
Просмотров 1263 месяца назад
मेवामा रमाउँदै पूर्व र वर्तमान जनप्रतिनिधि
'हिंसा' शब्दले फेरी ततायो संसद ।।
Просмотров 573 месяца назад
'हिंसा' शब्दले फेरी ततायो संसद ।।
सहकारीको रकम अपचलन प्रकरण : यस्तो आयो धनराज गुरुङको जवाफ ।। #dhanaraj #sahakari
Просмотров 3463 месяца назад
सहकारीको रकम अपचलन प्रकरण : यस्तो आयो धनराज गुरुङको जवाफ ।। #dhanaraj #sahakari

Комментарии