- Видео 1 446
- Просмотров 1 327 350
Shiva Sharma Paudyal
Непал
Добавлен 18 июн 2018
Please Like, Comment, Share and Subscribe my RUclips Channel.
जन्मभूमि पर्वत फलेवास चितिपानीको सेरोफेरोमा।
जन्मभूमि पर्वत फलेवास चितिपानीको सेरोफेरोमा। २०८१.०७.१८
Просмотров: 1
Видео
चितवन भरतपुरमा छोरी शलिना पौड्यालको भाइटीका।
Просмотров 3216 часов назад
चितवन भरतपुरमा छोरी शलिना पौड्यालद्वारा दाजुहरु रमेश दिपक भाइ शुभम भाउजू सम्झना र भतिजाहरु सरोज र सुमनलाई भाइटीका। २०८१.०७.१८
यसपालिको हाम्रो भाइटीका फलेवास चितिपानीमा साहिँली बहिनी इन्दिरा गौतमबाट ग्रहण।
Просмотров 5118 часов назад
यसपालिको हाम्रो भाइटीका फलेवास चितिपानीमा साहिँली बहिनी इन्दिरा गौतमबाट ग्रहण। २०८१.०७.१८
लक्ष्मी पुजाको दिन चितवन भरतपुर विशालचोक वरपर देखिएका दृश्यहरु।
Просмотров 809 часов назад
लक्ष्मी पुजाको दिन चितवन भरतपुर विशालचोक वरपर देखिएका दृश्यहरु। २०८१.०७.१५
आहा! कति राम्रो गोर्खाली ठाडो भाका सहित मुस्ताङ जिल्लाको मार्फा गाउँका सुन्दर दृश्यहरु।
Просмотров 7312 часов назад
आहा! कति राम्रो गोर्खाली ठाडो भाका सहित मुस्ताङ जिल्ला मार्फा गाउँको सुन्दर दृश्य। २०७१.०७.०५
पोखराको अनौठो बागेश्वरी गुफा र डेविड फल्सको दृश्य।
Просмотров 2812 часов назад
मुक्तिनाथ दर्शन गरेर फर्किसकेपछि पोखराको अनौठो बागेश्वरी गुफा र डेविड फल्सको दृश्य। २०८१.०७.०६
५१ फिट अग्लो महादेवको मूर्ति ३१ फिट अग्लो विशाल डमरु र पार्वतीको मुर्तिले पुम्दिकोटमा पर्यटक बढे।
Просмотров 33212 часов назад
पर्यटकहरुको आकर्षणको केन्द्रविन्दु कास्की जिल्लाको पुम्दीकोटमा अवस्थित शिवमन्दिरको सेरोफेरोमा। २०८१.०७.०६
पर्यटकहरुको आकर्षणको केन्द्रविन्दु कास्की जिल्लाको पुम्दीकोटमा अवस्थित शिव मन्दिर।
Просмотров 3312 часов назад
कास्की जिल्लाको पुम्दीकोटमा अवस्थित शिव मन्दिरमा। २०८१.०७.०६
पोखरा विन्धवासिनीको सेरोफेरोमा।
Просмотров 4912 часов назад
मुक्तिनाथ दर्शन पश्चात् पोखरा घुम्ने क्रममा विन्दवासिनी मन्दिर दर्शनमा। २०८१.०७.०६
फेवाताल तालबाराही मन्दिरमा बिहानीको भजनसँगै रमाइलो नाचगान।
Просмотров 3712 часов назад
मुक्तिनाथ दर्शनको गरेर पोखरा घुम्ने क्रममा फेवाताल तालबाराही मन्दिरमा बिहानीको भजनसँगै रमाइलो नाचगान। २०८१.०७.०६
पोखरा फेवाताल तालबाराही मन्दिर दर्शन।
Просмотров 2212 часов назад
मुक्तिनाथबाट फर्किने बेला पोखरा फेवाताल तालबाराही मन्दिरको दर्शनका क्रममा। २०८१.०७.०६
मुक्तिनाथ दर्शन पश्चात् तेस्रो दिनको होटेल वास पोखराको लेकसाईडमा।
Просмотров 4314 часов назад
मुक्तिनाथ दर्शन पश्चात् तेस्रो दिनको वास पोखराको होटेल ईमेजमा। २०८९.०७.०५
बाग्लुङ कालिका मन्दिर दर्शन गरेर नेपालकै लामो झोलुङ्गे पुल तर्ने काम गरियो।
Просмотров 5014 часов назад
मुक्तिनाथ दर्शन गरेर पोखरा फर्किने क्रममा बाग्लुङ कालिका मन्दिरको दर्शनका साथै बाग्लुङको बाङ्गे चौर र पर्वतको अदुवाबारी जोड्ने नेपालकै लामो ५६७ मीटर अग्लो झोलुङ्गे पुल तर्ने काम भयो। २०८१.०७.०५
पर्वत कुश्माको बन्जी जम्प र जीप लाइनको नजिकै भएपनि पर्यटकको नजरमा नपरेको रहस्यमय गुप्तेश्वर गुफा।
Просмотров 14114 часов назад
बन्जी जम्प र जीप लाइनको नजिकै भएपनि ओझेलमा परेको पर्वत कुश्माको गुप्तेश्वर गुफा। २०८१.०७.१३
९९ वर्षीया बुढीसम्धिनीज्यु लगायत सम्धी-सम्धिनिज्युहरुसँग कुश्मा बजारमा भएको महत्त्वपूर्ण भेटघाट।
Просмотров 20014 часов назад
९९ वर्षीया बुढीसम्धिनीज्यु लगायत सम्धी-सम्धिनिज्युहरुसँग कुस्मा बजारमा भएको महत्त्वपूर्ण भेटघाट। २०८१.०७.१२
मुस्ताङको मुक्तिनाथ मन्दिरको सेरोफेरोमा कैद गरिएका दृश्यहरु।
Просмотров 3914 часов назад
मुस्ताङको मुक्तिनाथ मन्दिरको सेरोफेरोमा कैद गरिएका दृश्यहरु।
धुम्बा लेकबाट कागबेनी र सेल्फी डाँडाहुँदै मुक्तिनाथ बजारतिर जानेक्रममा लिइएका दृश्यहरु।
Просмотров 3416 часов назад
धुम्बा लेकबाट कागबेनी र सेल्फी डाँडाहुँदै मुक्तिनाथ बजारतिर जानेक्रममा लिइएका दृश्यहरु।
जोमसोमको धुम्बा लेकमा अवस्थित धुम्बा तालको सेरोफेरोमा।
Просмотров 4919 часов назад
जोमसोमको धुम्बा लेकमा अवस्थित धुम्बा तालको सेरोफेरोमा।
मुक्तिनाथ दर्शनका लागि पोखरादेखि जोमसोम जानेक्रममा मार्फागाउँको जेरी गल्लीमा रमाउँदै।
Просмотров 12219 часов назад
मुक्तिनाथ दर्शनका लागि पोखरादेखि जोमसोम जानेक्रममा मार्फागाउँको जेरी गल्लीमा रमाउँदै।
म्याग्दी भुरुङ तातोपानी, रुप्से छहरा र मार्फागाउँको सेरोफेरोमा।
Просмотров 17419 часов назад
म्याग्दी भुरुङ तातोपानी, रुप्से छहरा र मार्फागाउँको सेरोफेरोमा।
सवैका लोकप्रिय ब्यक्ति चन्द्रप्रसाद पौडेल ( सीपी शर्मा ) काका र उहाँको परिवासँगको रमाइलो गफगाफ।
Просмотров 3921 час назад
सवैका लोकप्रिय ब्यक्ति चन्द्रप्रसाद पौडेल ( सीपी शर्मा ) काका र उहाँको परिवासँगको रमाइलो गफगाफ।
म्याग्दी बेनी बजार नजिक रहेको गलेश्वरधाम दर्शन।
Просмотров 4121 час назад
म्याग्दी बेनी बजार नजिक रहेको गलेश्वरधाम दर्शन।
छोरी शलिना पौड्यालको मुक्तिनाथ एल्बमबाट सङ्ग्रहित दृश्यहरु।
Просмотров 67День назад
छोरी शलिना पौड्यालको मुक्तिनाथ एल्बमबाट सङ्ग्रहित दृश्यहरु।
मुस्ताङको मुक्तिनाथसम्मका धार्मिक एवम् पर्यटकीय भ्रमणमा कैद गरिएका दृश्यहरु।
Просмотров 96День назад
मुस्ताङको मुक्तिनाथसम्मका धार्मिक एवम् पर्यटकीय भ्रमणमा कैद गरिएका दृश्यहरु।
केदारनाथको झझल्को दिने पवित्र स्थान मुक्तिनाथ धाम।
Просмотров 49День назад
केदारनाथको झझल्को दिने पवित्र स्थान मुक्तिनाथ धाम।
ओहो! यति राम्रा पन्चेबाजा त अहिलेसम्म देखिएकै थिएन। को मुन्छे हुन् का यति राम्रो नाच्ने।
Просмотров 1 тыс.День назад
ओहो! यति राम्रा पन्चेबाजा त अहिलेसम्म देखिएकै थिएन। को मुन्छे हुन् का यति राम्रो नाच्ने।
अष्ट्रेलियामा जन्मेर पहिलोपटक नेपाल आएका रियान्स ढकाल पनि मुक्तिनाथको दर्शन गर्न पुगें।
Просмотров 49День назад
अष्ट्रेलियामा जन्मेर पहिलोपटक नेपाल आएका रियान्स ढकाल पनि मुक्तिनाथको दर्शन गर्न पुगें।
Beautiful spiritual and natural vibrations around the Muktinath Temple.
Просмотров 75День назад
Beautiful spiritual and natural vibrations around the Muktinath Temple.
Travelling to Muktinath The Holy Place for all the Hindu & Buddhist.
Просмотров 114День назад
Travelling to Muktinath The Holy Place for all the Hindu & Buddhist.
मुस्ताङको घासादेखि लेतेसम्मको यात्रामा देखिएको मनोरम दृश्य।
Просмотров 76День назад
मुस्ताङको घासादेखि लेतेसम्मको यात्रामा देखिएको मनोरम दृश्य।